[Show all top banners]

Maylumaya
Replies to this thread:

More by Maylumaya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

darknight
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 को हो नेपाललाई बिगारने नेपालको अती हद अपराधी

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 29571 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-21-09 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


को हो नेपाललाई बिगारने नेपालको अती हद अपराधी


 
Posted on 04-21-09 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


को हो नेपाललाई बिगारने नेपालको अती हद अपराधी


 
Posted on 04-21-09 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


को हो नेपाललाई बिगारने नेपालको अती हद अपराधी....


मेलम्ची खाने पानी को अन्तरराष्ट्रिय बिकासको प्रोजेक्ट खतम गर्ने र देमोक्रेतिक नेता हुँ भन्दै बक्दै हिदने


 
Posted on 04-21-09 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


१९९० सालको माहा कुर पन्च्याती शासक, जस्ले बिद्रही बिद्यार्थी, शिक्षक, किसान, म्ज्दूर र गाओले हरुको निर्मम आम हतया गर्ने हुकुम दिएको थियो।


 
Posted on 04-21-09 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

they are all responsible


 


 
Posted on 04-21-09 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भारतीय बिहारी, नेपालको दुस्त गुसखोरी हरुलाई गुस कुवौदै असली नेपाली नागरिकता लिएर, नेपालको गिरिजा बाट पार्टी खोल्ने अधिकार लिदै, नेपाल बिहारको हो भन्दै, नेपालको सबै तराइ खेती योग्यो भुमी बिहरी मधेसी को हुनुपर्छ नत्र हामी नेपालबाट तराइ चुतयौछौ भन्दै बिद्रोह गर्दैछन।


 
Posted on 04-21-09 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo mu..ji dhoti haru lai ta eutai kotha ma rakhera ago launnu parne ho...sabai chor haru ho
 
Posted on 04-22-09 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok right now we might blame all of them....but let me tell you friends, if in next 50 years situation did not improve greatly then we all ( all of us, educated young peoples) will be blamed by future generation, then it's our weakness that we were not able to improve Nepal

 
Posted on 04-22-09 4:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेलुमियाँ


सलामवालेकुम,


 


म तपाईँ  जस्तो कुनै वाइसिएल क्याम्प वा छापामार क्याम्पबाट जनताको करबाट दानापानी खाएर अनलाइन फोरममा डुक्रिन आइपुगेको हैन । मेरो दावा यो पनि हैन कि गिरिजा वा कुनै नेता ग्रेट थिए । तर मेरो बुझाइ हो मान्छे भएर बाँच्न र मुलुकको इज्जत माथि उठाउन अनि उचित काम गर्नका लागि लोकतन्त्र संसारको उत्तम विधि हो । लोकतन्त्रमा गिरिजा हराउन सकिन्छ तर नाजिवाद र कम्युनिज्मले जनता मार्छ । मेरो बुझाइमा संसारको इतिहासले सिद्द गरी देखाएको छ कि कम्युनिज्मले १ देखि ५ वटा पुस्ताको जिन्दगी नर्क बनाइदिएको छ र कुनै मुलुकको भलो गरेको इतिहास छैन । अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको सान्ति  होवस् । मेरो विचारमा माओवादी आतंकको भूतबाट मुलुक जनताई बम बारूद ख्वाउने उत्तर कोरिया बन्छ कि भन्ने मात्र हो । त्यसो भयो भने अबका ३,४ पुस्ता नेपालीको जीवन त्यसै तड्पिएर बित्ने भो माओवादको कालकोठरीमा !


 


 
Posted on 04-22-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yehi danka ho Nepal lai bigarne...


 
Posted on 04-22-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"९० को दसकमा पूर्वी युरोपबाट बगाइएको
कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा
उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको
सान्ति  होवस्"

Well Said sumedhu.....

 
sYaKuuRiolAKU_nchImb
Posted on 04-22-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

couldnot help myself
so here it is again

अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१
औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने,
तिम्रो आत्माको सान्ति  होवस्


 
Posted on 04-22-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more time.... Why not ?

९० को दसकमा पूर्वी युरोपबाट बगाइएको
कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा
उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको
सान्ति  होवस्


 
Posted on 04-22-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more time.... Why not ?

९० को दसकमा पूर्वी युरोपबाट बगाइएको
कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा
उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको
सान्ति  होवस्


 
Posted on 04-22-09 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more time.... Why not ?

९० को दसकमा पूर्वी युरोपबाट बगाइएको
कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा
उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको
सान्ति  होवस्



 
Posted on 04-22-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with you.... why not one more time......

"अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१
औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने,
तिम्रो आत्माको सान्ति  होवस्
"

 
Posted on 04-22-09 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more time...

"अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१
औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने,
तिम्रो आत्माको सान्ति  होवस्
"




 







 
Posted on 04-22-09 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

r u going crazy Basnetpr bro? at least i can feel the jealousy inside you.
 
Posted on 04-22-09 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ani jeaulous chahin  kina ni "some" bro ?

Aba timile bhani halyau pheri ekchoti lekhdinchu ....

"अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१
औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने,
तिम्रो आत्माको सान्ति  होवस्
"




 







 
sYaKuuRiolAKU_nchImb
Posted on 04-23-09 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१
औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने,
तिम्रो आत्माको सान्ति  होवस्
"

Product of communism



 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters