[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५५~~

[Please view other pages to see the rest of the postings. Total posts: 533]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE






[VIEWED 312685 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 05-16-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 54 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा







 
Posted on 05-22-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्बा, सुर्ती मोली लीनु भा छ? हम् को त टट्टी आएन्, मदन्बा!
!
 
Posted on 05-22-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ये कस्तो भासा बोलेको यो भुन्टेले ?
सपै जना अब त तराइबासी पो हुन थाले चौतारीमा
आफुलाइ त मरे काटे आउदैन हो तेस्तो भाषा
 
Posted on 05-22-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु निश पाटले कुन दिन देखि फिरी "ब्रम्हा इन्फो-टेक" खोल्देछ आम्बो! अनि फिरी कन्ट्याक्ट नम्बरपनि हाल्देछन्त हो!! निश @ ६०९-२७५-९००० एक्स १०४ रे!! लु नपत्याए माथी टुप्पामा हेर त प्लिक्क प्लिक्क गर्दै निश पाटको फोन नम्बर दिइरा'को छ।

ब्रो ले पनि यहि चौतारीमै म्यान पावर खोल्देको हो कि के हो यार? फिरी नाम पनि ब्रम्हाको राख्देर के!! हे-हे-हे!!

मदनवा 'पाई' खानु पो गाको रे उता मैदान तिर? हा हा हा!! लास्टै गफाडी रहेछ यार भैया त!! आबो सबलाई बेच्छ ह्याँ चौतारीमा!!

:-)
 
Posted on 05-22-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देबी मा, रक्षा गर्। यत्ती का दीन् हवुर् कहाँ?
म पनी मदन्बाको देख्सीखी लीया छ।
 
Posted on 05-22-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL Kums paat!
 
Posted on 05-22-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ कारीलियो गाम्ले हो मैले। साहू जो छ कि बहुत् पेल्दैहुनुहुन्छ आज, चौताडिमा आउन भि देर भैदियो। जब् आउने मिल्यो त बहुत् हँसाइहाल्यो।
 
Posted on 05-22-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सुलसुलेको अनुसार भौते गुरू चौतारी आउनको लागि उकालो चढ्दैछन् रे। :) केहि क्षणमा आइपुग्छन् होला।
 
Posted on 05-22-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:( उडायो, सपना सबै हुरिले, सपना सबै हुरिले, सपना सबै हुरिले

जदौ यो भउतेको, दोहा, कतार बाट। :-)
 
Posted on 05-22-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो भउते त्यो बारी को डिलमा आइपुग्यो रे । आजकाल त भउतेले मुबाइल पनि बोकेको छ रे । गफ गर्न चाहानी चौतारीबासीलाइ भउते को सिधा नं : १-८००-फोन-भउते
 
Posted on 05-22-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भौते गुरू!!!
कतरमा निकै हुरी चल्या छ हो? ;)
 
Posted on 05-22-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मनमनै- आबो म्याड्स सुड्डालाई र्र्याग हान्यो कि मोइले, अन्त रिसायो भने त बबाल हुन्छन्तनि हौ। हाम्रो
ग्याङ्को ट्याब , सिरिन्ज सप्लाई बन्द हुन्छनतनि हौ, फाइट खेलेर मात्र त एक दुई दिन पो भेट्छ, बोरु फकाउन पर्छ
जस्तो छ :))

म्याड्स सुड्डा फिरि नरिसाउ ल तेल लगाएको र जुङ्गाको कुरा गर्यो निसले भनेर? मोइले सुड्डालाई र्र्याग गरेको
हौन कि सुड्डा रियलमै बबाल ह्यान्सि देख्यो भनेकोन्तनि। डिट्टो अमोल पालेकर देखिएको छ ल सुडडा!:)
 
Posted on 05-22-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम! कैलाशपति कुम्भेसोरि महादेव! दख्खिनकाली, भद्रकाली, महाकाली, दन्तकाली! तेत्तिस कोटी देवी देवता! भउते नकचरो बिहे नअरि फर्किन लाओ जस्तो छ! सपना उडाओ रे उस्को! म अब कता जाम्? के गरौं? साली कता लुकाम्?

नारायण! कुन जुनिको पाप भोग्न परे होला यस्तो? उम्की सकेको राहु काँर फिरि फर्केर मेरै खप्पराँ टाँसिन पुगेका? लौ न!!!!!!!!!!!!

अरे, मदनवा भैया! तिम्रो नि साली वाली छन् नि, होईन? बहुत लायकको, रहरलाग्दो, पढेलेखेका, मिजासिलो, अरु सपैलाई हुने, मेरी सालीलाई मत्र नहुनि, लड्का छन् भउते! कुरो चलाम्?
 
Posted on 05-22-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! पून्टेदाइ, भौतेकाजी तपाइकै सालीको लागि बिहे नगरी फर्केका रे! :P फेरी सीधै कतारबाट न्यू योकतर्फ उड्ने रे। :P
खुच्चिङ्! अब कसरी लुकाउनु हुन्छ सालीलाइ? ;)
 
Posted on 05-22-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

welcome! jiju
सपना सबै उडे उडुन बिपना डोरिले बाधिसक्यो :)
 
Posted on 05-22-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol Bhaute!! ha ha ha!! thikai chha ni! there is always next time ke!! yataa tira ni raamri raamri chhan, khojidiu?

:-)
 
Posted on 05-22-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो सुकै खोजिदिएनि, मेरी साली तिर आँखा लाएउ भुने चईं रन्केको झिरले आँखाँ झोंसिदिम्ला! :p
 
Posted on 05-22-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल भाउते सोम!

आबो ब्रोले चिन्ता नगर सोम!
एक से एक छप्किहरु यतै भेट्छ हौ! फिरि एक से एक भेटेर २-३ वटा डुङ्गामा खुट्टा चाहिँ नहाल ल सोम..ब्यालेन्स मिल्दैन हौ फिरि...खित् खित् खित्..:)
 
Posted on 05-22-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) लु पुन्टे-दा, साली फेरी डोको भित्र लुकाउ। म त फेरि बास्दै आएँ।

सालीलाई देखेर अलि सास आयो। नत्र केको बोल्न जाँगर चल्नु मलाई। सालीनानी, स्वागतको लागि धन्यबाद। बोरु दिदी खोज्दिनु परो । :-)

चित्रे, यहाँ रातिको १२:०२ भयो। १:२५ मा हिड्नेहो यहाँ बाट।

कुम्लेलाई त देख्दा नि डाह लाग्छ। :-) नमेको के छ नि खबर?

ओइ निश पाट, आबो त तिम्रै दोश्त भो हउ मो त। आबो फेरि गाम्का छप्कीलाई लाइन हानेर हैरान दिनुपर्छ। :-)
 
Posted on 05-22-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भउते गुरु त आकाश को बिचबाट् बात गरि लिए जस्तो छ। तरेमाम् है गुरु।
पूण्टेदा नि साली माथि यस्तो हैकम त राख्नु भएन हो। साली पनि त कसैको घरवाली हुनु पर्छ नि कसो, गाम्ले हरु?
 
Posted on 05-22-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बे नगरि फिर्केको ? कि दिदिले टिकस पाएन पिलेन चढ्ने ?:-) के जिजु भनाइ भो र ? बुझ्नै घाहरो !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters