[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७१

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 289787 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७१ ~

नयाँ बर्ष बिशेष







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 171 editions.

Last edited: 05-Jan-10 10:16 AM

 
Posted on 01-08-10 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथि बात करेछ तपाइँ लहरे दाजु? हँ? त हमि सला कौन बखतियामे तर्निको बात किएछ? हँ? त सला हमरो बातको बतंगड बनाइके टोड मरोडके कानकलुजन निकालिहाल्छ तपाइँ?  बात वैसन छेन, हमि शरमिला लरका छ आइज तक लरकि पाएछेन, हमरो संग वैसन बात काहेको बतियावँछ तपाईँ?
 
Posted on 01-08-10 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा मदन्वालाई निमुखा भन्ने मुख्-पात्र हेरम त, खै खै! क्या पक्ष ली द्या त, वाह वाह! सुरुवात यैसेइच होती है रे, ठुल्दाइले भन्या

ओये लहरे प्रेरणा लाकौल, हल्ला बेसी गर्नी हैन त्याँ। अस्ती तिम्रा खप्पर फोड्या बिस्र्यौ? दाई अब देखी गर्दिन भनेर माफि मागेछी माफ गरेको, ऐले त्याँ बसेर प्यार-प्यार गर्दो रेछ डाँका
 
Posted on 01-08-10 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि सब बात बुझेछ पर ऊ लहरे दाजुके नामके बिचमे परेरना काहेको रखेछ उ हमि बुझेछेन।


खुसिया सुन्द्री एक्टा छ जो हमरो पक्छ् लिन्छ। हमि बहुते खुसि छु। हमि अब जब देहात जान्छ हुवाँसे खुसिया सुन्द्रीको एक टोक्रि माल्दा आम लियाइदिन्छ।


 
Posted on 01-08-10 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हमि अब जब देहात जान्छ हुवाँसे खुसिया सुन्द्रीको एक टोक्रि माल्दा आम लियाइदिन्छ।>>>

paani piee raa thiyen.. yo line padheko .. jhandai sadkena.. lol lol... unicode ma pani type garna bhyaayena.. BMLB.. mahalol....

bravo madanwaa....

 
Posted on 01-08-10 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी, मदनवा अनी पुरे ।


लहरे लाई क्या कण्टबिजोग भाको बेला घिउ न थपौं , मखुला?


मुटु छोयला कचिला भैसक्यो होला। कसैले मसला हालेर क्वाप्प पारीदेला फेरी ।



मदनवा, लकरी बाल्ने, लरकी याद गर्ने। बदनवा बडा गर्मी भेर आउछ मदनवा।


 
Posted on 01-08-10 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो बात हियाँ छ नि मदनवा, हम्ले मदनवा को दिल को बात बताइदिएपछी मदनवा को घुस्सा आयो


तिमी कतो शर्मिला लर्का छौ भनेर भन्नु पर्दैन मलाई - अस्ती इन्डिया गएर कुन चाँही कोथी बाट बाहिर निस्कदा


पत्रीका ले फोटो छापेको बिर्सेंछ हाम्रो शर्मिला लर्का ले -


गाउमा मान्छे हरु ले कालो मोसो दलेर गाउ घुमाको बिर्स्या हो कि के हो



ओ पुरेले सपना धेरै देख्छ जस्तो छ - अब के के गर्छ गर्छ सपना मा पुरे ले - भनेर त साध्य नै छैन नि - दन्त्य कथा को सङ्रह बन्छ  


 
Posted on 01-08-10 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युनिकोड्मा टाइप गर्न थालयो भने कस्तो स्लो हुन्छ। मदनव अहा मलाई आँप एकदम मनपर्छ २ तोक्री नै ल्याइदेउ न। अनी म धनीया सँग पनि तिम्रो सिफरिस गर्दिन्छु नि, लिच्ची पनि पौँछ तिम्रो गाउँमा?  यो पुरे लाई देखै देखै खानुपर्छ

ठुल्दा तारेमम
Last edited: 08-Jan-10 10:50 AM

 
Posted on 01-08-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या!!! लु मैले तिम्रा के बिगार गर्देको छ र? मलाई देखाइ देखाइ चाइँ किन? लिच्ची त चाइन्न, माल्दा आम ५-६ वटा त देउ, के सार्हो निस्थुरी भेर ल्याको भन्या नि तिमी त, गुच्चा खेल्नी साथी भन्थानेको मैले, तिम्ले त पराया गर्दियौ
 
Posted on 01-08-10 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी HI

मदनवा जये राम जि कि

होइन, उहिलेको पोस्ट मा मदनवाले मलाई चिन्छु भन्दै थियो, अझ मैले चाँही नचिनेको भन्थ्यो त ....... को हो येसो परिचये पाउन

ल मलाई त भोग लाग्यो, खान थाले है त ।


 
Posted on 01-08-10 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँप त मलाई पनि साह्रै मन पर्छ, लिच्ची पनि,  हरे त्यो समये  .... के कामले हो तरायी तिर ५-६ महिना बस्दा रुखमा बसेर लिच्ची खाएको झलझली याद आयिरहेको छ । ल अब खुशी सँग बान्डेर खान पर्छ है खुशी ....
 
Posted on 01-08-10 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे खुसिया सुन्द्री जब तिमि भन्छ त सुसरा काहेको दु टोक्री , पुरा एक्टा टिरैक्टरवा भरके लियावँछ। हँ? ऊ लिचिको कथि बात छ, हमरो सुसरा गावँमा लिचिके पुरा जंगल छ, हँ? उ भि लियावँछ हमि, तिमिलाई उको बोकरा छोरावनेको भि कोनो जुरुरत छेन, हमि बोकरा छोराइके गुदि गुदि खुवाँछ तिमिलाई, उ बोकरा और भितरके गेरा लहरे दाजुको खिलावँछ खेँ खेँ खेँ




 


 
Posted on 01-08-10 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसियाको देइखके और लोगनको जे राम जि कि करनेको हमि भुलेछ। माफ दिहाल्नुहोस।


जे राम जि कि, राहुल भैया, रिठे दाजु, पुरैया दाजु, लहरे दाजु, रामपुरैया दाजु। अरे रामपुरैया दाजु हमि तपाइँको चिन्छ। उ बतावनेको जुरुरत काहेको छ? हमिलाई मालुम छ कि सुसरा तपाइँ भि कोनो लरकि पाएछेन खेँ खेँ खेँ

Last edited: 08-Jan-10 11:10 AM

 
Posted on 01-08-10 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्डको जदौ!


खुसि नानीले भने जस्तो मदनवालाई कुन रथि दिने त अब? ल ल एउटा याद आयो-


सारथी- मदनवा महतो



 
Posted on 01-08-10 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा निशे लाई चै के दिने होला, पाथी?

ए रामे, पुरे, लहरे तिमीहरु बोक्रा र बिँया बाडिचुडी खाओ ल
Last edited: 08-Jan-10 11:31 AM

 
Posted on 01-08-10 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर खुशीको चाल् ।



केटाहरुलाई बिंया रे । अन्याय भो लहरे, पुरे , रामे।



नेपाल बन्द नभाको धेरै दिन भेन र भने ?


 


आँप भने सि साँप याद आयो। साँप भने सि त्राहिमाम त्राहिमाम।


 
Posted on 01-08-10 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaskar, pranam , taremam,!!! aap ta sachai mitho hola jasto cha..ma ta aaye khana.. 
 
Posted on 01-08-10 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ब्रान्डी। अप इन डि एअर कस्तो लायो त?

म त आँप खानि ho, त्यो पनि माल्दा भे मात्र खानि, अरु त स्वाद आउन्न
 
Posted on 01-08-10 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HI ब्र्यान्डी

 
Posted on 01-08-10 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, त्यो लहरे, पुरे मात्र भन्न खोजेको, रामे पनि झुक्किएर पर्या रे ..... है खुशी

 
Posted on 01-08-10 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ,
रामे,  त्यो लहरे मात्र भन्न खोजेको, पुरे पनि झुक्किएर पर्या रे ..... है खुशी
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters