[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 137968 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-22-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी तिमी क्यानेडाबात हो ?
 
Posted on 11-22-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नखरमाऊलो भउते परो जस्तो छ! :p

पश्चिम भनेको उत्तर हो, ठुल्बुईनी! :p
 
Posted on 11-22-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-22-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछीम कता हो भुनेको त प्रश्न होइन र ? फेरी प्रश्न नै कसरी उत्तर भो, पुन्टे दाइ, कुरा बुझे मार्दिनु (मलाई होइन नि फेरी)!
 
Posted on 11-22-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली,
पूर्व ‍= East
पश्चिम = West
उत्तर = North
दक्षिण = South
 
Posted on 11-22-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ग्वाँचे,
तपाई ईउरोपमा हो? मलाई तेस्तै लागो।

ठूल्नानी, तिम्लाई त मेरो नेपालको गाम थाहा नै होला नि, हैन?

पून्टेदाईले निशान्तलाई भउते गेस गर्नुभाको? नाम चैं भनिहालुँ कि नभनुँ भैराछ, फेरी मिलेन भने त बोर हुन्छ नि।
 
Posted on 11-22-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्दिम्, भन्दिम्, चित्रे! लागे आम, नलागे झट्टारो त नि!
 
Posted on 11-22-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्दिम्, भन्दिम्, चित्रे! लागे आम, नलागे झट्टारो त नि!
 
Posted on 11-22-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भन्दिएँ मैले नि, जे पर्ला पर्ला! :P

मलाई चैं जिम्माल बूढा कै अर्को रूप जस्तो लाग्यो निशान्त, नितान्त भिन्न character, Dr Jekyll and Mr Hyde जस्तै। :)
 
Posted on 11-22-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै

कुरो बुझ्याभे मार्दिनु !
कहाँ छोड्या चौतारो काहा पुगिसकेछ लौ

मिस ले भन्या होमवोर्क पनि बुझ्या भे मार्दिनु

चित्रेले भन्या जस्तो दशैमा छोड्या चङ्गाको धागो जस्तो फुरुरुरु कुद्ध्याकुध्धै र च बा

गर्नु गरेछन् नि आफु दिन भरि जोतिनुपरो साउकोमा फेरि हात पनि के हि लाग्न सकेन

सारै बोर लाग्दो भो आजको दिन ।

यता रमाइलो चौतारो पनि छुटेछ !

लौ जदौ

यहा हुने लाइ र नयाँ आउने लाइ


ए ठुलि तिम्ले भन्या ठिकै हो नेपाल को घर सबैले भन्न पाए पनि हुन्थ्यो क्यारे

लौ मेरो पश्चिम हेडक्वाटर हो है

हरि शरणम् !!!
 
Posted on 11-22-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो घर चाइ बागमती पुल पारी!
 
Posted on 11-22-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-22-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्लिज् निस् लै त्यस्तो नभन्नुस्। म मर्चु पिर्ले। :( निस् भनेको निस् नै हो। हरे कसैले बुझैदिनुस् न हौउउउउउउउउउउउउउउउउ!!
मेरो घर् चबेल् हो :)
 
Posted on 11-22-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्वाँ क्वाँ, मुलाइ कत्तो भुक लायो।म चुकलेत खानि।
पुन्ते मामा.....
 
Posted on 11-22-06 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त घरै छैन :(:(
समिधाको घर चबेल रे :D
 
Posted on 11-22-06 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानीको घर काँ'नि?
:D
 
Posted on 11-22-06 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म गएदेखि चौतारी त ठम्मै भएछ त नि!! ६ घन्टा कुम्भकर्ण झैं लमतन्न पर्दा जम्मा १५-१६ वटा पोस्ट!!

हरितालिका -- मस्त सपना देखियो। गोरखकालीको उकालोको सिंढी चढ्या नि देखियो, बसपार्कको होटलमा मम खाएको पनि देखियो, हरमटारीको फिलिम हलमा फिलिम हेर्या सपना पनि देखियो। अब, सपना देख्नै त हो, जे जे मन लाग्यो देख्न पर्यो नि! हैन?

पश्चिम २ नम्मर भनेको गोरखा हो। हमार घर त्यहीं हो!!! लौ जा! भन्दिएँ सबैका अगाडि।

समिधाको घर (माइत कि घर??) चैं चबेल? च आकारको ठुलो बेल छ कि के हो त्याँहाँ?

ग्वाँचेको चैं बागमती पुल पारि रे! त्यो बागमतीपुलको पारिपट्टि त हनुमानको मन्दिर पो छ त!! :)
 
Posted on 11-22-06 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-22-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कस्तो सुनसान हो चौतारी!!
 
Posted on 11-22-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपैलाई!

ए बाबा ठाकुरे!!

हन के बिधि खलबल अर्न सकेका यि गाम्लेले।
तो निसे बज्जे आउन थाले देखुन गाम्लेओ बाक्के (कुरा, वाक्य) त बिउरो बिउरो (बिग्रियो बिग्रियो) हुँदा हुँदा हामि बुडा खाडा छान्दै तेई बुडो निसे हो भन्दै कराम्न थाले बा!

ए पुन्टे दाई अर्ने सुरसाराँ हुन यि आलाकाँचा ठिटाठिटि? अब कुन बेलाँ हउर नै हउरको हिजो देखुन चौतारिआँ देखा पर्न थालेओ भान्जो भन्न कत्ति बेर लाउँदैनन्।
गालउ र चित्रे त झन ठोकुवा अरेर नै भन्छन गाँठे!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters