[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १७६~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 226183 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-09-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७६ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 176 edition

नयाँ चौतारीमा नयाँ तारेमाम।


 
Last edited: 09-Feb-10 08:46 AM

 
Posted on 02-17-10 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2-2 hapta ma laxmi ko darshan pauna lai eka bihanai hidnu parcha.

Yo sajha ko time chahi central time raicha tei bhayera dherai bihan jasto dekhieko ho.
Last edited: 17-Feb-10 08:29 AM

 
Posted on 02-17-10 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाको टाईम हैन बन्धु, चौतारीको अवतारीको चाइँ सेन्त्रल टाईम परेछ क्यारे। अनी क्यार्दै छौ त, नयाँ नौलो सुनाउ केरे।

लु हाम्रामा त झम्पट घाम लाको छ आज, तर टेम्प कती सोध्नु न, १२ रे, ल भो त अब। क्यार्नु, अड्डाको झ्याल बाट हेर्दा चाइँ, बाइर उभिनै नसक्नी गरी चर्को घाम लाको जस्तो देखिन्छ, बाइर गएछी चाँही सब कुरो जमेर त्याइँ अड्केला जस्तो पो हुन्छ त गाँठे।

हिजा तिम्रो मेरो साथीले कुन जमानाको जोक प्याट्ट टाँसेर गा रेछन, झन्डै हाँस उुठ्या भन्या

अनी ठुल्दाइ त्यो लहरेको केइ कुरो थाहा पाउनु भा हो? गर्नु गरेछ नि मुर्दारले। अझ तेत्तिले मात्तै नपुगेर अन्मार किताबाँ के के जाती ताँसेर मुन्टेछ भन्या, तेस्का खुट्टो भाँच्न नपुग्या। फर्केर त आओस अनी जान्या थेँ

आच्या मैले प्रणाम भनी सक्या थेँ है, लु झन्नै छुटेको, प्रणाम

 
Posted on 02-17-10 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार!


इकलेक्टिकज्यूको शुभकामनाको लागि धन्यवाद्!


टि एम एसको जोक पढेर मुसमुसु हाँसियो गाँठे!


ठूल्दाई, गोठाले, र पुरे लगायत सबैलाई शुभप्रभात्!


 
Posted on 02-17-10 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ,



लहरेले सुरु को दिन मा टन्न भोज खायो , अहिले टन्न मोज गर्‍यो।


एक भेट मा सयौं डलर खर्च गरे छ, यही रेटमा त छिट्टै चेट भेर कमण्डलु बोकेर अलख निरन्जन - प्रेम रोगी, प्रेम जोगी को कुछ दे दे बा बा भन्दै गरेको देखिन्छ अब ।


 
Posted on 02-17-10 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<छिट्टै चेट भेर कमण्डलु बोकेर अलख निरन्जन - प्रेम
रोगी, प्रेम जोगी को कुछ दे दे बा बा भन्दै गरेको देखिन्छ अब>>>





ठुल्दाइले जैले ठीक कुरो गर्नी, आज त डबल ठीक कुरो गर्नु भो।

हैन मोज पनि कत्ती मात्तै गर्न सक्या हो पाटकीले, अली अली हाउँरा लागि नि बाँकी छोड्या भे हुन्थ्यो नि, दुनियाँ घुमेर भ्याइ सकेछ डाँको, अझ घुमेर, खाएर मात्त भे नि लौ भन्नु, के के सुन्नमा आ छ भन्देखुन् के भन्नु र।

हैन साँची कैले फर्कँदै छ केटो, एक मैना बसेर आम्छु भन्या जस्तो लाग्थो, ६ मैना पैले भन्या हैन र?

जिम्मालबा ढोग गरेँ, खै त बज्यै त अचेल, निक्कै नै किरिम पाउडराँ ब्यस्त भयिन् कि क्या हो, चौतारी तिर त उक्लिनै छोड्नु भो भन्या। अस्तिन हेर्दिन्छु भन्नु भा कुरो खै के भो कुन्नी, एस्सो मिल्या बेलाँ सोध्दिनु है! 

 
Posted on 02-17-10 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारी !


बुधवारे जदौ !



इक्लेक्टिक को चौतारी तथा औतारी प्रती को दुई शब्द को लागि धन्यवाद तथा चौतारीमा स्वागत अभिवादन !



तिमी मेरो साथी को होम मेड जोक्स ले हा हा हा हसायो !



हैन ए जिम्माल "तिमी मेरो साथी" को न्वारन गर्दिनु पर्‍यो नि, तेत्ती लामो नाम त लेख्नै अप्ठ्यारो !


टंके राख्दिनु नि बरु


ठुल्दाइ, पुरे, गोठाले र जिम्माले लाई जदौ !


 
Posted on 02-17-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा ।


बिर्खे बा को फुन अचेल नेपाल को शान्ती  र संबिधान समय मै बनाउछु भने जस्तो भो।


 


लहरे मुर्दार हो कि सर्दार हो थाहा भएन तर ठीक चाँही गर्नै पर्छ है पुरे । पुरेको लागि पनि केही भाग छोड्नु पर्छ नि डाँका ले , मखुला ??


 
Posted on 02-17-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारी !


बुधवारे जदौ !


गोठाले नी बुढा पार्टी हो की क्या हो ?? खें खें खें


म त ९:०० बजे म नै बोर्ड फस हुन्छु भन्या सधैं झन्डै बोर्ड मात्रै हुने भइयो


लु भएका र आउँदै गरेका लाई एक मुस्टो प्रणाम


 
Posted on 02-17-10 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

ठूल्दाई, गोठाले, पुरे, जिम्माल रिठ्ठे र आउँदै जाँदै गरेका सबै दाजु भाई दिदी बहिनीहरुलाई मेरो नमस्कार ।

बिहान बिहानै हल्ला खल्ला भईसकेछ त ........ एक्छिन्को हल्ला त होला नि ... १२ बजे पछी सुनसान ... चकमन्न हुन्छ ......




 
Posted on 02-17-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् रिट्ठे र बैरे!


पुरे तो चोथाले बुडिको के कुरो अर्छौ, कता थुतुनो चलाउँदै होलि।


ठूल्दाई, सम्बिधान र फुनआदानप्रदान उस्तै हुन गएकोमा क्षमाप्राथी छु, भविष्यमा यस्तो मिस्टेक भएर गल्ति हुने चानस कयौँबाट घटाएर केहिमा पुर्याऊने प्रयास गर्नेछु।


गोठाले, यहाँ त २-२ हप्तामा लक्ष्मीको दर्शन पाऊ नै कठिन छ। २-२ हप्तामा लक्ष्मीको बास मन्दीरमा भएको जानकारी आउँछ, यसो पहिले दर्शन गराइदिन पर्ने साहुहरुले दर्शन सक्काएर आऊनासाथ मन्दीरबाट लक्ष्मी गायब!, अन्खेरुन फेरि अर्को दुई हप्ता कुरो फेरि उस्तै!


 
Posted on 02-17-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारी !

इक्लेक्टिक को चौतारी तथा औतारी प्रती को दुई शब्द को लागि धन्यवाद तथा चौतारीमा स्वागत अभिवादन !

तिमी मेरो साथी को होम मेड जोक्स ले हा हा हा हसायो !

हैन ए जिम्माल "तिमी मेरो साथी" को न्वारन गर्दिनु पर्‍यो नि, तेत्ती लामो नाम त लेख्नै अप्ठ्यारो !


लु भएका र आउँदै गरेका लाई एक मुस्टो प्रणाम
 
Posted on 02-17-10 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु राम्बादुर र खुसि नानीको पनि आगमन भएछ।


खुसी नानी,


कपेर पेस्टिन पाइँदैन, त्यसमाथि रिट्ठेको लेखाई चाइँदैन, तारेमाम्।


 
Posted on 02-17-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे पनि आएको रहेछ त ...... बुढा पार्टी को हुलमा  ..... अनी बैरे कत्तिको चिसो छ त .... तालु जोगाउ है जोगाउ ...

खुशी HI
 
Posted on 02-17-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा हिही प्यालो टाउकोज त मेरै ओरिजिनल हो नि

अनी बालाई सञ्चै छ? बजै कता जानुभयो आज्काल? पतर पतर गरेपनी चिया चै मीथो बनाउनु हुन्थ्यो
 
Posted on 02-17-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे बैरे खुशी ।


हो हो बिर्खे बा हो - "कपेर पेस्टिन पाइँदैन, त्यसमाथि रिट्ठेको लेखाई चाइँदैन, तारेमाम्।"


( कि त हामीले जस्तो उल्टो कमा भित्रको कोष्ठ मा हाल्नु पर्छ , मखुला ??)


 
Posted on 02-17-10 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Ramtoriya

taremam thulda
Last edited: 17-Feb-10 09:34 AM

 
Posted on 02-17-10 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रामतोरिया!


कप्स दिएर पेस्ट्ज गरेको याद्ज् गर्दा प्याँलो टाउकोज् बिर्सिएछ गाँठे्ज!


तो फतौरी बुडिले च्या किन मिठो बनाउँदिन त, च्या बनाऊने केट्लि बसालेसि गोडा दशेक चोडि हाच्छिउँ अर्छे अरु कुरो के अर्नु!


 
Posted on 02-17-10 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल क्या आफ्नो गल्तिज स्विकार्ज ब्रावोज

छि छि छि आर यु सिरिएस? इउउउउउउ कहिले पनि खान्न बजैले बनाएको चिया तेश्भे
 
Posted on 02-17-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेँख्ज हेँख्ज हेँख्ज


 
Posted on 02-17-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन है सुन लौ आयो नुन शहर बजारमा


आयो नुन आयो नुन


शहर बजारमा आयो नुन शहर बजारमा


आयोडिन भाको यो धुलो नुन तरकारी अचारमा


मिठो


तरकारी अचारमा आयो नुन तरकारी अचारमा


डुंग डुंग



बैरे डाँका, राम्तोरिया र खुशीया सुन्द्री लाई हेल्लो !


अरु सुड्डाजहरुलाई त छदैछ नि


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters