[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 674937 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-26-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाउले हरु


नाम लिइराख्ने फुर्सद छैन


केली खोइ कता लागि


हैन चिप्ले बाउचा को छिमेकी होइन नि केली - ठुल्दाइ को पो त छिमेकी


 
Posted on 03-26-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सुरे, लहरे , रिट्ठे।



तिनै जना ३  घण्टा हराएको जस्तो लाग्यो, एकै पल्ट् हाजिर भयौ।



धन काट्ने भनेको डरलाग्दो कुरो होइन, धान काट्या भने जस्तै हो। कलर अनुसार को डलर छाप्ने भन्या जस्तै ।



शाहउ ले पेल्यो भन्ने- भन्ने बेलाँ, खनखन्टी डलर गन्ने।


 
Posted on 03-26-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दाजु,सकिन्न अह दाजुसँग गफ गर्न,सुनेरै बसे जाती होला
लहरे लास्टै बिजी जस्तो छ नि,इजी टाइगर इजी भन्चन हाम्रा गामतिर कि कसो।।
 
Posted on 03-26-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! रिट्ठे लहरे तथा सुरजे!


क्यार्नु लोउस्याटिङ थो के मेरो जिन्तखिमा तेसइले आम्न पाइया थेन। अब त हलुँओ भा' छ अलिअलि मजाले बात मारम्।


हैन सान्नानी र ठूल्नानी हराकै हो र भन्या?


 
Posted on 03-26-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै कता गए हो, सुरे एक्लै लाई छोडेर।


आगलागी भाको बगलामुखिमा मुख देखाउन गएका हुन कि लाइन लागेका लरकी हरु को मुख हेर्न?


हसुर्दै होलान, पूर्बे चोरहरु।


 
Posted on 03-26-09 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्हको जदौ सबैलाई।
आगलागी भाको बगलामुखिमा मुख देखाउन गएका हुन कि लाइन लागेका लरकी हरु को मुख हेर्न?
हसुर्दै होलान, पूर्बे चोरहरु।

आज त बिर्खे बुढा र सूर्जे पनि बाटो बिराएर आएछन्।
रिट्ठे पनि बर्गर र अन्डा खाएर आउँदै होला।
 
Posted on 03-26-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हसुर्न पनि कती सक्या होला, पर्भू।


भात खाइ, भाँडावर्तन सफा गरी , टिरेन चढी अड्डा आउँदा नि नामो निशान छैन , चिप्ले बाहेक को।


कता मरे सप्पै जना?


 
Posted on 03-26-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ ठुल्दाइ, बगलामुखीतिर अरु गाउँलेलाई खोज्न जाउँ भने पनि चौतारीमा कोही नरहने भएकोले म त यतै बसिरहेको छु।
 
Posted on 03-26-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई नमस्कार , म चै उता दोलालघाट तिर पुगेको थिए तेही भर हाजिरी गर्न पाइन , चिप्ले यार मजाको लेख अनी मिठो सम्झना , मत त्यता तिर पनि पुगेको थिए अस्ती नेपाल जादा , हो तेही पुल नेरको पसलमा राती तेस्तै ८ बजे तिर तोडले म म र बिएर तानिएको थियो , जे होस त्यो ठाउँ रमाइलो छ , अरुपनी थप्दै गरौ है ।


ठुल्दाइ माम खाइ सकेको हो काजु वाला , खाइ सकेको भए तारेमाम खानुश हर्केको आजको पहिलो।


 
Posted on 03-26-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kataa gaye jammai
 
Posted on 03-26-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग एक देखी १४३ सम्मका, ब्लयाक लिस्टेड , white लिस्टेड , ग्रीन लिस्टेड, ever ग्रीन लिस्टेड , झल्याक झुलुक लिस्टेड, कहिले काही मात्र लिस्टेड, मन लागि लागि आउन नपाउने लिस्टेड, के जानु वाक्कइ लाग्ने भन्ने लिस्टेड , बिहान बिहान मात्रै झुल्किने लिस्टेड, दिउसो मात्रै आउने लिस्टेड, राती मात्रै आउने लिस्टेड, बेपता पारीएका लिस्टेड, भूमिगत भाका लिस्टेड , जम्मैलाई हर्के ह्यान्समको फेरी अर्को नमस्कार अनी प्रनाम।
 
Posted on 03-26-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हउ हर्केदाजु,चस्मा लगाएर कल्लाई हो कुरेको
चिप्लेदाजु को दोलालघाटको  सम्झना ज्यादै मिठो छ,तारेको माछा जस्तै,हान्दै गरुम हामी खाँदै गरुम्ला।।
अरु चै कता लागेछन,रिट्ठे बिहान् बिहानै बिहीवारलाई शुक्रबार सम्झेर याहू याहू भन्दै थियो,भट्टीमै पुगिसक्यो कि कसो।।
 


 
Posted on 03-26-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेसेन्जर आइ हाल्छन कि भनेर कालो चेस्मा लगार कुरेको कोइ आउने हैन खै ?


के हो सुर्जे गाएब भईयोनी के हो एस्तो, चेस्मा लगार।


 
Posted on 03-26-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बस्दै गरौ है गाम्ले हो , आफ्नु चै पेसेन्जर आए हिंड्नु पर्ने भो ।


गूड डे ।


 
Posted on 03-26-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पर्ख पर्ख हर्के। म आएँ।
 
Posted on 03-26-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चकाचक छ हर्क्या बिगणेस पनि । कहिले नि चक्का जाम । रिक्सा बाहेक चल्ने होइन। कहीं चक्का जाम, नेपाल बन्द, तराइ बन्द गर्ने काम मा हर्क्या संगठन को हात खुट्टा त छैन?


तारेमाम नेत्रे।
मिटिङ पछी भेटौँला।


 
Posted on 03-26-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो आज त दिमाग फ्राइ नै भयो।
हैन गर्के ले 'एगणेस' ले नपुगेर 'बिगणेस' नि थालयो भन्या ठुल्दाइ?

तारेमाम सुर्जे हर्के नेत्रे।

Last edited: 26-Mar-09 02:00 PM

 
Posted on 03-26-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न त्यो हर्क दाइका के के जाती लिस्टेड मा म चै कुन मा पर्ने होला भनेर सोच्दा सोच्दै ५ मिनेट त गैसकेछ।
ठुल्दाइ लाई त्यो तरक को काजु र भुजा जती खाएनी खाँउ  खाँउ  लाग्ने किन भएको होला? त्यो सोच्दा अर्को ५ मिनेट गएछ।
चिप्लुको दोलाघाट को माछा कती अगाडि र को सँग खाएको त्यो सोच्दा त झन १० मिनेट नै गएछ।
माइला दाई आज कती दिन मा आउनु भएछ भनेर खोज्दा कती मिनेट गयो हेर्न पनि बिर्सेंछु।
मेरो मामाले लन्च खानु भयो कि छैन होला भनेर सोच्दा ठ्याक्कै ३ मिनेट गएछ।
बौचा र रिट्ठे लाई ओहो तिनिहरु त साथी हुन फेरी ९ दिन नौलो अनी २० दिन मा बिर्स्यो हुन के बेर भनेर चौतारीमा लेख्न लागेकी ठ्याक्कै सात मिनेट
अनी के छ त? सबै जना आरामै हो?


लौ यतिका मिनेट गैहाल्यो अब के कुरा गरेर बस्नु?


 ए लौ न नमस्कार है सबैलाई। मामालाई दर्शन। ठुल्दाइ लाई तारेमाम।


आउँदै जाँदै गरौला नि मरी लानु के नै छ र?   


 
Posted on 03-26-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल फेरि आइपुएँ घुम्दै फिर्दै!


चिप्लेलाई नमस्ते!


नार्टान दाजुको जे राम जि कि!


दीपीका नानुलाई के छ!


लेखको थुप्रो नै लागेको रहेछ, दीप, दीपीका, ठूल्दाई, चिप्ले, फुच्चेकेटो सपैको पढ्ने हो अब!


 


 
Posted on 03-26-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सत्यानास हुने तिनका !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters