मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।
कैले भुने सुक्रबार कर्फ्यू ला'को जस्तो, कैले चईं तेई सुक्रबार मेला ला' जस्तो! क्या बिघ्न थुप्र्या हुन् आज चौतारीआँ? लौरो त परै जाओस् दुईटा खुट्टा टेक्न नि ठाम् छैन जस्तो पो!
मास्टरनी नानी, ल आउनुस् के रे दिसेम्बरको बन्तयामा म काँ, अनि बना;र ख्वाम्ला तो सब परिकार। लिस्ट हेर्दै गा'थें, लिस्टाँ भा'को सब थोक फस किलास बनाईदिन्छम्, मरिजाम्!
बरु, तो चौतारी जमघट चईं फलपै खाला जस्तो छ, कोई नि नआम्नि रे। जिम्माले, नमे र हरि ले मत्र सम्भावना जना'को छ के रे् तीन भाइ मत्र आम्नि हो भुने, २४, २५, २६, २७ भित्र पारम्। झन् हप्ताभर भेकेशन ले'र पिलान अरेको, अब तिमेरुकी भाउजु संगै कतै घुम्न जाम्ला।
किन्जाल्कको माने चईं के परेछ? तर दीपेले भने झैं, किर्ना किर्नाऽऽ जस्तो सुनिने नाम नदिम के रे नौलो मुन्छेलै। अर्कै बनाईदिम्। किन्जे कस्तो लाग्छ, कुन्नी?
ईन्द्रेणी बुईनी धेरै पछि देखा परिन्। अचेल त फुन सुन नि छैन, कि पोई पा'र मात्तिएकी हौ? :p यस्सो खबर सबर गर्नु नि कहिले काहिं हुँदो। गाईको खोर र कुखुराको गोठ सफा अर्नि मुन्छे चाईयो रे? :p
म त आज तो चाट पसालाँ घुस्दै घुस्दिन! हिजो ३-४ घण्टा तेत्तिकै बितेर अरु कामको बबाल भो!
अँ, साँच्चि! टिन्से (TN) गाम तिर हाँरो चौतारीका कोई छन्? पक्का त छैन, तर यस्सो काम पर्ला जस्तो छ, अनि बुझि राखम् भुनेर।
ल, म त गईं अईलेलाई। पछि पछि नआऊ हे कोई नि! गनाउला! :p
सलुट ! देर् से भे नी चित्रेलाइ ढेर् सार सुकरिया येस्तो काइदाको चौतारि बनायेको मा। आफ्नो त अभागि खोरो चौतरिमा डिप्टि लाउने टेम् पनि पाइन्न।
पुन्ते दाइ ! अब् अहिले यो हिमाँचलसे तेहिँ उत्तराँचल् तक त थोडा दिन छुट्टि काटेर आफ्नो गोर्खे सङि हरुलाइ भेट्न जान मिलेको छैन, तपाइको गाउँ त खोइ आउन सकिन्न कि जस्तो छ।
हुन त त्यो जगेह् आएर येस्तो येस्तो गरम्ला भनेर कति सपना साँचेको थियँ ...... डिप्टिमा उभिँदा होस् या बन्करमा लड्दा होस्। दिलके अरमाँ आसुओँमे बेह् गए........
के हुनु मिस्टे! यसो घाम तापेर बसेओ छु चौतारीआँ। जाडो भओ, गोडाहरु, कुइनाहरु कट कट खान्छ चिसोले। यो छातीपनि भारी भओ अस्तो लाउछ, के भो के!! हिजो बैद्य बोला थे क्यारे गाम्लेहुरले! एउडो ओखती देओ छ। त्यहि निल्नलाई नै भएपनि एक मुठी जाउलो खान्छु, त्यसैले धानिरा'छ।
चिसो नि के बिध्न चिसो हो, गाँठे! कठ्याङ्ग्रिएरै प्रलय हुन ला' जस्तो छ ब्रहमाण्डको! तर गर्मीको तातोले पोलिएर मर्नु भन्दा त चिसोले ठहरै हुनु जाति आफूलाई त!
यो कुम्ले नि कता कता घुम्न ग'र आएसि त बाल दिन्न बा! कि "धरै काम गर, धेरै कमाऊ, अनि बल्ल बिचारम्ला" भनि, हँ? :p
कुम्स ब्रो, एक्लै एक्लै खाइदिएर कच्याक्क चाहिँ नगर ल? मो पनि आउँला हौ, भर्खर हिले देखि ल्याएको दाम्मिज बुट्टा कुँदेको तोङ्बाको भाँडो छ हौ म संग! जाडोमा बबाल ट्रिप हान्छ र न्यानो बनाउँछ, के छ बिचार?
हा हा हा सान्नानी!! सिङ्गो कुखुरा नै हो आजको मेनु!! मन परेन कि कसो तिम्लाई?? ewwww re!! lol
निस पाट, आम्बो हिलेको तोङ्बा!! बबाsssल!! तातो पानी हालेर त दाsssमी हुन्छ नि ब्रो! फिरी लास्टामा चाहि झ्याप भएर बबाली गर्ने होइन है त पाट! फिरी अरुले "यो हाँडीगाउँको केटाहरु त जेहिले नि र्याग गर्छ" भन्ला।
LOL hahaha Singai kukhura bhuteko Sannani le kahile nadekhya ho? whole turkey ta bhutchha aba kukhura bhaneko ewwwww re hahahaha
chitre ko bihe ma singai "Rango" bhutne bhanne bichar gareko.. Raango nakhane haru lai chai singai "Ostrich" bhutne..
Punte dai dada bro jimmal baa jasta senior haru lai chai singai "hatti" bhutera khulaune... ehehe hatti ko maasu ali naram bhaye singai "Gainda" bhutera khulaune ehehe kukhura ko kura garda ewww re aba gara ewwwww sannani...
ए मिस्टे कस्तो कुरा गर्या लौन सिङै राँगो, हात्ती, गैँडा भुट्ने रे लौन। :O :O :O :O :O
डीप फ्राइड् व्होल् चिकेन् था छ के तर घरमा कसरी बनाउने होला भन्या नि, घरमा त्यो सिङो कुखुरा देख्यो भने म त खान सक्दिन, एक्चोटि टर्कि रोस्ट् गर्या त खानै सकिन।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.