[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 275916 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 02-27-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर हेर, माजि माजि गलेको दाँत देखाम्दै छुनुमुनु अर्दै हाँस्तै आइन मेलि पाकुल्लि पाकुल्लि नातिनी :)
कता हराएको बा आजकल तिमी? यसो यो बुडो हजुरबाको मया अरेर भा' नि आउने गर न चौतारिआँ! चिया बिस्कुठ खायौ?
 
Posted on 02-27-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते फर्काए है त मैले नि
गाँउ -घरलै मिस गरेको चै हो है भेडेजी :D निक नै त्यहिछ खासमा घर संझेर नै मिस॒मि निक राख्या हो -- तर .....
'पाइ पाइ, चाइ चेन्, सायोनरा, बाइ बाइ, अस्तलाभिस्ता, चाओ, औरिओस्, '--सप्पैको मिनिङ 'शुभ-रात्रि' हो?? :)

नानुदा दोधार मा हुनुहुदोरे'छ :)

मैले चै आफैलाइ यसरी सानत्वना दिने गरेकिछु

गति जिन्दगी हो तर,
मौन हिड्न सक्तिन म
गतिलाइ ब्यर्थठानि
रुक्न पनि सक्तिन म

स्विकार्य छ यो बाध्यता
तर,प्रश्न उठ्छ सधै किन?
संघर्षमै बित्छ कि जिवन
स-शंकित छ सधै यो मन।।

हिहिहि गालब यसरी नि त कविता लेख्ने:)

तितु कता हराएकि तिमी ? अनि जिम्माल बा आज चोरेर पुष्टकारी ल्याउनु भएन त ?
 
Posted on 02-27-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसरि थहा पाउनु भयो हजुर्बा भर्खर् खादै छु बिस्कुठ् र चिया।बिहान् भरि गालब् लाइ खेदाउदा खेदाउदा गरेर थकाइ लाग्यो भन्या लुकेssssssर हाम्रो कुरो सुनिरा को कस्तो छट्टु होला। अनि ऐले चौतरी मा ल्या'र सप्पै लाइ सुनाएको हाम्रो कुरा ...:D

हजुर्बा हउर् लाइ सन्चै छ? जिम्माल्नि हजुर्मा ले गाजल बनाउनुछु लिन आइज तितौरि भन्दै हुनुहुन्थ्यो बनाइसक्नु भयो? भरि लिन म आउछु भन्दिनुस् है हजुर्मा लाइ:)
 
Posted on 02-27-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति राम्रो कबिता दिदु मलाइ नि सिकाइदिनु न त्यस्तै राम्रो कबिता लेखन लाइ :)
टुइसन् पढ्न आम?
 
Posted on 02-27-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना आ-आफ्नो गाउ घर मिस् गर्दै रैचन । म नि मेरो काथ्मान्दु घर् मिस् गर्दै चु।

बिर्खे दै र् मिस् दर्सन् गरेहै। भेरि पचि नभन्नु नि थुलि आज् भोलि थुलि भाकि चे हाम्लाइ दर्सन् नि गर्दिन भनेर।

तिरु तिमि नि आयोउ। आफु आफु मात्रै चिया बिस्कुत् खान्चौ हाम्लाइ देखाइ देखाइ।

सानानि अझै आइपुगिन। सङै घास कात्न जाम् भनेको खै अहिले सम्म नि आइन।

खै आज् त निस् दाइ दिङो बजाउदै आइपुगेन नि।

बिर्खे दाइ हजुर् लाइ एउता कुरा सुध्नु मन् लागेको च। पाकुल्लि पाकुल्लि भनेको के हो?
 
Posted on 02-27-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हाम्री प्रिती कता गइन?
धन्यवाद मेरी बुइनी तर ट्यूसन पढ्दा चै म तिम्रो माष्टर्नी दिदी । ल भन ट्यूसन फी:
कति? :P:P
 
Posted on 02-27-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुस्टकारि क्यार्न चोर्नु परो नि माष्टरनी नानि! आफ्नै नातिनीलाई दिन भुनेर पैसो खनखन्ति गनेर किनेर ल्याम्ला नि गाँठे!

मलाई सन्चै छ भन्नु परो बा तितौरि! जाडो जाला जाला अस्तो छ, भनेसि यो बर्ख नि बाँचियो!
तिमीलाई नै भनेर बनाओ गाजल हो बा भरे लिन आऊ, तिमीलाई मात्तै सुहाम्छ गाजल ला'को भन्ति के रे जिम्माल्नि!

ठुल्नानी पाकुल्लि भनेको तितौरी जस्ति भनेको के :)
 
Posted on 02-27-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना आ-आफ्नो गाउ घर मिस् गर्दै रैचन । म नि मेरो काथ्मान्दु घर् मिस् गर्दै चु।

म यहीँ छु ठुली अनि मिस् दिदि। म पनि ट्युसन् पढ्ने दिदि,कस्तो राम्रो कैता
ठुली ल हिँड् घाँस् काट्न जाम्, आज कता घाँस् काट्ने हँ?
 
Posted on 02-27-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सान्नानि!
के बा हालखबर? अस्ति किनेओ टिम्मुर राखेर अचार हालेऊ? घाममा सुका' कति दिन भओ?
अब त अमिलो भओ होला नि? तल्लो बारिको चिलाउनेको रुख काट्नु परो भन्दै थै तिउँरा हजूरबा, काटिसके?
काठ कत्तिको परो? तिम्रा बारिमा त काउलि अझै बाँकि छ रे, एउ थुङ्गो पैँचो दिन्थेउ कि त? आगुँ हाम्रा बारिमा फलेसि तिरम्ला के रे!
ज्वाईँ लाई सन्चै छ? :)
 
Posted on 02-27-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


देउराली उकाली चढेर,
बिजयपुर खोला तरेर,
सानीलाई बोलाउदा बोल्दिन,
पर्नु पीर पर्यो,
ज्यानलाई पर्नु पीर पर्यो!!

 
Posted on 02-27-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते जिम्बाल बा, प्रिति, तितौरी, ठुली, मास्टर्नि दिदि, नानु, भिडिया, हरि र सबै आनु जानेलाइ ।

सार्है गाउँ घरको कुरा गरेका रहेछन । मलाइ पनि धेरै याद आयो । अब ३ महिना काट्न पनि गार्हो होला जस्तो पो लाग्यो त ।

३ महिना पछि ता जान पाइन्थ्यो ।

आहा तितौरी कति सुहाएकि गाजलमा ।

सबैलाइ सन्चै होला क्यारे ।
 
Posted on 02-27-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली घाँस काट्न जाने रे के सुन्न पर्यो -- ल भनत घाँस के ले काट्छ्यौ ?

जिम्माल बा अनिखेरि अस्ति जिम्माल्नि आमै सअ पानी भर्न ग'बेला भेट भा'किम के रे । मलै देख्ने बितिक्कै जिम्मालनि आमाले सोध्दै हुनुनत्यो - हनए माष्टर्नीनानि तिम्रा जिम्माल बा ले दिनदिनै पैसो सन्दुक बड खुसुक्क निआलेर लान्छन - के किन्छन र हो ओखतिमुलो नि घराँ टन्न छ -अब त जम्मा सयटो रुप्पे मा्तै छ ताल ला'र राख्न पर्ला भोटेताल्चा तिमीसअ छ भुने देउ के रे भन्दै हुनन्त्यो के । त्यै भ'र भुनेकिम नरिसाउनुस

प्रिती हेहेहे कठै!---- जिम्माल बा'ले के के सोध्या होला ? के के लेख्ने भनेर सोच्दा सोच्दै निद्रा नै लाग्ला अस्तो :)
 
Posted on 02-27-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा हा मलाइ पनि धेरै हाँसो लाग्यो ।
ठूली घाँस काट्न जाने रे के सुन्न पर्यो -- ल भनत घाँस के ले काट्छ्यौ ?

ल ल भन ठुली ?????
 
Posted on 02-27-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो बारीमा काउली हैन ब्रोकाउली रोप्या अस्ति शहराट ग्वाचेले बिउ ल्याइद्या थो हजुर्बालाई फकाउन, कुखुरा चोरेछि हजुर्बा खुब् रिसाउनु भो रे भनेर। जिम्माल् बालाई था छ ब्रोकाउली त्यस्को नि जुस् बनार पियो भने गज्जब् भिटामिन् हुन्छ रे। ल्याइदिम् हजुरलाई नि? :D

ज्वाईँलाई सन्चै छ बा, अहिले हाट् जानुभाछ किन्मेल् अर्न, गोरु पनि बेच्नि रे अनि तेइ पैसाले घर सर्दाम ल्याउनि भनेर। :)

ठुली बन्चरोले घाँस् काट्ने था छ नि हगि ठुलीलाई? :D:D:D
 
Posted on 02-27-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सान्नानि जिम्बाल बा लाइ ब्रोकाउलीको जुस खुवाएर २-४ वटा जाडो धकेल्न लाउन परो ।
अलि तङ्ग्रिन्छन कि बुढा ।

हैन ए सान्नानी तेस्तो मजाको गोरु किन बेच्नला हुन् अब गौ, तोरि छर्ने बेलाँ । कस्तो मजाले हल मिलिराथ्यो । बाँजो पनि मार्ने बेलामा गोरु बेचेर के गर्ने हो ????
 
Posted on 02-27-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ सानानी म घास् कात्छु ।
वीरखे दाई थुङ्गो भनेको के हो ?
यामु तिमी नमस्ते ।
 
Posted on 02-27-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्चरोले घाँस् काट्ने था छ
 
Posted on 02-27-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि त्यति राउरो गोरुको क्या्र्न बेच्न थाल्भोर भन्छु ।बरु गोरुओ सट्टा बाख्रा बेच्दिएनि हुन्त्यो । अस्ति मेरो बारियाँ रायो साग सप्पै खाइदे'र ठुट्टै पारेछ । झन अस्ति आँगनाँ सुकाको सप्पै मुसुरोदाल नि खाएछ ।
:D :D :D
 
Posted on 02-27-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्चरोले घाँस् काट्ने था छ
ROTFL ROTFL!!!

 
Posted on 02-27-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि गोरु नबेच कुखुरा बेच नत्र ग्वाचे र हरि ले चोरेर लैजालान् फिरि।

जिम्माल् हजुर्बा ब्रोकाउलि को भन्दा खसि को खुट्टा को सुप् खानुस् अनि हजुर् को खुट्टो दुख्न निको होला बरु । खै मेरो पुस्टकारि दिनुस् अब :)

मिस् लाइ फिस दिने कैता सिकाइदिको फि हुन्छ?

घास् काट्न म पनि आउछु डोको मा ल्याउनु पर्छ है घास् लाइ।

ओ यामु ले मैले गाजल् ला कसरि देख्या कालो चस्मा ला'र आ हो?
:D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters