[Show all top banners]

kp dhungana

More by kp dhungana
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Agrement paper between government of nepal and maoist
[VIEWED 5299 TIMES]
SAVE! for ease of future access.
Posted on 11-07-06 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आखिर सात राजनीतिक दल र माओवादीविच आज आएर सहमति भएको छ । प्रायः सबै विषयमा सहमति भएको भएपनि राजाको निर्णयको विषयमा जनमत संग्रहमा अडिग भएर एमालेले नोट अफ डिसेन्ट लेखेको छ । सहमतिका बुंदाहरु के के रहेछन् भन्ने आएको छ । अहिले यसलाइ लिपिबद्ध गरिरहेको छु केही बुंदाहरु निम्न रहेका छन् ।
अन्तरिम संसदको कुल संख्या - ३३०
तर जनआन्दोलनको विपक्षमा रहेकाहरु अन्तरिम व्यवस्थापिकामा रहने छैनन् ।
-ख) खन्तरिम व्यवस्थापिकाको गठन भएपश्चात पर्ुनस्थापित प्रतिनिधि सभा र राष्ट्रिय सभा भङ्ग हुने ।
-ग) अन्तरिम व्यवस्थापिका-संसद गठन भएको दिनदेखी नेकपा माओवादीको नर्ेततवमा रहँदै आएका जनसरकार, जनअदालतल, लगायतका सत्तासम्बद्ध सबै निकाय भङ्ग हुने
-घ) अन्तरिम व्यवस्थापिका राजनीतिक सहमतिको आधारमा सञ्चालीत हुने ।
४. अन्तरिम सरकारवारे
-क) सहमतिका आधारमा अन्तरिम मन्त्रीपरिषद् गठन गर्ने ।
-ख) अन्तरिम मन्त्रीपरिषद्को संरचना र कार्य विभाजन आपसि सहमतिवाट तय हुने ।
-ग) अन्तरिम सरकारको सञ्चालन संयुक्त जनआन्दोलनको भावना, राजनीतिक सहमति र सकार्यको संस्कृति अनुरुप गर्ने ।
५. न्यायपालिकाबारे
-क) स्वतन्त्र न्यायपालिकाको अवधारण र मुल्यमान्यतालाई अनुशरण गर्ने ।
-ख) न्यापालिकालाई जनआन्दोलनको भावना, लोकतन्त्र, र अन्तरिम संविधानप्रति प्रतिवद्ध बनाउने ।
-ग) संविधान सभा सम्बन्धी विवादहरुको निरुपण गर्न संबैधानीक अदालतको गठन गर्ने
६. संबैधानीक अङ्गबारे
-क) प्रधानमन्त्री, प्रधानन्यायधिष, र अन्तरिम व्यवस्थापिका सभामुख सहितको नयाँ संबैधानीक परिषद्को व्यवस्था गरेर यस मार्फ संबैधानीक अगंहरुको नियुक्ती लगायतका विषयहरुमा सिफारिश गर्ने व्यवस्था मिलाउने । यिनुक्तीहरु गर्दा निश्चित मापदण्डलाई आधार बनाउने ।
-ख) सहमतिको आधारमा निर्वाचन आयोगलाई पर्ुण्ाता दिने ।
७. स्थानीय निकायवारे
-क) सात दल र नेकपा माओवादीको सहमतिले जिल्ला, नगर र गाउँ स्तरमा अन्तरिम स्थानीय निकाय गठन गर्ने ।
८. नागरिकता समस्या सम्बन्धमा
-क)संविधान सभाको निर्वाचन अगावै नागरिकतावाट वञ्चित सबै नेपाली नागरिकहरुलाई नागरिकताको प्रमाण पत्र वितरण गर्ने ।
-ख) २०४६ साल चैत मशान्तलाई आधार वर्षमानी त्यसभन्दा अगाडि नेपालमा जन्मभई निरन्तर स्थायि वसोवास गर्दै आएका सबै नेपाली नागरिकहरुलाई सरल ढङ्गले नागरिकताको प्रमाण पत्र वितरण गर्ने व्यवस्था गर्ने ।
-ग) नागरिकता प्राप्ति सम्बन्धी अन्य व्यवस्था कानुनमा उल्लेख भए बमोजीम हुने ।
९. संविधान सभा निर्वाचन सम्बन्धमा
-क) आगामि २०६४ जेठ भित्र संविधान सभाको निर्वाचन सम्पन्न गर्नेगरी मिति तय गर्न अन्तरिम मन्त्रिपरिषद्लाई अधिकार प्रदान गर्ने ।
-ख) संविधान सभाको निर्वाचन मिश्रीत प्रणालिको आधारमा गर्ने । २०५ सदस्य उम्मेदवारलाई मत दिने -पहिलो हुने निर्वाचीत हुने प्रणाली अनुसार ) र २०४ सदस्य पार्टर्ीीई मत दिने समानुपातिक निर्वाचन प्रणाली अुसार निर्वाचित हुने । यस सम्बन्धमा निर्वाचन आयोगसंग छलफल गरेर कानुन बनाउने
-ग) दलहरुले उम्मेदवारहरु सुचिकृत गर्दा उत्पीडित जाती, क्षेत्र, मधेसि, महिला, दलित लगायत अन्य वर्ग समेतको समानूपातिक प्रतिनिधित्व गराउनुपर्ने ।
-घ) राष्ट्रिय जीवनका महत्वपर्ुण्ा ब्यक्तिहरुमध्येवाट सहमतिका आधारमा अन्तरिम मन्त्रीपरिषद्वाट मनोनीत हुने १६ जना ।
-ड) संविधान सभाको कुल संख्या चार सय २५ कायम गर्ने ।
-च) अन्तरिम संविधान जारी हुँदाका बखत १८ वर्षउमेर पुगेका नेपाली नागरिक मतदाता हुने ।
-छ.) संविधान सभाको निर्वाचनको अनुगमन संयुक्त राष्ट्रसंघद्धारा गराउने ।
सबै बुंदा राख्न सकिएन । स्रोतमा सबै बुँदाहरु समेटिएका छन् ।


Source: www.hamroblog.com
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters