[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 152655 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 08-07-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 155 editions.


 

 
Posted on 08-14-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahuldai taremam!


lahare pahare jhagare (jhagada garne bhaneko)


ritthe pithhe,


harke hantakaali,


EAST AND WEST FISH IS THE BEST.


aba tyo sabai macha ma khanchu, kasaile ek tukra ni chakhna paudaina hai. maile bhandya chu.


 
Posted on 08-14-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो फतौरी लाई त्यो माछा भा पोखरी मा लगेर फाल्दिउँ अनी जती मन लाग्छ त्यती खान्छ


हैन र भन्या - हेर न त्याँ अनुहार बनाको काटी कुटी न्ह्यामरु वामरु बेख्मैचा ल

Last edited: 14-Aug-09 12:55 PM

 
Posted on 08-14-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले त्यो बैरेलाई देख्या छ, काँ गयो केटो? कथा टाँस्नु पर्नी, घुमिरा होला कतै! दीप सँग देख्या थें अघी, चिया चुरोत खाएर टाँस्छु भन्थ्यो, आझै आएन भन्या, याँ काम गर्न मन लागेन, कथा पढेर काम सुरु गरुम्ला भनेको।

अनी के हुँदैछ गामले हो? हर्केलाई मात्तै हन्तकाली हन्तकाली भन्थ्यो, यो क्रेजी त धत के हो, पेट हो कि ट्यान्कर हो? तेत्रो माछा खाएछी के हुन्छ तिम्रो पेट? धत, बिहे गर्न पर्नी चेली-बेटी यसरी खान हुन्छ? दुलहा भेट्न हम्मे पर्छ है लाटी, ऐले भन्दिराछु नि, पछी फेरी भनेन भन्न पायिन्न

 
Posted on 08-14-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होनी रिठ्ठे तेश्को आधी त के एक क्वाटर खाएनी हन्तकालीनी भइन्छ , अब क्रेजिले आधिनै खान्छु भनेसी क्रेजी माहा हन्तकालिनी भइन आज देखी , मैले हन्तकाली पोस्ट बाट रजिनामा दिए भो हैन त क्रेजी।
 
Posted on 08-14-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन्तकाली सन्तकाली होइन नेखारा भन्ने हो क्रेजी लाई


क्रेजी नेखारा चाँही राम्रो छ ल नाम


 
Posted on 08-14-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेखारा होइन लहरे, नय:खारा भन्नु पर्छ भन्ने नै भे।


परमात्मा, मैले त लहरे को भाषिक अशुद्धता  लाई सच्याइ दिएको मात्र है फेरी। मलाई नि सराप्ने हैन फेरी।



यो जुनिमा धेरैको श्राप खाएको छु र चुपचाप् बसेको छु । 
 


 
Posted on 08-14-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नय:खारा भए नय:खारा नै ल


राम्रो छ नि नाम पनि न:यखारा क्रेजी गज्जब 


 
Posted on 08-14-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसले जे भने पनि म त्यो सबै माछा खाने आज। ल पुरे मसला हालेर रातो हुने गरी भुट त।


म माछा खाने खाने, नखाने हरु मेरो सामु नआउने, बढ्ता नकराउने।


श्राप दिनु पर्‍यो सबैलाइ?


ठुलदाइ त पहिलाइ नै थरर भइ सक्नु भयो।


 
Posted on 08-14-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परमात्मा सँग भन्दा बढ्ता माछा सँग थरर भा छु ।


माछा अहं कुनै हाल मा खाइदैन ।


घाँटी मा काँडा अड्केर खानु दु:ख खाइसके छु ।


माछा मार्ने माझी श्राप मलाई ? भगवान यो कस्तो अन्याय ?


 
Posted on 08-14-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


पुरे पाट काम ले बबाल पेल्यो कथा अघी सार्नै पाको छैन , खैर्या बानले वीकेन्ड भरी काम राखेर मर्यो ।


ओह क्रेजी के श्राप श्राप भनी रहा , अहिले माछा को राप सँगै तिमी लाई पनि भुटिदिउ ? धेरै श्राप श्राप भन्छे फतौरी


 
Posted on 08-14-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी माछा चै हैन , लौ माछा माछा भ्यगुतो चै खाउ जिउदै।



 
Posted on 08-14-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=41&PageNum=3&forum=283&threadid=66456#658879

क्या कथा भो यो त ठुल्दाइ, आज बल्ल पढ्ने मौका पाएं! 



ल बैरे पाट, तेसो भे त ठीक छ, म नि अब चाँही काम गर्या जस्तो गर्न थालछु, बिहान देखी कुरिरा थिएं, ठुल्दाइको कथा पढें, अब आजको काम गर्न थालनु पर्‍यो, ल जम्मैलाई ह्यापी वीकेन्द, हर्केले क्या खतरा भ्यागुता ल्याको त्यो क्रेजीचालाई खें खें खें खें खें।

त्यो ठुल्दाइको कथामा कमेन्ट गर्न ला थें, गर्नै देन नि, सान ब्रोले खै के गर्या गर्या

 
Posted on 08-14-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La hai sathi bhai ho, mero ta aba chhutti bhayo. gud nite :)


sabai ko weekend ramro bitos yahi chha mero 2066 sal ko subhakamana !


 
Posted on 08-14-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तपाइलाइ त म श्राप दिन्न, त्यो नयखारा भन्या के? माकचाको निकनेम हो?


बैरे,  माछा सफा नगरेर गफ हाँकि रहन्छ। ल छिटो पकाउने त्या। नत्र श्राप पाउला, कपाल सबै झर्ने गरी।


हर्केलाइ त के भन्नु र? म यहाँ खादैछु, भ्यागुता पो राख्छ हन्तकाली त। हर्केको पिडौँलामा नर्कटले स्वाँठ स्वाँठ हान्नु पर्‍यो।


ए, पुरे ल्याउ ल्याउ नर्कट।


 
Posted on 08-14-09 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है --


साथीहरुको के छ हालखबर?


 
Posted on 08-14-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error occured here because of server configuration. Any inconvenience is regretted - admin
 
Posted on 08-14-09 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु है त लागियो, सप्पैलाई दुई दिन सम्म पुग्ने गरी नमस्ते , तारेमाम अनी गूड डे ।


लु भोज गरौ मोझ गरौ अती नगरौ है ।


 
Posted on 08-17-09 6:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारीयन !

ल वीकेन्ड सक्क्यो र सोमबार पनि लागिसक्यो !

उठौ जागौ र केही गरौ !


 
Posted on 08-17-09 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारीयन !

ल वीकेन्ड सक्क्यो र सोमबार पनि लागिसक्यो !

उठौ जागौ र केही गरौ !


Dhilo bhayo aba kam tira bhagau!!!


 
Posted on 08-17-09 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


भाद्र मासस्य संक्रान्तिमय जदौ ।


तारेमाम रिट्ठे अनी नमे ।


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters