[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 473532 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-10-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ 
लहरा पहरा छहराको देश
(लहरे पहरे खहरे "उल्ठा" गरेको पचास डलरे भनेको होइन नि)
वारि पारि हिमालमा उडिरहने बादलुको देश
मेरो देश
मंगलवारे जदौ सबै गाम्लेहरुलाई। 
झन् चेलीले चिया ल्याएको दिन आफू ढिलो आइएछ। मेरो आशीर्बाद छ तिमीलाई। 
ठुल्दाइ, प्राप्त भएका खरायोका संख्या, रङ तथा औसत उमेर र वजन कृपया उल्लेख गर्नुहोस्।
त्यो दीपिका oops दीपूको उमेर ५२ नभै चुरोट किन्न चहिने न्यूनतम भन्दा तेब्बर अर्थात् ५४ भएको कुरा स्पष्ट गर्न चाहन्छु। आफू बुढी जगतै बुढी भन न। ठुल्दाइ र म चौतारीका सबैभन्दा जवान भनेर कति चोटि भन्नु पर्ने?   
रिट्ठे, बिष्टे, र सूर्जेलाई तारेमाम्।
लौ यो कुन चाँही हिमाल हो? सही उत्तर दिनेलाई बिशेष पुरस्कारको ब्यवस्था छ।            


 
Posted on 02-10-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम सुर्जे भाई के छ होउ
हैन यो लहरे ले के गर्न खोज्या हँ त्स्तो मिठो मिठो खाना को फोटो राखेर।
रिट्ठे मिठुन किक दिन त हुन्थ्यो फेरी मलाई आगो बाल्द्यो भने के गर्नु नि, आपत हुन्छ यो अनिकालाँ ।

 
Posted on 02-10-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आगो बाले त राम्रो हुन्छ नि - पुच्छर बल्छ खेल खतम


पुच्छर नभा बिस्टे राम्रो देख्छ जस्तो लाग्छ


फोटो टाँसेर देखाउन खोज्या हो बिस्टे - एसो सम्झे कसो holaa


अनी चिप्ले चिपोट्ले के छ त - चिप्ले चाँही पुच्छर भएकै राम्रो


पुच्छर भएको तालु खुइलिएको चिप्ले


 
Posted on 02-10-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नाम लिया सैतान हाजिर भनेको यही होला। बाउचाले खानेकुरा टन्न ल्याएर राखेछ। अरु त खानु हुन्थ्यो, मम चाँही अस्ति देखि कै बासी जस्तो छ।  

 
Posted on 02-10-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>आगो बाले त राम्रो हुन्छ नि - पुच्छर बल्छ खेल खतम <<<


बौचा को पुच्छर पनि रैछ लोल !
घरै त स्वयम्भू त्यस्मा के को शंका? मखुला बिस्टे?


के छ ओ सुर्जे, धेरै ढिलो झुल्केउ नि? कि तिम्रा तिरा नि साहु महामारी फैल्या छ?


बौचा ले भोक लाग्या बेला त्यस्तो त्यस्तो फोटो राख्यो म त कन्फ्युज भये गाली गर्ने कि आशिर्वाद दिने भनेर !


चिप्ले ब्रो के छ खबर? तिमीले भन्या जस्तै ५४ नै हो त तेसोभए? मलाई थाहा थिएन त अहिले सम्म !


 
Posted on 02-10-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा त्यो फस को फोटो को काउली को तरकारी खान मन लाग्यो अनी त्यो चिकेन पनि


तडप तडप के इस दिल से आह निकल्ती है मुझ्को भि क्या सजा दिया
हाइ लुटगया


 
Posted on 02-10-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harke in Red Shirt in Delhi 



 
Posted on 02-10-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को पनि

 
Posted on 02-10-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ooops Double potsing

Last edited: 10-Feb-09 12:27 PM

 
Posted on 02-10-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही मेरो प्यारो बिराटनगर

 
Posted on 02-10-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर चौतारी बासीहरु त सब का सब बदमाश हुन थालेको हो? आफ्नो चौतारी भन्न पनि मन नलाग्ने बनाउन खोजेको जस्तो छ। एकछिन नहुँदा त्यती धेरै कुरा काट्ने। कस्तो रिस उठ्दोहरु।


बौचा कपाल को रंग कस्तो थ्यो आँफैले बिर्सिसके जहिले माथि बाट रंग थोपर्दा थोपर्दा। रिट्ठेले बुझ्छ मेरो कुरा, है रिट्ठे


अनी रिट्ठे तिमीलाई कत्तिन थाहा नभएको जस्तो नगरन मेरो उमेर। उमेरकै कुरा गर्ने हो भने त रिट्ठे दाई भन्नु पर्ने हो मैले। होइन भने होइन भन


चिप्लु हजुर त मामाको साथी रे। भने पछी त्यो २०२४ शालमा सरकारी जागिर खाएको कुरा पनि गफ नै रहेछ। मलाई के थाहा त? म त होला भनेर पो बाबाको उमेरको भनेकी त। बाबा होइन दादा को उमेर भन्नु पर्ने रहेछ। आफु भन्दा झन्डै छ बर्ष नै कान्छीलाई त बुढी कसैले नभनोस। उसैत उमेरले खुड्किलो चडेको देखेर दिक्क लागिरा बेलामा


मामा, भान्जी को फुर्सद हुँदा हजुर चै बिजी हो? लौ मामाघर जानु पर्ला भनेर सोचिरा त मामालाई नै भ्याइनभ्याइ रहेछ। मेरो भाई कत्रो भयो मामा? 


 
Posted on 02-10-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए होइन हौ दीपीका !


ख्याल ठट्टा पो गर्या, बुझ्छौ नि तिमी है?


तिमी ५४ हो भनेर चिप्ले ले भन्दैमा कसैले पत्याउछ त अब?


अरु के नै गर्नु छ र भनन, चौतारीमा आयो गफ गर्‍यो, हालखबर सोध्यो जदौ तारेमाम आ-आफ्नो तरिकाले भनेपछी सक्क्यो ! अरु कुरा नै केही त हुँदैन, तेइ भएर कैले कस्लाई कैले कस्लाई जिस्क्यायो ! मलाई पनि जिस्काउ बरु तिमी, सबैले जिस्क्याये हुन्छ !


अनी अर्को कुरा उमेर जे जती भये नि हामी सबै साथी भाई त हो नि ! जस्तै ठुल्दाइ, हामी सबैको ठुलो दाई ! तर हामी सबैको साथी हो नि ! तेइ भएर त म 'राहुल ए राहुल का गएउ तिमी? यता आउ बा !' भन्छु नि कैले कही !


 
Posted on 02-10-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



भात हेर न बौचाको, २ माना नि खाने भनेको हुन्छ, खन्चुवा, घिचुवा।
र्‍यापर को बासी म: म: ।


चौतारीका सबै भन्दा पट्ठो चिप्ले र ठुल्दाइ हुँदा हुँदै कल्ले उमेर घटायो ?


भाको उमेर घटाऊन पाइदैन, पाइदैन ।
घटेको उमेर चाहिदैन, चाहिदैन ।


 
Posted on 02-10-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोडदिनु ठुल्दाइ बौचा लाई गर्नु सम्म गाली गरिसके अघिनै मैले ! एकै दिन धेरै हुन्छ डोज फेरी !


अनी काजु र भात भयो ठुल्दाइ? कि आज राजुको पसलको बिर्यानी खाको?


ल सिनेटमा स्टिमुलस बिल पनि पास भएछ ! अब त केही हुन्छ कि


 
Posted on 02-10-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घटाए त हुन्थ्यो नि ठुल्दाइ बढाएर पो मार्यो यहाँ त


रिट्ठे
कती धेरै बुझाएको मलाई। हेर मैले त यसै पनि जिस्काइदेकी हो र मलाई उचित नलाग्ने भए म किन आफ्नो चौतारी भन्थे र? आफ्नो मात्रै होइन प्यारो चौतारी भनुम न, कि कसो बौचा? उस्को त घर बास नै यही हो क्या रे, जती खेर पनि स्ट्यन्ड बाइ हुन्छ  प्यारो मात्रै होइन मेरो संसार नै चौतारी हो भन्ला फेरी बौचाले चै


अरु कुरा त्यस्तै हो रिट्ठे, मैले त हेर बुझिहाले, अब ठुल्दाइ ले चै के गर्ने हो तिमीलाई राहुल का राहुल लगाको छौ, फेरी झटारो हान्दा पनि भेटिने ठाउमा छौ क्या रे, दाई भाउजु नै आइपुग्नु होला, होस् गरे बेस होला, कसो ठुल्दाइ?


 
Posted on 02-10-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपीका, ठुल्दाइ ले केइ गर्नु हुन्न ! त्यो त मलाई मात्र छुट हो नि अरु ले भन्यो भने त मै सातो लीइहाल्छु नि ! मखुला ठुल्दाइ?
ठुल्दाइ रिसाउनु भयो भने भरै गीतान्जली मा नारायण गोपाल को गीतहरु राख्दिनु पर्छ अनी त दङ ठुल्दाइ ! कि कटरिना को राख्दिने हो ठुल्दाइ? भनिहाल्नु है ट्याम छ अहिले ! भोली ब्यान जंगिनु होला फेरी म सँग !
 
Posted on 02-10-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ बजिया रिठ्ठे कती खोइरो खन्छौ मेरो , बजिया तलाई पख , कसै सँग रिठ्ठेले पान बेचेको फोटो छैन टासम त, म पनि खोज्छु यो बजियालाई केही नगरि नहुने भो आज चै ।
लु सप्पै लाई पहिलो तारेमाम रिठ्ठे बाहेक।
 
Posted on 02-10-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बजियाले गर्नु गरेछनी, बिहानै देखी थालेको रछ । बातै पिछे हर्के भन्दै बेजत गर्दै बसेको रछ बज्जे ।


 


 
Posted on 02-10-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेरम पहिला पहिला हाम्रो रिठ्ठेले यसरी पान बेच्थ्यो , पछी पैसा कमाएपछी चै पसल खोलेको रे ।



 
Posted on 02-10-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भोजन अवकाश उप्रान्तको जदौ सबैलाई।


रिट्ठे, बिराटनगरको फोटो त राखेछौ तर तिमी किन बिजुलीको खम्बा छेउ पछील्तिर हात बाँधेर उभिएको त बताएनौ नि।
हत्तेरिका अब दीपूलाई के भन्ने मैले। तिम्रो मामाको साथी रे। तिम्रो मामाको पनातिनी जन्मिसकी, म २२ बर्षे जवान परें।
अलि गम्भीर भएर भनूँ भने चाँही दीपूले अघिसम्म पनि त्यो कुरो साँचो भन्ठानेकी त? मैले त्यो बेला नै प्रष्ट गरेको थिएँ नि हैन र गफ लगाएको भनेर? मैले २००२ देखि साझामा लेख्न थालेको हो। त्यो बेलै मैले natural भएरै लेख्दा पनि धेरैले मेरो उमेर अहिलेको भन्दा एक दुई बर्ष बढी भन्ने अनुमान लगाउँथे। लौ त्यो सम्म त ठीकै छ भनेको त दीपूले त साँच्ची नै मलाई बुढो नै ठानेकी          

खोइ त्यो फोटोको हिमाल कसैले चिनेन भनेको? नगुमाउँ है यस्तो अनमोल पुरस्कार पाउने मौका। 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters