[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 227825 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-19-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा अनपारकी भनेको के हो?
 
Posted on 01-19-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ म त मकै र बोडिको कति पर्यो पैसा भनेर सोध्या भन्ठान्या। रोटफल! :):)
के हो गज्जप् को प्लान सुनाउ न तिरु, मेरो त केहि खाश छैन।
 
Posted on 01-19-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी,
अनपारकी भनेको तिमी जस्तै भनेको :)
हँसिली, रसिली, मज्जाकी, बोल्दा खेरि :D गर्ने, हाँसो उठ्यो भने रोटफल (ROTFL) हुने :):)
 
Posted on 01-19-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोटफल रे!! हा हा हा जिम्माल बा रोटफल भनेको के हो? के मा फल्ने फल हो? रुखमा कि भुइँमा? :-)

तितौरी के छ खबरर्‍अररर्‍अर्‍अरर!! हो त कस्तो गज्जपको प्लान रे'छ तितौरीको हाम्ले नि सुन्न पाए हाम्लाई नि रमाइलो हुन्थ्यो कि? :)

ओहो! सुन्तली पोइला गएकी छैनन्? राम्रो खबर सुनायौ नि सान्नानी!! हे हे हे!!

:-)
 
Posted on 01-19-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोटफल भनेको रोटी + फल ‍= रोटफल।:P

वाक्यमा प्रयोग: तिहारमा हामी रोटफल खान्छम्। ;)
 
Posted on 01-19-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गजब रमाइलो गरेचन गाँठे, रोटफल
पर्सादे लाई नि नमस्ते, स्वागत है, बाँकी हाम्रा गाम्ले सप्पैलाइ फेरी नमस्ते है।
तितौरीको पिलान हामी नि सुनुम न गज्जपको छ रे :)
सुन्तली पोइला गएकी छैनन् भनेर कुम्ले दङ्ग परो नि त :-)

लोल अनि रोटफल
 
Posted on 01-19-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानि परेन भने माछा मार्न जान्छु, खोला को छेउ मा बसेर बल्छि थाप्ने हो क्यारे परेछ भने यहि ल्यार पोलेर खाम्ला है त सान्नु कुम्लु जिम्माल् बा ।
चित्रे ले चै माछा खादैन होला रोट्फल् खादै रे'छ। :)
 
Posted on 01-19-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, हामी ले न बुझ्ने भाषा परो, लोल रोट्फ्ल भन्ने । कुनै नयाँ चिलिम को नाम हो कि बूटिको? सब का सब को पिलान्, हामी चाँही गाम मै ढलान । बुढो भएसी सब ले हेप्छन भन्ने सुनेको साच्चै रहेछ । केटा केटी हरु को गफ सुन्दै आफ्नो बेला याद गर्दै बस्छु । कहिले कही त लाग्छ चित्रे, बेकार मा छिट्टो जन्मिएछु, दुई बीस जती ढिलो जन्मिए भए हुन्थ्यो । तारेमाम् भन्दै दिन् गयो, ऋण चाहि गएन।
 
Posted on 01-19-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ, किन निराश हो तेस्तरी? कल्ले हेप्यो? शुक्रबार लाछ, मजाले चिलिम तानेर बस्ने नि, खै ल्या को छ? फाल्नुस एता ।

तितौरी माछा मार्ने रे, म नि खान्छु है-- माछा माछा भ्यागुता भयो भने चैं भैगो :P
 
Posted on 01-19-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एम्कुउउउउउउ!! उप्स!! माइ ब्याड!! :पि

हरितालिके! के छ हौ खबर? सुन्तली पोइला गएकी छैनन् भन्दा खुसी हुनुपरेन त? नत्र भोली देखि तिमीलाई हरेक रात त्यो भट्टी बाट बोकेर ल्याउन कम्ता गार्हो हुन्छ हाम्लाई? :पि

तितौरीको माछा मार्न जाने प्लान चाँहि दामी लाग्यो हौ मलाईपनि। अब उस्ले माछा मार्दा अलि ठुलो माछा पर्यो भने उल्टो माछाले उनलाई तानेर लग्यो भने के गर्ने? के पर्छ के! म नि आउने भएँ है तितौरी!!

राहुलदाई!! चिलिम तान्नुस्! चिलिमले छोड्ने बित्तिकै सेन्टी भइहाल्नु हुनेरहेछ तपाईँ।

:-)
 
Posted on 01-19-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-19-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछि मार्न खोलिमा गा'को भिज्यो मेरो जिऊ
नजिस्क्याऊ है सोल्टिनी नानि केलाई खोज्छौ निऊँ

 
Posted on 01-19-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै लाइ मेरो नमस्ते म पनि आइपुगे चौपारि मा भारि बिसाउनु । जाडो भए पनि एक छिन चौपारि मा भारि बिसाएर लाग्नु पर्यो भनेर आइपुगेको रमाइलो नै भएको रहेछ । रमाइलो अर्दै गर्नुस म घर पुगेर भारि बिसाएर आउछु । ल त सुभरात्री।

सानो कान्छो
रोल नम्बर - १३



 
Posted on 01-19-07 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्ब गित गायो निश पाट ले। एक कुनामा कुसुमे रुमाल राखेक रैछन, निश पाटकै गामको रैछ । एक ठाउमा त नीश पाट डिगों लगार हिड्दै गरेक देखेको थिए ।


 
Posted on 01-19-07 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-19-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भाको चौतारीलाई ? मेरो कम्पुतरमा हरियो चौतारी नै हरायो ? चिलिम बढी भाको त पक्कै होइन ।
 
Posted on 01-19-07 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ठूल्दाइ !

हा हा हा म चिलीम नतानेको मान्छे ले नि देख्दिन त चौतारी। के भे छ यस्तो। ल है गाम्लेहरु होस्टे, हैसे गरेर चौतारी सोझ्याउनु पर्यो।
 
Posted on 01-19-07 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कम्प्युटर मा त ठिकै छ त ।
 
Posted on 01-19-07 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fire fox ma aauchha, internet explorer ma aaudaina, tyahi pani hoste!!!

:-)
 
Posted on 01-19-07 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झरेको पात झैं भयो उजाड मेरो जिन्दगि
निभेको दीप झै भयो उदास मेरो जिन्दगि

नरायण दाइको गीत् सुन्दै चिलिम् तान्नुको मज्जा कसलाई के थाहा?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters