[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 106306 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-20-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड आइडिया दादा,
नयाँ चौतारी खोलेर एकै दिनमा भ्याउने कुरा चैं मन पर्‍यो । ।
:)
चौतारीको बड्डे मनाउने! हियाआआआआआआआआआअ:)
अनि बड्डेको दिनमा मन परेको मान्छे लाई मन को कुरा पनि गर्न पाउने, रिस् उठेकोलाई गाली हान्नु पाइने!

;)
 
Posted on 07-20-06 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले कुर चे ल्यामचन के ।
आगो ताप्नु मुउउडाको
कुरो सुन्नि दादा बुउउडाको
ए होइ ए होइ ......
त्यो पुनर्मिलन समारोह र एउटा एउटा कुरो गर्नि सारै मुन पर्यो । तेइ दिन सक्नि कुर त काइदा को लाऔ ।
खै स्कुला त अर्ध बार्षिकि, बार्षिकि जांच भनेर जिम्दै दिए जस्तो मान्चु के रे तर यो कुरोलाइ चौतारी महोशत्व भन्न नै ठिक होला । मुइले बार्षिकि त यसै कुरो मा कुर बनाको मात्रै हो के ।
ए गलब तिमीले नि सुन्यो त्यो फुच्चेको मादल ? खै मलाइ कन्चनजंगामा तसैको मुखबाट माउबादीको गित भनेर सुनाथ्यो के रे, स्कुल अगाडी चै डरार रक्तिमका मुन्छेले सिकाको भनेर ढाट्यो होला नि त? तेति सारो राजनिति त बुझ्दिन के रे तेइ भउतेको संगता अलि अलि सिकेको । अइले त तेइ पाटीनि २ टा भचन के रे खोइ भउते कता म कता सल्ला अरेर बाडिनु पर्ला जस्तो छ । अनि स्याल स्याल तरो गु चाइन्च भन्दा स्यालले खोला पारि गर हगेको थियो के रे, तेस्तै अब लोक्नतर आ सि चौतारी १ २ ३ ...राख्नि भनेको झन आइ, आइ आइ ..राखेर ..मुखमा हानु जस्तो ......
 
Posted on 07-20-06 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे ...'मुखा हानुजस्तो'.... नभनहै चौतारी बनाम्ने बेला चै कता कता जानि ..... 'पससबसकलखरचनपठलतमरजलत..... 'भन्दै कुनामा बस्ने इन्जिनिएर् साब् भएर अहिले आ'र गालि गर्नि हाम्लाइ

महोत्सव मनाउने कुरो चै मलै पुनि राम्रो पो लाग्यो
त्यो सिमली छाया जिवनदाइको गीत् हो के सार्है पो राम्रो छ । सुन्न नपाको धेरै भाथ्यो ।कान्छाले सुनायो

ha ha ha nakkal garera lekhna kati gaharo hune.... risani maaf pam hai
 
Posted on 07-21-06 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि मिस हुन कि मेडिम हुन के के भनेर भन्नि तेसै । अब मिससं मुख मुखै लाउन नि भन के रे फेरी जाचा फयल अर्दिनि हुन कि ? अब के रे म ढुंगा माटोकि इलिन्जियर परिन के तेसै भ र अलि पछि हटेको । तेइ पनि बनउनि भन्दा भन्दै त्यो गलब ले टासिहालेच के रे ।
गित पनि के के गाउच ?
फेवाताल माझिदाइको
माझिदाइ फेवातालको अरे .....
अनि हामि चै कस्को नि ? अब त तेइ फेवाताला पउडन नि माझिदाइलाइ सोध्नु पर्ने भो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters