[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

logan

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 English to Nepali Translation
[VIEWED 11085 TIMES]
SAVE! for ease of future access.
Posted on 11-22-16 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" I will eat you like you are a piece of shit"  यसको शाब्दिक अर्थ के हो ?
एक महापुरुस सँग यही साझा मार्फत् भेट घाट हुन पुग्यो | उनको सुरुआत नेपालीपनबाट भए पनि मैले कुराकानी अगाडि बढाए | हाम्रो कुराकानी अघाडी बढदै थियो | मैले केही लेखेको थिए अनी उन्ले सोध पुगे " यो "भनेका के हो ? आफुले सक्ने र बुझ्ने गरी जबाफ दिए पनि उन्को सोधाई तेही एक कुरामा मै अड्कीरह्यो  | हाम्रो कुराकानी " I will eat you like you are a piece of shit" लेख्दै आफ्नो अंग्रेजी को बिसेष दखल देखाए पछि अन्त्य भयो | 
Last edited: 22-Nov-16 10:59 AM

 
Posted on 11-22-16 10:25 AM     [Snapshot: 48]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 06-Jan-17 09:08 PM

 
Posted on 11-22-16 11:06 AM     [Snapshot: 81]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्रे मामा : अनुबाद गरिदिनु भए पुग्छ |
Someone interpreted “You are a piece of shit and someone is going to eat that shit”?
 
Posted on 11-22-16 11:06 AM     [Snapshot: 74]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँग्रेजी राम्रै बुझ्छु भनि ठान्ने मैले समेत "गोर्खेका मित्र"ले लेखेको अंग्रेजी बुझिन; गाँजा खाएर लेखेको हुनसक्ने अनुमान लागाइयो

माथि चिप्रे मामाले गोर्खेको नेपाली समेत नबुझेको गुनासो गरेकाले गोर्खेको लेखोट प्यारफ्रेज गरेर बुझाउने कोशिस गरको छु; अनर्थ लागे गोर्खेले सच्याउलान

गोर्खे आज्ञा गर्छन। ..
"एक महापुरुससँग साझामा भेट भयो| सुरुवात ठ्याक्कै "नेपाली पारा" बाट भए पनि उनले देखाएको "नेपाली पारा" नजरन्दाज गरेर कुराकानी अगाडि बढ्यो | "नेपाली पारा" भनेको के हो भन्नु होला; लेखाइमा मपाईं र हेपाहा प्रबृत्ति देखिएको लाई म "नेपाली पारा" नभने के भनौ ? अन्य कुनै शब्द सुझाब दिनु भए पालना गर्ने छु | कुराकानी जेनतेन अगाडि बढदै थियो | मैले लेखेको नबुझेर उनले "यो भनेका चै के हो ?" भनेर सोधे। मैले पनि अफुले सक्ने र बुझ्ने गरी जबाफ दिएँ। उनले बुझेनन, नत मैले नै बुझाउन सके। लाग्छ उनी बुझ्न खोजिरहेका थिएनन। मेरो लामो बुझाउने प्रयाशपछि उनले "I will eat you like you are a piece of shit" लेख्दै आफ्नो अंग्रेजी को बिसेष दखल देखाए। कुरा त अन्त्य भयो तर अब मैले बुझिन "I will eat you like you are a piece of shit" को अर्थ के हुन्छ?"
 
Posted on 11-22-16 11:15 AM     [Snapshot: 88]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोर्खे ब्रो, त्यसैले लेखेको quote मा eat लाइ treat बनाएर फिर्ता पठाइदेउ न. त्यसले जे सुकै खाओस, बाल भएन, तिम्रो कुरो क्लियर, होइन त?
 
Posted on 11-22-16 11:20 AM     [Snapshot: 84]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपलिपारा ( हेपाहा प्रबृत्ति देखाउने) ( ash hole) को पर्याबाची शब्द भए तेस्को को ठाउमा प्रयोग गरुला ? Do you have any?
You can not translate ?
Last edited: 22-Nov-16 01:33 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters