V2001
Replies to this thread:
More by V2001
What people are reading
Subscribers
Please log in to subscribe to V2001's postings.
:: Subscribe
|
सचिव चढेको गाडी चेकजाँच गर्दा ट्राफिक प्रहरी निलम्बित 22/10/20
|
[VIEWED 8681
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
V2001
Please log in to subscribe to V2001's postings.
Posted on 10-22-10 9:55
AM [Snapshot: 111]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
traffic le Rs 100 jariwanan garna khojeko recha ni ta...khana lai paisa magyo hola mula le ani fasyo ni...
|
| |
|
|
|
|
hallude
Please log in to subscribe to hallude's postings.
Posted on 10-22-10 5:00
PM [Snapshot: 297]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
http://nagariknews.com/news-highlights/139-highlights/19552-2010-10-22-03-57-59.html
How do we find out who is right and who is wrong..
'प्रधानमन्त्री कार्यालयलाई झुक्याए' प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौडेल गत साल गुल्मीको पुर्ख्यौली घरबाट दसै मानेर फर्केपछि बेल्खुदेखि नागढुंगा सडकको दुरावस्था देखेर अत्तालिए। सडकको क्षमता भन्दा दोव्वर तेव्वर लोड बोकेर गुड्ने ट्रक/टि्रपर मात्र रोक्न सक्ने हो भने सडक जोगाउन सकिने निश्कर्ष उनले यात्राकै दौरान निकाले। काठमाडौं फर्केपछि यातायात, सडक, ट्राफिकका अधिकारीसँग औपचारिक अनौपचारिक छलफल गरे। कसैले जिम्मा लिएन। सबैले दोषको भारी अर्को निकायलाई बोकाए। ढाला थपेर चिसो वालुवा बोकि पानीको धारो लगाउँदै कठमाडौं उक्लिने टि्रपरलाई दश टन मात्र बोक्न दिने हो भने सडकका लागि सञ्जिवनी हुने राय सबैले दिए। मुलुकको प्रमुख कार्यकारी मातहत सुशासन र भ्रष्ट्रचार नियन्त्रण इकाईको पनि जिम्मेवारी संहालेका पौडेलले यातायात व्यवस्था विभागलाई ट्रक/टि्रपरको भार अनुगमन गर्न निर्देशन दिए। प्रधानमन्त्री कार्यालयले यातायतलाई तत्काल टि्रपरको बढाइएको ढाला काट्न र पानी चुहाउँदै रोक्न भन्यो। 'यातायात विभागलाई हामीले लिखित निर्देशन दियौं,' पौडेलले बिहीबार नागरिकसित भने, 'समय समयमा प्रगति विवरण प्राप्त भइरहेको थियो।' घर जाँदाको भोगाईबाट थालिएको पहलले राष्ट्रिय राजमार्ग ध्वस्त हुनबाट जोगाउन सकेकोमा उनलाई गौरव पनि लाग्यो। कानुन उल्लंघन गर्दै चलाइने साधनले राष्ट्रिय संरचना ध्वस्त हुने र त्यसको पुनर्निर्माणमा अर्वौ रुपैयाँ खर्च नहोस् भनि पौडेलले पहल गरे। 'प्रमुख राजमार्ग विग्रिएपछि जताबाट पनि सरकारले खर्च जुटाउनैपर्यो,' पौडेल भन्छन्, 'त्यसका लागि दुर्गमको कार्यक्रमहरु काटिन्छन् भनेर म अझ बढी चिन्तित भएर लागेको हुँ।' अधिक भारका यातायातको आवागमन रोकियो भन्ने रिपोर्टले ल्याएको खुशी धेरै दिन टिकेन। यसपालि दशै मानेर फर्किने क्रममा पौडेल आत्तिए। गुल्मीबाट बुधबार माइक्रोबसबाट काठमाडौं फर्कने क्रममा बाटामा गत सालजस्तै ओभरलोड ट्रक देखेर उनी दिक्क मात्र भएनन्, मुलुकमा मौलाएको दण्डहिनताबाट दुःखी पनि भए। 'दशै भर्खर सकिएकाले बाटामा ट्रक कम थिए। तर सबैजसो ट्रकले दोव्वर/तेव्वर लोड बोकेको मैले नै देखे,' उनले भने, 'टेबुलमा आएका रिपोर्टले मलाई कति भुक्याएका रहेछन्।' ओभर लोड ट्रक निर्वाध संचालन भइरहेकाले बाटोका अवस्था झनै गएगुज्रेको उनको ठम्याई छ। एक बर्षमा खाल्डा, खुल्डी थपिएका छन्। लगभग आधा सडक कच्चि भैसकेको छ। 'नौविसेदेखि नागढुंगासम्म झनै विभत्स भएको रहेछ,' उनी भन्छन्, 'खाल्डा छल्न माईक्रोले रङ साईडबाट हाक्दा रहेछन्, यसले दुर्घटना, जाम र अरु अलमल हुँदोरहेछ।'
Last edited: 22-Oct-10 05:07 PM
Last edited: 22-Oct-10 05:07 PM
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS To F-1 COS |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| ICE kidnapping people off the streets over op eds |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| #MAGA#FAFO is delicious |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
| Democrat lies revealed |
| Nepal TPS decision |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| TPS Sakiyo Tara Case is in Court. |
| Medication from Nepal to USA |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|