[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 226279 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 10-05-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।










यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् ।
 नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।





 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 160 editions.



 

 


Last edited: 05-Oct-09 08:38 AM

 
Posted on 10-05-09 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ल ठुल्दाइ ले बबाल झकी झकाउ  चौतारी बनाउनु भएछ !


तारेमाम ठुल्दाइ ! बोर फस मै हो हैन्त?


त्यो लास्टको फोटो हेरेर अल्मलिएछु ! झन्डै लेख्नै बिर्सेंको !


 
Posted on 10-05-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल प्रणाम ठुल्दाइ, ठुल्दाइले पनि चौतारी बनाउनु भेछ, झक्कास छ ल। चौतारी भनेर मात्र लेख्नु भो, नम्बर छुटेछ।

ल रिट्ठे ब्रो प्रणाम, आरामै?

आउँदै गरेकाहरुलाई पनि प्रणाम

जय नेपाल

 
Posted on 10-05-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
सोमबारे नव चौतारीमय जदौ ।


तारेमाम रिट्ठे,



बोर फस रिट्ठे नै भे छ, बधाई छ ।


अब चौतारीका अभियान्ताहरु अन्त अन्तै बिजी भेर ब्यस्त हुन थाले सि , तरुनी सरुनी को चक्करमा मस्त हुन थाले सि , रात बिरात कन्फरेन्स भन्ने हल्ला गर्ने जिनिस मा ध्वस्त हुन थाले सि अरु कसैले चौतारी बनाउनु पर्ने भयो नै ।


यसको सुरुवाट आँफै बाट गरी दिएको नि रिट्ठे ।


 
Posted on 10-05-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ रिट्ठे अनी पुरे


ल झक्कास् को चौतारी बनाउनु भएछ ठुल्दाइ ले


अब देखी चौतारी बनाउने जिम्मा ठुल्दाइ कै है त, एसो गरे कसो होला -


भनी रहनु पनि नपर्ने -



अनी लास्टाँ


पुरे प्यारेलाई पुँइक्क लाई

जन्म दिन को शुभकामना

Last edited: 05-Oct-09 09:26 AM

 
Posted on 10-05-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे , लहरे ।


पुरे प्यारे लाल को जन्म दिन रहेछ। थाहा नै भेन।



लौ बधाई, शुभकामना एकेमुष्ठ ठुलदाई परिवार को ।


लहरे लाल अन्तै लाल लिन ब्यस्त ?


चौतारी ट्याम मा न बनाइ बुढाहरुलाई दु:ख दिने ??


अब को १०१ वटा चौतारी खन्ने जिम्मा लहरे लाल लाकौलको ।



 
Posted on 10-05-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दु:ख देको होइन ठुल्दाइ


एसो ब्यायाम स्यायाम हुन्छ नि - अब कुर्सी मा बस्दै चिया पिएर कम्प्युटर हेरेर बनाको भुँडी घटाऊने कुनै काम त मिल्यो ठुल्दाइ लाई


है त ठुल्दाइ - जिम्मा ठुल्दाइ कै भो -


आजकाल अली फुर्सद छैन के मेरो -


 
Posted on 10-05-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी एक पटक सप्पैलाई गूड् मर्निङ झ्याप्प लार !


एउटा सानो मिटिङ थियो तेइ भएर गायब हुन पर्‍यो !


ए आज पुरे को जन्म दिन पो? ल है त धेरै धेरै शुभ कामना पुरे लाई !


लहरे छु दु बौचा? चिया सिरौला?


ठुल्दाइ ले चौतारी गजब को बनाउनु हुदो रैछ ! तर भाग एती भनेर पनि राख्नु पर्थ्यो नि ! तेसो भये चौतारी बनाउने जिम्मा अब ठुल्दाइ कै भको हो त लहरे?


 
Posted on 10-05-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु हतार मा टेस्ट गरेको पेस्ट नै भए छ। अंक छुटे छ ।


फेरी राख्न खोजेको, बिषय: लेखेको खण्डमा सम्पादन गर्न न मिल्ने रहेछ । उपाय छ भने बताइ दिउं।



चौतारी जीवनको पहिलो र फस ट्याम प्रयास हो। झिना मसिना कमी कमजोरी भएकोमा क्षमा प्रार्थी छु ।


 
Posted on 10-05-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यस्तै हो ठुल्दाइ - मिलाउन मिल्दैन


अर्को चौतारी बनाउदा होश गर्नुस् -


फर्स्ट टाईम गल्ती भाको ले चाँही केही भन्दिन -


 
Posted on 10-05-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई अस्तिनै देखी छुटेको झ्यापै नमस्ते।


ठुल्दाइले गजब्को चौतारी बनाउनु भछ बधाई , दुइटा कुरो अझै छुटेछ , के होला त्यो ? उही त चिलिम र म म भन्नु पर्ला ।


भिन्तुनामा हिंडेको "नेवारनी" केटी हरु कती राम्री है ।


पुरेलाई जन्मदिन्को शुभकामना , जन्मदिन हो भने है फेरी।


बस्दै गर है गाम्ले हो , भेट्दै गरौलानी ।


उही हर्के हेन्सम।


 
Posted on 10-05-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, रिट्ठे, ठुल्दाइ, हर्के सब्बैलाई प्रणाम

अनी शुभकामनाको लागि धेरै धेरै धन्या-पात!

अनी अरु के नयाँ नौलो हुँदैछ त? सब कुसलम्-मंगलम् हैन?

 
Posted on 10-05-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हर्के ह्यान्सम नि झुल्केछ ! अनी सप्तान्त कस्तो भयो त हर्के हन्तकाली? खायेरै बिताको त होला नि सोध्नै पर्दैन !


रिउसा कता हालेउ अचेल? भोली को लागि यसो शहर घुम्न बुक गरी राख्नु पर्‍यो


पुरे नयाँ नौलो त के हुनु र खै, कुशल मंगल नै भनु भने फुलु ले अझ राम्रो सँग छोडेको छैन ! तिम्रो के हुँदैछन्त?


 
Posted on 10-05-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा के हुनु र रिट्ठे, काम ले तेल निकालिरा छ, भ्याइ-नभ्याइ छ, के गर्नु! साँस त अरुले फेर्दे हुन्थ्यो जस्तो भै सक्यो, गर्नु के लौ!?
 
Posted on 10-05-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सास चाँही होइन पुरे - काम गरेर महिना मा अन्त मा आएको तलब अरु कसैले लिइदीए हुन्थ्यो भन्या भए

क्या गज्जब हुन्थ्यो।


अनी खाना खाइ सके हो सबैले -

 
Posted on 10-05-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा लहरे ले भने कुरो मिलार गर्छ है


खाना खा' छैन ब्रो, ख्वाउनी हो त?


 
Posted on 10-05-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, जदौ, नमस्ते!
के छ गाँउले हो हालखबर?


आफ्नो त असारको पन्ध्र छ, फेरि खेतमा जानु पर्छ।


 


Pure,


Many happy returns of the day!


aru sapailai bye hai.


ta - ta


 
Posted on 10-05-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy,

thank u very very much :)

एत्ती आउँछ मलाई क्यार्नु!



 
Posted on 10-05-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को आँफैले बनाएको चौतारीमा पहिलो तारेमाम तथा जदौ।


तारेमाम हर्के हन्तकाली,
तारेमाम क्रेजी परमात्मा


हसुरेर खसुर्दै होला काम चोर् हरु ।


 
Posted on 10-05-09 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम अनी जडौ है गाउलेहरुलाई !


सबै को लन्च ब्रेक मा राम्रै हसुराइ भयो होला भन्ने मानेको छु


बल्ल चौतारीमा तिहार लागेछ देउसी भाईलो खेल्न मिल्ने बनाउनु भएको रहेछ ठुल्दाइ ले धन्यवाद ।   


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters