[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 197]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 139540 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-08-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १९५ ~

 

 


 

 

   

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९५ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 
VS
"चौतारी बरको त्यो
रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै
छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप







सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 195 editions.

 
Last edited: 08-Jul-10 09:47 AM

 
Posted on 07-08-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म फस, प्रणाम
 
Posted on 07-08-10 9:26 AM     [Snapshot: 4]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म फस, प्रणाम
 
Posted on 07-08-10 9:27 AM     [Snapshot: 6]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldaai, ma fas hai?
 
Posted on 07-08-10 9:33 AM     [Snapshot: 14]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाईम न कु टाईम नयाँ चौतारी बनार नि हुन्छ त काइ


के भा यो ठुल्दाइ लाई - हिजो राती टन्न तिनपाने घुट्काएर आएछ की के हो


पहिला एसो खबर गर्नु अनी पो हामी नि रेडी भएर बस्थे


 


 
Posted on 07-08-10 9:37 AM     [Snapshot: 23]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका ठुला बडा मान्य गन्य सबैलाई फेरी पनि नमस्ते है


गजब को चौतारी बनाउनु भएछ ठुल्दाइले --धन्यबाद


 
Posted on 07-08-10 9:46 AM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि बोर १० सम्म त परे जस्तो छ्।
नयाँ चौतारी मा नयाँ तारेमाम
झक्कास को प्रतिस्पर्धात्मक चौतारी खन्नु भएछ ठुल्दाइ
यसै उपलक्ष्यमा सल्काइदिम न त एउटा सुर्य,जाम धुर्बे को हुटला।
पुर्स ,क्रेज्स,रिट्ठ्स,लहर्स  व्हाटस अप ?
 
Posted on 07-08-10 9:49 AM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपी क्याट क्रेजिचा।

ठुल्दाइ, लहरे, रिट्ठे अन्द बिस्टे काजी लाई प्रणाम। त्यो कोपेर पेस्टिनेलाई इSSSSSSSSSSSSSSSSस्स्स्स्स्स्स्स्स्स , कत्ति न  फस रे, लाज सरम नभा मान्छे
 
Posted on 07-08-10 10:03 AM     [Snapshot: 48]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ कता गो चौतारी खानेर


नयाँ चौतारी मा तारेमाम भन्न नै बिर्सेंछु


तारेमाम ठुल्दाइ पुरे क्रेजी रिट्ठे अनी बिस्टे


 
Posted on 07-08-10 10:06 AM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, क्रेजी परमात्मा, रिट्ठे, बिस्टे, लहरे


नयाँ चौतारीमा स्वागत छ।



भन्दा भन्दै चौतारीले पनि २०० अंक छुन छुन लागि सक्यो । यस्तो दोस्रो शतांक कुनै पनि धागोले शायदै छोला ।


दोस्रो शतांक बिशेषांक समारोह समिती गठन गरी भब्यरुपमा मनाउनु पर्छ है गाम्लेहरु। समितिमा को को बस्ने हो, हात खुट्टा उचालौं ।


 
Posted on 07-08-10 10:09 AM     [Snapshot: 54]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्यक्ष चाँही को हुने भनेर भनी रहनु नपर्ला की


ल मैले आँफैले आफ्नो नाम सिफारिस गरे है


 
Posted on 07-08-10 10:24 AM     [Snapshot: 59]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम है पुरे, क्रेजी परमात्मा, रिट्ठे, बिस्टे, लहरे अन्ड ठुल्दाइ ......

आज त फूटबल छैन है ... फूटबल को आतंक ले गर्दा नि काम कुरो सबै लथालिङ भएको छ ....
ल दोस्रो शतांक बिशेषांक समारोह समिती गठन गरौ है ....... मेरो पनि साथ छ ....
 
Posted on 07-08-10 11:32 AM     [Snapshot: 94]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन का हराए छन औतारी हरु?
भकुन्डो सकुन्डो त छैन आज। बगलामुखी तिरै मुख तेर्स्यार बस्या होलान।
रामे कत्ती हास्न सक्या हो मुखै च्यातिने गरी
 
Posted on 07-08-10 11:34 AM     [Snapshot: 95]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे ,


हो भन्या यो फूटबल ले सबै लाई "बल " बनायो । गोलो घ्याम्पे । अल्छि हुनु को नि हद हुन्छ नि , मखुला बिस्टे ?


 
Posted on 07-08-10 11:35 AM     [Snapshot: 98]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k hudaichha yeta tira  ?

 
Posted on 07-08-10 11:55 AM     [Snapshot: 108]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ है झ्याप्प लार सपलाई !


हो हो चौतारी दोश्रो शतांक भब्य रुपमा मनाउनु पर्छ ! पहिला त समारोह समिती गठन गर्नु पर्‍यो ! भरसक सहमति बाटै प्रयास गरौ भएन भने बहुमत त छदैछ नि


बिस्टे ब्रो, चेली सिस, रामे इस्स्स, क्रेजी मैचा सबैलाई हेल्लो भन्छु ल


भोक लाग्यो के खानि के खानि भयो यार


 
Posted on 07-08-10 12:03 PM     [Snapshot: 114]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे प्रणाम ........ तिम्रा सम्दी लाई भेट भएको थियो ....... सबै औतारिहरुको कुरो गरियो  ..... तर मरिजाम तिम्रो नामै लिएनन बुढा ले .....



ठुल्दाइ कती चान्डै डाँकार्दै आइपुगेको ?

चेली नमस्कार .....

रिठ्ठे बच्के रहेना है  ...... रिठ्ठे मोरो माथि जिम्मालको खुब आँखा परेको छ ........ रिठ्ठे ले सम्झेको छ जिम्माल तिमीलाई भनेको त ..... मोरो अझै ह्यान्ड्सम हुँदै गएको छ भनेर पो उत्तर दियो बिर्खे ले ...... खोइ के हो के हो ?

 
Posted on 07-08-10 12:50 PM     [Snapshot: 135]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


तारेमाम चेली,


हो सके सम्म सहमति मै समिती गठन गरौं । लहरेको नाम मा सहमति हुन मुश्किल छ है , अरु नै औतारिको नाम सुझाउने कि ?


रामे, अनी बिर्खे बुढाले कस्को कती कुरा काटे हिसाब किताब दुरुस्त पेश गरम त ।


 
Posted on 07-08-10 1:00 PM     [Snapshot: 139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखेर साध्य छ र ठुल्दाइ ....... फोन मै कुरा गर्दा नि १-२ घण्टा लाग्ला ....
के मात्र भनेन र बुढा ले ...... अझ जिम्मालनी पनि त सँगै थियिन नि ........ के मात्र कुरा भएन होला र ठुल्दाइ ......
बिस्टे बाएक सबैको कुरा भएको थियो ......
कुनै दिन मज्जाले कुरा गरौला ठुल्दाइ .......
 
Posted on 07-08-10 1:10 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी सम्धी ले मलाई सम्जेनन
पर्सी आउन न बुढा छोरी ज्वाँई भेट्न अनी जान्या छ् बुढालाई।
हुन त सम्धी सँग मेरो गोडा ३-१ बार कुरा भा होला जम्मा जम्मी
चौतारी दोश्रो शतांक लाई एजेन्डा तयार गर्न सुरु गरम त ल ल 
हो त नि रिट्ठे ब्रो झन झन ह्यान्सम हुँदै गाछ। जोगिएर बसम है ब्रो।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters