[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 310211 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-26-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे गुरु तारेमाम्, सञ्चै?
पून्टे महात्म्य राम्रो गयो नि। कहिले काहिँ फुर्सदमा फोन् हान्नुस् न।
कता गइ चौतारीका चिरिविरि हरु?
 
Posted on 04-26-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>> चना को लभ स्टोरि त दामी थियो। अब चना केटिहरुको पछि लागेको हो कि प्रतिमाहरु चना को पछि पछि भन्ने कुरा त जाँच बुझ आयोग नै बनाउनु पर्ला। मेरो बिचार् मा त हात्ति र हात्ति छाप चप्पल भने जस्तै हो।

--------------------------------------

हा हा हा, लभ गर्ने साइत नजुरेका तर रातदिन लभ गर्ने सपना देखेका ठिटा ठिटिहरुले मात्र यस्तो कथालाइ लभस्टोरि भन्छन है । लभ भनेको के हो थाहै रहेनछ भन्दिउँ भने मलाइ पुराइ लेक्चर देला भन्ने डर, नभनुम भने यस्तो बालकथालाइ नि लभ स्टोरि भन्देर!!!! खै के भन्ने अब? !!!! यस्तो कथालाइ लभ स्टोरि भन्देपछिन लभ स्टोरिलाइ के भन्ने होला खै ।
 
Posted on 04-26-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे गुरु तारेमाम्, सञ्चै?
पून्टे महात्म्य राम्रो गयो नि। कहिले काहिँ फुर्सदमा फोन् हान्नुस् न।
कता गइ चौतारीका चिरिविरि हरु?
गोतामे गुरु तारेमाम्, सञ्चै?
पून्टे महात्म्य राम्रो गयो नि। कहिले काहिँ फुर्सदमा फोन् हान्नुस् न।
कता गै चौतारीका चिरिविरि हरु?
हाहह्हाहहा! चना ले कुरो गजब को गर्छ बा!!!!!! कुरो सुन्दा, लभ स्टोरि नै पक्का भयो ल, आयोग् सायोग् नि बनाउनु न पर्ने भयो।
लभ भनेको स्नेह्, प्रेम, माया पनि हो नि, त्यस्को अनेक् रुप हुन सक्दछ। बाल्यकालमा पनि एक् अर्को सङ स्नेह हुन्छ, सदभाव हुन्छ, त्यस्लाई नि लभ स्टोरि भन्नै पर्छ कसो? मात्र वयस्कहरुले ओठे कसम अनि त्रिष्णा मा मुछिएको छछल्केको यौबन मात्र कहाँ हो र माया?
एक् टुक्रा पुरानो याद् आयो।

माया माया नै हो
यस्को कुनै परिभाषा हुन्न
संगालेर् राखे चोखो मन ले
यस्मा कहिलेइ निराशा हुन्न।
 
Posted on 04-26-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमोच्ते गाम्लेहरूऽऽऽ!!!

के हुँदैच होऽऽऽ? भून्टेले मलाइ दाइ रे? :D :D मलाइ खुशी लागो कसैले त मो फूच्चेलाइ दाइ भन्यो!! ;)
लौ भून्टे भाइ, मो तिमीलाइ चूंगी खेल्न सिकाइदिन्छु, तर मलाइ गुरू दक्षिणा चाहिन्छ, ५ डलर! :P

ग्वाँचूराम कहाँ घुम्न गाको हो? ईटालीऽऽऽऽऽऽ!!! हो? अरू फोटो नि टाँस न।

गोतामे ज्यूले पून्टेमामाको खप्परको राम्रो बयान गर्नु भो। :D

ए ठूली, हामी लोला हानेर खेल्ने हो? लौ अब रूख चढम्। ;)
 
Posted on 04-26-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया उनिकोड् अन्जान् प्रयोगार्ता, हत्पत्को काम् लत्पत्!


हाहह्हाहहा! चना ले कुरो गजब को गर्छ बा!!!!!! कुरो सुन्दा, लभ स्टोरि नै पक्का भयो ल, आयोग् सायोग् नि बनाउनु न पर्ने भयो।
लभ भनेको स्नेह्, प्रेम, माया पनि हो नि, त्यस्को अनेक् रुप हुन सक्दछ। बाल्यकालमा पनि एक् अर्को सङ स्नेह हुन्छ, सदभाव हुन्छ, त्यस्लाई नि लभ स्टोरि भन्नै पर्छ कसो? मात्र वयस्कहरुले ओठे कसम अनि त्रिष्णा मा मुछिएको छछल्केको यौबन मात्र कहाँ हो र माया?
एक् टुक्रा पुरानो याद् आयो।
माया माया नै हो
यस्को कुनै परिभाषा हुन्न
संगालेर् राखे चोखो मन ले
यस्मा कहिलेइ निराशा हुन्न।
 
Posted on 04-26-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे गुण्टे भान्जो, यो बुढालाई न देखेको?
पूण्टे लाई मामा भने सि पूण्टे भन्दा २ बरखले जेठो परें म।
 
Posted on 04-26-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राहुलमाऽऽमाऽऽ!!!

मोलाइ तारेको मो:मो: खानु मन लायोऽऽऽ। क्वाँऽऽऽक्वाँऽऽऽ

नमोच्ते है! :)
 
Posted on 04-26-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>> लभ भनेको स्नेह्, प्रेम, माया पनि हो नि, त्यस्को अनेक् रुप हुन सक्दछ। बाल्यकालमा पनि एक् अर्को सङ स्नेह हुन्छ, सदभाव हुन्छ, त्यस्लाई नि लभ स्टोरि भन्नै पर्छ कसो? मात्र वयस्कहरुले ओठे कसम अनि त्रिष्णा मा मुछिएको छछल्केको यौबन मात्र कहाँ हो र माया?
--------------------------------------

ओओओओ ठुल्दाइ !!! झेलि गर्न पाइन्न है । यस्तरी कुरो बङ्याएर दर्शन फलाक्न कहाँ पाइन्छ ? आयोग बनाउने कुरो सम्म पुग्याथ्यो - अनि यस्तो "बाल्यकालमा पनि एक् अर्को सङ स्नेह हुन्छ, सदभाव हुन्छ, त्यस्लाई नि लभ स्टोरि भन्नै पर्छ" भन्ने कुरोमा आयोग बन्न जरुरी थियो ? हे हे हे हे । थुलि त मलाइ जिस्काउन कम्मर कसेरै लाग्याथ्यो, अव ठुल्दाइ नि जिस्काइदिने भन्या !!!


ठुल्दाइको यो टुक्रो चाहि साह्रो मन पर्यो के -
-----
माया माया नै हो
यस्को कुनै परिभाषा हुन्न
संगालेर् राखे चोखो मन ले
यस्मा कहिलेइ निराशा हुन्न।

थुलि म थुलिको गामको नजिकै हो - खै चित्रेले धरहरा मुनि पिकनिक गर्ने भनेको हैन ? कता गायेब भो ? मैले ठुल्दाइलाइ यता आउनोस भनि रा'छु के रे, ट्याम मिलाम्न परो ठुल्दाइ । अनि रमाइलो हुन्छ ।
 
Posted on 04-26-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेको म:म: होइन ओरिजिनल् शान्दार् म:म: खाउ , ज्ञानी भएर फेरि ।

 
Posted on 04-26-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चने, म यतै छु, अलि भेष बदलेर आएकोले नचिन्या होला। :P

धरहरामुनि पिकनिक गर्ने भन्या हो, यसो फुर्सद निकालेर गर्नुपर्ला नि, तपाई मायालु (Maryland) गाममा हो? :P
ईस्कुलमा धेरै केटीहरूले माया गर्ने भएकोले अहिले मायालु गाममै बस्न थालेको जस्तो छ नि! :P
 
Posted on 04-26-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

''लभ भनेको स्नेह्, प्रेम, माया पनि हो नि, त्यस्को अनेक् रुप हुन सक्दछ। बाल्यकालमा पनि एक् अर्को सङ स्नेह हुन्छ, सदभाव हुन्छ, त्यस्लाई नि लभ स्टोरि भन्नै पर्छ कसो? मात्र वयस्कहरुले ओठे कसम अनि त्रिष्णा मा मुछिएको छछल्केको यौबन मात्र कहाँ हो र माया? '

ग्रेट!!!!!
 
Posted on 04-26-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लभ भनेको स्नेह्, प्रेम, माया पनि हो नि, त्यस्को अनेक् रुप हुन सक्दछ। बाल्यकालमा पनि एक् अर्को सङ स्नेह हुन्छ, सदभाव हुन्छ, त्यस्लाई नि लभ स्टोरि भन्नै पर्छ कसो? मात्र वयस्कहरुले ओठे कसम अनि त्रिष्णा मा मुछिएको छछल्केको यौबन मात्र कहाँ हो र माया?"
- सारै चित्त बुझ्दो कुरा गर्नु भयो ठुल्दाइ ले।

ठुल्दाइ, बरु तपाइ को नम्बर खुसुक्क बिजुली पत्र मार्फत पाम न। फुर्सदमा फोन हानुम ला नि।

माथीका जम्मै लाइ नमस्ते अनि अरु पछी आउने लाइ पनि अग्रिम नमस्ते।
 
Posted on 04-26-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मायालु गाम् रे खित् खित् खित्
चित्रे के हुदै च?
मुन्नि नमस्ते ताअाअाअाअा
 
Posted on 04-26-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre, here are some of the photos i clicked!


Yes, the pope is German and would you beleive I saw the pope!

 
Posted on 04-26-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ताअाअाअाअा !
 
Posted on 04-26-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे, के छ बुरो? रिसोच कस्तो गैरा'छ?

मुन्नी, जदौ!

ठूलु, मेरो ठीकै हुँदैछ, यस्सो एकछिन पढ्या जस्तो गर्ने, अल्छि लायो भने साझा चियाउने गरिरा'छु। तिम्रो के छ नि? आज तिमी कति राम्री देखिएकि! ;)

वेदर अपडेट: बादल लागेको छ, हावा सिरिसिरि चलिरा'छ।

ग्वाँचे, जरामुनिको पनि वेदर अपडेट गर न यार!
 
Posted on 04-26-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघि देखि ठुली को कत्रो डिमाण्ड् यहाँ । कता हिडेकि?
लौ त्यो धरहरा मुनि पिक्निक् गर्ने भए म नि आउछु। लौ चित्रे कम्मर् कसम्।

अब चाहि भात् हसुर्न गएं, आउने जतिलाइ स्वागत् छ, फूड् ट्रक मा खान को पनि मिठास् बेग्लै।
 
Posted on 04-26-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Remain of ancient Rome. No..no... there are no more gladiators now!

 
Posted on 04-26-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

should I tell you about this monument, one of the seven wonders of modern world? oops.. I tilted my camera to make it leaning!

 
Posted on 04-26-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचूराऽऽऽऽम्, you went to Vatican? wow Greatttt!!! I would love to go there some day! You were so lucky to have seen Pope Benedict! I am missing Europe now! :(

Tiru, what's up?

राहुलदाइ, पिकनिक १ डेढ महिनामा गर्नु पर्ला, अचेल त गोरू बन्ने तालिम चलिरा'छ, अलि भ्याइ नभ्याइ छ। :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters