हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
(World's first and finest internet IMPROV in Nepali language)
Meet
the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन
चौतारी ....तिम्रो माया मIर्न सकिन
चौतारीका
दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न
त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको
सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो
चौतारीकै हांगोमा (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या
भन्या।
एउता कुरा पत्ता लाग्यो, ठुल्दै किन तो चिच्याउने बाकस मा गएर कुरा गर्न जाने भन्ने कुरा मैले पत्ता लाये। त्यो कुरा पत्ता लागेर कस्तो रिस उठेको छ भन्देखिन कुरै नगरु। जिम्बाल ले बिहे गरेर के भो, बिस्टे को बिहे भाईसकेर के भो, यहाँ म छु, रिट्ठे छ, झिल्के छ, हर्के छ, नेत्रे अनी अरु छ। हाम्लाई चै बाल मतलब नै नदिने। केटा हो आन्दोलन गर्नु पर्यो, टाएर निकाल बालुम टाएर। निएमापती घोर निएमापती
लोकसम्मतिकै आधारमा चौतारीको नमस्ते फर्काउने हाम्रो बोगटिबंसिय परम्परा रहिआएको सर्बबिदितै छ। चौतारी मुलुकको हित, रछ्छया र जगेर्ना गर्न हामि सदैव तत्पर रहि बक्सेका छउँ। हामि र हाम्रा पुर्खाले छिर्के हानि हानि चौतारी मुलुक अहिलेको यस इस्थितिमा आएको कारन हामि स्वयँ पनि अचम्भित होइबक्सेका छउँ। यसै परिपाटीलाई मध्धेनजर गरिबक्सँदै, नमस्ते फर्काऊने सन्दर्भमा हामिले, बसन्ती, दीपीका हँसिली तथा ठुल्दाई लाई हरिप तारेमाम प्रदान गरिबक्सेका छौँ!
सिरि चौतारीमाईले हामि सबैको कल्यान गरुन, जय चौतारी!
हहाहा लमी बन्ने बिचार छैन। आफ्नै भाई पर्यो, नाइ भन्यो कि रिसाउला भन्ने डर ले मात्र हुन्छ भनेको। नेपाल मा जागिर खाएको १६ बर्षको अनुभव क्या, हुन्छ भन्ने तर दाम नझरुन्जेल काम नगरने।
"नेवा भाषं भचा खं ल्हान चोनागु का, भाई तं चाये मते न्हिं"---राहुलदाइ ले लेख्नु भएको के होला भनेर यसो बुझ्न खोज्दा, अब लहरे सँग बक्स मा नबोलेको त थाहा भईहाल्यो, किन नबोलेको भन्दा चै यो होकी जस्तो लाग्यो मलाई त। हो राहुलदाइ?
"नेवारी भाषा भन्छ खोइ लागेन चाइन्जो कतैबाट, भईश त चै मती हिन (पक्कै पनि लहरेलाई भन्नु भएको होला नेवारी भाषा बोल्न आएन त्यसैले मती बिग्र्यो भनेर) "
तेसोभये ठिकैछ, तर जिम्बाल ले सुचना निकालेर बबाल मचाउन लागेको छ। कस्तो मेरो दुइतै बिभाग पर्यो। एउता मात्र बिभाग परेको भये देखिन ल ठिकै छ भनेर बस्थे तर दुइतै परे पछी त सहनै सकेन बा,
लौ लौ लौ लौ लौ अब आफ्नै दाई दुश्मन भनौ भने कसरी भनौ त्यस्तो शब्द निकाल्न अली हिच्किचाहट हुन्छ यो जिब्रोलाई नभनौ भने तेती लामो वाक्य मा खाली आफ्नो नाम एउटा बुझे अरु के भनेको हो केही बुझे मरिजाउ। अझ हास्नु पनि भएको छ लौ न के भनेको त्यस्तो माइला दाई
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.