[Show all top banners]

yakthumba
Replies to this thread:

More by yakthumba
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Visa or Master Card
Keywords associated with this thread

visa card master card Nepal
[VIEWED 13587 TIMES]
SAVE! for ease of future access.
Posted on 08-27-09 3:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाबासी मित्रहरु


नेपालमा त मास्टर कार्ड या भिसा कार्ड बनाउन नै पाईन्दैन रहेछ। के तालको हो कुन्नि?? विश्व कुन शताब्दीमा पुगिसक्यो नेपाल भने उही ११औ शताब्दीमै चलिरहेको छ।


 मलाई मास्टर कार्ड या भिसा कार्ड बनाउन अति जरुरत छ। मैले काठमाण्डौमा धेरै ठाँउ चाहारे तर तिनीहरुले अहँ हुन्दैन! बनाउन मिल्दैन भनेर फर्काईदिन्छ ।


 अब कसरी मैले मास्टर कार्ड बनाउने त नेपालबाटै??? अथवा विदेशमा आफन्तहरुको तर्फबाट आफ्नो नामको मास्टर कार्ड बनाउन सकिन्छ कि सकिन्दैन?? यसो कोही मित्रहरुले सुझाव दिनुपर्यो मलाई


  सुझावको प्रतिक्षामा


 
Posted on 08-27-09 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याक्थुम्बा जि, तपाईंले गर्नुभयको कुरा सोरै आना सही भने हैन। NABIL बैंक , स्ट्यान्डर्ड CHARTERED बैंक , हिमालअयन बैंक ले नेपालमा ग्रहक लाई Master card वा VISA Card उपलब्ध गराउछन। तर उक्त लोगोका कार्ड नेपाल वा भारतमा मात्र प्रयोग गर्न सकिन्छ किनकी तेस्मा कारूबार dollar $ हुँदैन। यसरी नेपालको कुनै बैंक बाट प्राप्त मास्टर विसा कार्ड मात्र नेपाली वा भारतीय रुपैयामा करोबार गर्न मिल्ने हुन्छ। उक्त (नेपालमा प्राप्त master वा visa क्रेडिट ) कार्ड global Online खरिद बिक्री को लागि प्रयोग गर्न सकिन्न ।

तर तपाईंको परिवारको कोही दाजु, भाई, दिदी, बहिनी, US वा canada म हुनुहुन्छ भने वहाँहरुले तपाईंको नाम्मा फेमिली कार्ड लिना सक्नुहुन्छ। यसै प्राप्त फेमिली कार्ड तपाईंलाई पथाइदिनुभयोभने तपैले जहाँ पनि प्रयोग गर्न सक्नुहुन्छ।

मेरो उत्तर लाई आन्तिम सत्य नठान्नु होला। यो मात्र मेरो आनुभब हो .


 
Posted on 08-27-09 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ajneya जी सुझाबको लागी धन्यबाद


   तपाईले भन्नु भएको ठिक हो। नेपाल र भारतमा मात्र काम लाग्ने त्यो पनि नेपाली पैसामा। हामीलाई भारतियहरुसंग कारोबार गर्नुछैन। अनलाईन सपिंङको लागी त्यस्तो कार्डले काम गर्दैन। मलाई त अनलाईन सपिंङको लागी चाहेको हो कार्ड। त्यसको लागी डलरमै हुनुपर्छ कार्ड । यदी अमेरिकामा साथीहरुले मेरो नाममा कार्ड बनाउन सकिन्छ कि सकिन्दैन?? के फेमिलीनै हुनुपर्छ त्यसको लागी। क्रेडिट कार्ड नमिले पनि डेबिट कार्ड त मिल्नुपर्ने हो मेरो बिचारमा त।


 
Posted on 08-27-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have heard of smuggling brides for nepali over stayers in different countries from nepal but never heard of a bank issueing a credit/debit cards to a person who is not even in that country. Its not your fault to try to live in a fantasy world Yakthumba brother nor it is mine to tell you the truth.


Anyway, good luck and welcome to my world where debt is never written off since I have one.


 
Posted on 08-28-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कोही छैन अलिक चित्तबुझ्दो र राम्ररी जानकारहरु??? यसो स्पष्ट सुझाव चाहियो क्या साझाबासी लुङाहरुसंग!!!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters