[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI ! Continued....

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 203166 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 09-15-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है ।
-------------------------------------------------------------------------------
उहि पुरानै नमेको चौतारो

 
Posted on 10-22-05 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिरेदाई

तिहार पुनि आयो। यसपालिका कुकुर तिहाराँ पुजा अर्न कुकुर पनि भएन। गाम मा त्यै एउटा
लुतेकुकुर थियो। सबै गाम तेसैले चहार्थ्यो। अलेली बाँदर साँदर नि लखेट्नि भ'र गाम्लेले नि
ठिकै मानेका थिए। पोहोरका तिहाराँ कस्ले बासि भात दिएछन्। तिहाराँ नि बासि भात दिए
भनेर रिसाएर लुते करङ हल्लाउदै छापाका चौतारि अ'ट तलतिर बनतिर झरेको थियो अरे, यो
गाम मा बस्दिन अब भनेर। आजकाल त भुकेको पनि सुनिदैन। नत्र तरुनिका गफ अर्यो कि
भ्याउउउउउउ अरेर भुकिहाल्थ्यो। बाघले ङ्याकिसक्यो कि कुन्नि।


अब दादाले त "कुकुर रिसाए भातै जोगियो" भुनेर कुकुर पुजै नअर्नी भा'का छन्अरे केरे यस
पाली। हाम्ले के अर्नि हो हँ? क्यै मेलो मेसो छ?


:-)
-भउते
 
Posted on 10-22-05 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुतेकुकुर रिसा'को हेर्न यहाँ जाम् :-)

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24734
 
Posted on 10-22-05 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते,
चईनी केरे पुन्टे दाजीका करेसामा अलि अलि बीरचाप (निउवा पेले पछि बाँकी रहेको झ्याम्टा) बाँकी थे कि, नमेले अघि देखुन नै राल काढिरहेको जस्तो मानेको थें केरे मईले ।

कुकुर त खोज्दै अरम्ला केरे, बरु तो कुकुरको तिहार भन्दा पुनि अगाडि त कौवाको तिहार आम्च केरे, यौटा कौवा त यतै लखर लखर अर्दै थियो अस्ति नै, फेरि कति खेर आम्च कुनि ।

अनि हामिलथान तिर कस्तो छ मौसम, हाम्राँ त बेला बेलाँ फुसफुस अर्न थालि सको केरे अहिले जो ।

keep rolling...
 
Posted on 10-22-05 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नडराम गाम्ले हो

सिरे पनि फर्के, लुतेकुकूर पनि भेटियो 'हिपोक्रिट...' धागोमा....
 
Posted on 10-22-05 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेदाइ

यहाँ त ऐले सम्म ठिकै छ। मेखे सक्राति सम्म फुसफुस अर्दैन भन्ने सुनेको छु के रे। हेरम।

:-)
-भउते
 
Posted on 10-22-05 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सम्झी छौ कि नानीले बाला दिनमा खेलेको
सरर सरर कोल घुमाउँदै उखु पेलेको !
सरर सरर कोल घुमाउँदै उखु पेलेको !

सम्झी छौ कि नानीले बाला दिनमा हाँसेको
सरर सरर रोदीघरमा सँगै नाचेको!
सरर सरर रोदीघरमा सँगै नाचेको!
नारायण रायमाझी
 
Posted on 10-22-05 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते दाइ नमस्ते है!!!
देउसी खेल्न जाने मेशो निकालुम न हो!!! यहाँ लक्ष्मी माताले कृपा नगरेर बर्बादै हुन लागें!!!....:)
लौ दाजु तपाइकै भर अब रे क्या!!!..:D
अनि सिरे दाइ कौवा आजकल अर्कै गाममा पुग्याछन् क्यारे के जाती नारा'ण भग्वान भनाम्दाको खुट्टो चाट्न, यसपाली कौवा पुजा नि नगर्ने पो होकि क्यारे!!!...:)
 
Posted on 10-22-05 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते!
सरुभक्त दुतीय भन्ने विद्युतीय ठेगानामा एक झटारो विद्युत पत्र हानेको हो। उत्तरै दिएनौ यार!
तेरो गु* चाहियो स्याल भनेपछि स्यालले भोलिपल्ट देखुन्ट गण्डकी पारि गएर आचि गर्च रे क्या!
तिमी, तेस्तो त नगर्नु पर्ने मुन्छे हौ।

 
Posted on 10-22-05 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

......सम्झी छौ कि नानीले बाला दिनमा खेलेको
सरर सरर कोल घुमाउँदै उखु पेलेको !........

ए दादा, कोल घुमाउदै उँखु पेलेको हो कि, उँखु घुमाउदै कोल पेलेको हो यार। म अलि झुक्किएँ के। :-)

माफ अरम् है, साझामा हो-हल्ला हुँदा मात्र हेर्ने बक्सा परेछ के त्यो। बल्ल खोलेँ यार। खासै त क्यै रैनछ, सन्चो बिसन्चो मात्र रे'छ।

आजकाल अलि पेलान छ के मेरो।

:-)
-भउते
 
Posted on 10-22-05 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए निर्माणको नमस्ते फर्काउनै बिर्सेछ।

नमस्ते है नमस्ते :-)

हैन ईरोप तिर त यसो रङ्ग रमाइलो अर्नी ठामाँ पनि "साउथ एसिएन नट एलाउड" भुनेर ढोकैमा टाँस्छन् अरे भन्ने सुनेको थिएँ मैले। क्यारेर सिध्याका हौ त नि पैसा।

धेरै छाडा भएर नहिँड है, बालाई भन्दिम्ला फेरि। :-)

:-)
-भउते
 
Posted on 10-23-05 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माला उनुम् न।

 
Posted on 10-23-05 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>हैन ईरोप तिर त यसो रङ्ग रमाइलो अर्नी ठामाँ पनि "साउथ एसिएन नट एलाउड" भुनेर ढोकैमा टाँस्छन् अरे भन्ने सुनेको थिएँ मैले। क्यारेर सिध्याका हौ त नि पैसा।
धेरै छाडा भएर नहिँड है, बालाई भन्दिम्ला फेरि। :-)
---> कहाँ जान पाम्नु रङ्ग रमाइलो गर्न!!! पढाइले कन्सिरि तताम्ने अनि कामले जिउको बोसो घताम्ने हुन्दा हुन्दा यहाँ आपतै परिसक्यो, यसो देउसि खेलेर पैसा सैसा तिकि त्याँस पारुम् भनेको, यो भउते दाइ पनि मेशो नै निकाल्दैन बा!!!
बरु ओ के दाजुको गणतन्त्रबादि पाटिमा जुम जुम लागो बरु!!! यसो पैसा सैसा पाइ पो हालिन्च कि लक्ष्मी माताको कृपाले!!!..:)
 
Posted on 10-23-05 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिलेको भाइटिका,

बायाँबाट क्रमश:, म्याउटिस (पुष्पपुरी), हुसपपी, रुइना र दादा॒

तिनैजना मिलेर दादालाई छोपेर टिका लगाइदिएछन्। :-)

:-)
-भउते

 
Posted on 10-23-05 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लीले ठिस केटा लाई टिका लगाइदिन तयारी गर्दै।

 
Posted on 10-23-05 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा रिसले भुनभुनाउदै उठेर हिँदेछन् के रे। अनि केटीहुर पनि फकाउन पछि पछि लागेछन्। यता थालको मसला, रोटी चैँ त्यत्तिकै छाडेर हिडेका। भउतेले चोरेर खान भनेर दाउ गर्दैछ। :-)

 
Posted on 10-23-05 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुते कुकुरलाई फकाइवरी खान दिदै, सँगै क्रमश दादा, भउते र निर्माण अनि पछाडि पुन्टेदाइ

 
Posted on 10-23-05 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नानीको क्या राम्रो पैरन
सुके लुतो कनाउदै हैरान
बाबरिफुलको बोट
आयो ढल्काउदै झमझमि इस्टकोट

ल है केटा केटी हो, यो तियार चाइ लुते कूकूरको सुके लुतोको ओखति अर्नु पर्यो ।
 
Posted on 10-23-05 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको बुजुलि चिठ्ठिको उत्तर फर्काको के रे खोइ कता पुग्यो कून्नि ??
 
Posted on 10-23-05 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याँ हो बिजुली चिट्ठी पठाम्नी ठाम: bedop@hotmail.com
आए नआएको भरे निधो हुन्छ।
 
Posted on 10-24-05 5:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसैमा पठाको तनि अस्तिनै मैले ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters