[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यति हसाउने लेखक अरु कोहि जन्मेको छैन(अनि, यति रुवाउने पनि कोहि जन्मेको छैन)
[VIEWED 15088 TIMES]
SAVE! for ease of future access.
Posted on 09-17-19 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भैरव अर्यालका जय भुँडि, भोलि जस्ता हास्य निवन्ध पढेर मुर्छा परेर हाँसिन्थ्यो पहिला .. अहिले उनको सुसाइड नोट पढ्दा मन नै चसक्क भएको छ। 

दर्शकहरुले माग गरेको भएर भैरव अर्यालको जिवनि भिडियो बनाउँदै गर्दा उनको दुखदायि जिन्दगिको बारेमा थाह भयो। मन कटक्क खायो, अति नै दुख लाग्यो । परिचय भिडियो बनाएपछि मात्रै उनले लेखेका चिठि पढ्ने अवसर प्राप्त भयो ।
(अहिले बनेको भिडियो यो पोष्टको अन्त्यमा छ । 
चिठिहरु पढेर अनि थप जानकारि जम्मा गरेर अर्को भिडियो बनाउने छु)

अपडेट : 
https://www.youtube.com/watch?v=373Bkf3OUQU

मर्नु भन्दा अघि छोरा छोरिलाइ लेखेको चिठि :


भैरब अर्यालले असोज १९, २०३३ साल मध्यरातमा गोकर्ण मन्दिर नजिकको काठे पुलबाट बागमती खोलामा हाम फालेर आत्महत्या गरेका हुन !

घाटीको कारण हो कि भन्ने आशंका ,घाटिको स्वरको प्रसङ्ग धेरैले गरेका छ्न किताबमा ! तर एकिन कारण चै सबैजसोले खुट्याएका छैनन (खुट्याउन सक्ने कुरा पनि भएन ) उनी तेस्रो पटक सम्मको आत्महत्या असफल भएपछि चौथो पटकमा हाम फालेर मरेका रैछन। [शाश्वत व्यङ्ग्यशील्पी(किताबबाट),सं. रोचक घिमिरे]

उनको आवाज कस्तो थियो भन्ने त, उनले वाचन गरेको सुनेर थाह हुन्छ - उनको स्वर त्यस्तो खराव नै भएको जस्तो चाँहि लागेन मलाइ।
कमेन्ट गर्नु भएमा आभारि हुने थिएँ ।

धन्यवाद

https://www.youtube.com/watch?v=x6EbBI36roY
Last edited: 19-Sep-19 02:03 PM

 
Posted on 09-17-19 3:38 PM     [Snapshot: 22]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कविताले पनि उनको डिप्रेसन देखाउँछ !


 
Posted on 09-18-19 7:01 AM     [Snapshot: 335]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल साप्ताहिकमा प्रकाशित भएको रहेछ
उनको आँफ्नै हस्ताक्षरमा ..

 
Posted on 09-19-19 2:05 PM     [Snapshot: 525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पनि .. 
उनैले लेखेका हुन रे


 
Posted on 09-21-21 2:16 PM     [Snapshot: 2680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनि जीउँदो भएको भए हिजो ८६ बर्षका हुने रहेछ ... तर बिडम्बना उनि बितेकै ४५ बर्ष भै सक्यो ..
छोटो जीवनकालमा अति नै उत्कृष्ट सृजना दिएका भैरव अर्याललाइ श्रद्धान्जली पनि हाँस्दै दिनु पर्छ !!

यि छ वटा मलाइ बिछट्टै मन परेका हास्य :

https://youtu.be/iqDiXEZ5qn4
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters