Bhaute guru, dauter banne bhandai ma birsana nahune ho kere..lu ta ni aabo birse ni hamro tarfa baata chahin hyappy jhyappy b day hai..:) Have fun!!!..:) Juggy
Nepal Ko Chora aka नेप्चे, धेरै धेरै धन्यबाद। मेरो लागि कस्तो राम्रो इछ्याएको । गुरुको लागि यो भन्दा ठूलो गुरु-दक्षिणा के हुन सक्छ र ! आप जो भि मागे, "तथास्तु !!!!" ( पार्वती नमाग्नु नि फेरि :-) , आज अलिक झ्याप परेको समय पर्न सक्छ :p)।
धेरै धेरै धन्यबाद ! साढु-भाइ अल्सो लप्स यु ! मुहाहाहाहाहाहा रे :o :o ! ओठमा त धोबिनीको लिपिस्टीक टाँसिराख्या छ त। बिहानै बिहानै धोबिनी सँग ठूँड जुधाएर आइसक्याहो कि के हो ? :p मेरो तर्फबाट पनि टल्केको तालुमा मुहाहाहाहाहाहाहाहाहाहाहाह......................... :-)
Captain Haddock, Thank you ! Liked your genuine and intellectual postings tooo. Keep it up broda !
ramprasadneupane, Thank you. That was hilarious ! loved it, thanks again.
Loote Broda, धन्यबाद ! here goes my बिराट रुप, not sure if you are blessed with दिब्य दृष्टी though. hehehehe. Anyways, "कर्म गर्नु, फलको आश नगर्नु, साझा पढ्नु लड्कीको पछि नपर्नु" this is a new version of GI-TA, you may want to call it CLEO-TA. :p
Nails, thanks ! How old am I re ??? :o :o, uffff !!! same as you ni. :-) This is not just my B'day ke it's ours ni. Guru-aama doing fine ke. You know her more than me ni !! (wink wink) ufff!!!!
December, oops ! sorry, November, :p, Thank you. will try to make as Hardcore-able as I can. Herum kati ramailo hudo rechha :-).
Juggy, धन्यबाद। माउबादीको हतियार पोको नपारे सम्म तर्कारीमा नुन हाल्न खतरा छ भन्या जस्तो B'Day मा कहाँ बाट Dauter आयो भन्या। भाषा सुन्दा त आफ्नै लगौँटिया जस्तो नि लाग्छ फेरि। जे होस तपाईँ पनि मस्ति गर्नुस, मस्ति गर्ने नयाँ नयाँ तरिका भए यसो खुसुक्क यता पनि सिकाउनुस। :-)
तितौरी बुइनी, thank you ! फतौरी केटी। No mater how my Tihar was, your Bhaute-Dai still loves you sooooooo much !!! :-). The B'day card was wonderful ! Liked it. Thanks again.
नमे, Thank you !
कुम्ले-दा, लडेपनि मान्छे सम्म चिन्दैछु। :-) धन्यबाद ल ! शुभकामनाको लागि। के गर्नु, अकेले हम्, अकेले तुम अकेले मस्ति, अकेले ही धुम अगर उपरवाले दया करे तो आनेवाला साल होजायगा बुSSSSSSम !!! हे हे देखो मैने हिन्दी भि सिखलिया । :-)
हेहे, धन्यबाद चित्रे-ब्रो। गाममा पुन्टेदाइले बस्न खप्न दिएनन् :p , अनि गाम छाडेर भाग्या नि । :-)
तितौरी, हाहाहाहाहा द्याट वज फन्नी के। उसको मन चैँ कुन नक्कलेको दर्शन गर्न भनेर तड्पीराख्याहोला, अचानक दाइलाई अगाडि देखेपछि स्वाङ पार्छे नक्कली कहीँ की। :P (यतिका दिन नभेट्दा पनि उस्तै किचकिचे रे'छ बाई यो केटी त ! :p)। झगडा सुरु भो :-)
भान्जी, आइ एम भेरी भेरी सरी ल ! पहिले यो धागोको खबर पाएर आउने बित्तिकै यता पसेँ। भान्जीले नि धन्यबाद माग्नु पर्छ त? यो त हजुरको अधिकार हो नि, जति चाहिन्छ, भकारी खुल्ला छ। :-) तर जे भे नि हजुरको त्यो दुखी: अनुहार यो मामा ले देख्न सक्दैन। सानदाईले मान्ने भे' त्यो स्याड फेस हाँसेको बनाउन लगाइदिन्थेँ ल !
भावी-ज्यु, धेरै धेरै धन्यबाद। मलाई हजुरको आशिर्बाद भए पुग्छ। त्यति भए पछि मेरो लागि असफलता भन्ने शब्द त शब्दकोष बाटै हट्छ नि।
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.