[Show all top banners]

sukla
Replies to this thread:

More by sukla
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

tenthfractal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 oho !!! kati dherai sampatti ????
[VIEWED 9893 TIMES]
SAVE! for ease of future access.
Posted on 04-20-11 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्राप्त जानकारीअनुसार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को मात्रै ३० करोड रुपैयाँको सम्पत्ति देखिएको अनुसन्धानले पुष्टि गरेको छ। जुन सम्पत्तिमा छोरा प्रकाश दाहालका नाममा कपन, मातातीर्थ, पोखरा, चितवनलगायतका ठाउँमा रहेको जग्गा समावेश छैन। व्यापारी अजय सुमार्गीका नाममा नयाँबानेश्वर चोकमा अवस्थित निर्माणाधीन १८ तले 'मुक्ति टावर' पनि समावेश छैन। यसैगरी, माओवादी पार्टीभित्र दोस्रो धनी व्यक्तिका रूपमा हिसिला यमी देखिएकी छन्। उनको सम्पत्ति सात करोड रुपैयाँ बराबरको भएको फेला परेको छ। नेपाल वायुसेवा निगमका सुगतरत्न कंसाकार नियुक्ति हुनु अगाडिकै सम्पत्ति हो त्यो। कंसाकारले बुझाएको पाँच करोड रुपैयाँ यमीले कहाँ लगानी गरिन् भन्ने कुरा हालसम्मको अनुसन्धानले पत्ता लगाउन सकेको छैन। तेस्रो धनी नेताका रूपमा राम कार्की देखिएका छन्। भारत सरकारको सहसचिवमा कार्यरत उनकी श्रीमतीको मात्रै पाँच करोड भारु भन्दा बढी सम्पत्ति फेला परेको छ। यसैगरी, चौथो धनी नेताका रूपमा पम्फा भुसाल देखिएकी छन्। उनको चार करोड रुपैयाँ बराबरको सम्पत्ति फेला परेको छ। जुन सम्पत्ति उनी मन्त्री हुनुभन्दा पहिले नै आर्जन भइसकेको देखिएको छ। भौतिक योजना तथा निर्माणमन्त्री बनाइएका टोपबहादुर रायमाझीले निजी विद्यालय एवं घरजग्गामा चार करोड रुपैयाँभन्दा बढी लगानी गरेको देखिएको छ भने अग्नि सापकोटा र रामबहादुर थापा 'बादल' ले काठमाडौं, चितवन र पोखरामा घरजग्गामा संयुक्त रूपमा चार करोड रुपैयाँ लगानी गरेको भेटिएको छ। यसैगरी, हितमान शाक्यको बैंक ब्यालेन्स मात्रै ८० लाख रुपैयाँ रहेको बताइएको छ भने दीनानाथ शर्माले एक निजी टेलिभिजनमा ५० लाख लगानी गरेको भेटिएको छ। सबैभन्दा कमजोर आर्थिक स्थिति भएको भनिएकी उमा भुजेलको पनि एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति भेटिएको छ। जनार्दन शर्मा, शालिकराम जमरकट्टेल, गणेशमान पुन, चन्द्रबहादुर थापालगायत एक सयभन्दा बढी वाईसीएल नेताहरूले १० करोडभन्दा बढी आर्जन गरेको भेटिएको छ। तर जति अनुसन्धान गर्दा पनि हालसम्म उक्त निकायले मोहन वैद्य 'किरण'को र नेत्रविक्रम चन्द व्यक्तिगत सम्पत्ति कति पनि फेला पार्नसकेको छैन।
 source: weeklynepal
 
Posted on 04-20-11 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhrastachari  डाँका हरु sabaiko को सत्य नाश होश !!!


 
Posted on 04-20-11 12:25 PM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What about Baburam?

I guess the bloodshed and massacre that Nepal went through was worth something.
 
Posted on 04-20-11 1:01 PM     [Snapshot: 127]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baburam ???

paisa poko parna hisilaa ko petikot,
imandaar ho ma  deu malaai bhot  !!!
 --- this is Baburam's principle


मन्त्रिमण्डलमा नाम सिफारिस गर्ने विषयलाई लिएर....... जटिल समस्या डा. बाबुराम भट्टराईमाथि आइलागेको छ। आफ्नै पत्नी हिसिला यमीलाई तेस्रोपटक मन्त्री बनाउन खोज्दा डा. भट्टराईमाथि जटिलता आइलागेको हो। चुनवाङ बैठकअघि ज्यान हत्केलामा राखेर विरोधमा उत्रने देवेन्द्र पौडल, दीनानाथ शर्मा, राम कार्की, गंगानारायण श्रेष्ठ मात्र होइन, सहयोगीहरू पनि डा. भट्टराईसँग रुष्ट भएका छन्। पत्नीमोहमा भुलेर संकटका बेला साथ दिने सहयोगीलाई बिर्सेबापत डा. भट्टराईले ठूलै मूल्य चुकाउनुपर्ने आंकलन माओवादी निकट विश्लेषकहरूले गरेका छन्। 
source: weeklynepal


 
Posted on 04-20-11 3:32 PM     [Snapshot: 312]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well u can't blame him. Hisila will beat him up at home if she doesn't get the portfolio.
 
Posted on 04-20-11 3:42 PM     [Snapshot: 329]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन येस्ता कुराहरु माइसंसार डट कोमले किन लेख्दैनन?

 
Posted on 04-20-11 4:11 PM     [Snapshot: 369]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

grgDai le bujh pachaayeko hera na, katti na thaha nabhaa jasto.
 
Posted on 04-20-11 11:43 PM     [Snapshot: 747]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि अर्को बकबास । साला यो देसको सबैभन्दा भ्रष्ट भनेको पत्रकार हरु हुन । व्यापारीले नक्कलि भ्याट बिल बनाएर ठगेको जस्तै, साले पत्रकारहरुले नक्कली समाचार (false information laced with some true facts) बनाएर नेपाली जनतालाई मुर्ख बनाउने काम गर्दै छन् ।

पहिले यी नक्कली व्यापरी जो जो हुन, तिनको नाम निकालेर संजाय दिनु पर्यो, अनि त्यसपछि नक्काली समाचार छाप्नेलाई पनि कार्बाहि गर्नुपर्यो ।

कान्तिपुरका कैलाश सिरोहियाले  ग्यवालीलाई ७५ करोड वुझाएर बिदा गरेको भन्ने समाचार छ, तर अर्को ७५ करोड सिंगापुरको अकाउन्टमा दिएको र यसको क्यापिटल गेन्स नबुझाएको कुरा चाहिं मिडियामा किन आएन, यसको छानबिन गर्नु पर्छ कि पर्दैन ?

नेपाल भनेको सबै पैसा वाल चोर हरुको देस हो। गरिवलाई र सच्चा मानिसलाई मात्र खेद्ने ठाउं हो ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters