[Show all top banners]

BibeksheelNepali
Replies to this thread:

More by BibeksheelNepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 विवेकशील नेपाली भेटघाट २०७२ - टेक्सस

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 21081 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-27-15 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेक्ससमा बसोबास गर्नु हुने हाम्रो बढ्दो संजालमा आबद्ध साथीहरु र विवेकशील नेपाली दलको बारेमा थप जानकारी लिन इक्छुक मित्रहरुलाई २०७२ नया वर्षको अवसरमा भेटघाट कार्यक्रम आयोजना गर्दैछौ ! सम्पर्क गर्नुस है !  समय, मिति, स्थान छलफल गरेरै तय गरौ ! https://www.facebook.com/pages/Bibeksheel-Nepali-America

अहिले नगरे कहिले? हामीले नगरे कसले? |  नेपाली भनेर होइन, बनेर देखाउने हो ! |  विकल्प कुर्दै बस्ने होइन, अब आफै बन्ने हो !

संजाल दिनुहोश वा समय दिनुहोश वा सहयोग गर्नुहोश !

छलफल गरिने बिषयहरु:
- "नेपाल हाम्रो घर हो, डेरा होइन" अनुसरण कसरि गर्ने?
- हालसम्मका उपलब्धिहरु कस्तो लाग्यो?
- अहिले हुदै गरेका गतिबिधि कस्ता छन् ?
- हामीले अब लिनु पर्ने रणनीतिको कस्तो हुनु पर्छ?
- विवेकशील नेपाली दलको आन्तरिक आर्थिक रणनिति कस्तो हुनु पर्छ?
- विवेकशील नेपाली दलको सामाजिक, राजनैतिक, आर्थिक सोच कस्तो हुनु पर्छ?
- विवेकशील नेपाली दलले माघ ८ मा जारि गरेको संविधानको खाका कस्तो लाग्यो?

हाम्रो बारेमा जन्नुस:
http://leadnepal.com/
हाम्रो आचार संहिता: http://en.leadnepal.com/conduct/
हाम्रो राजनीतिक धार: http://en.leadnepal.com/vision/
सदस्य बन्नुहोश: http://en.leadnepal.com/join/
हाम्रो पारदर्सी आय व्यय : http://en.leadnepal.com/accounts/

Bibeksheel Nepalii Fan Page: https://www.facebook.com/bibeksheelnepali

Last edited: 27-Feb-15 02:10 PM
Last edited: 27-Feb-15 08:44 PM

 
Posted on 03-02-15 1:58 PM     [Snapshot: 1165]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Excellent questions, Sajhasexy. Would like to hear a good response.
 
Posted on 03-02-15 2:05 PM     [Snapshot: 1155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त बिबेकशील पार्टी वा समूहको बारे मा चुनावताका टिप्पणी गरेको थिएँ र एक दिन साझा च्याटमै कुरा पनि गरेको थिएँ |

बिबेकशील पार्टीको जन्म एउटा बैकल्पिक स्वच्छ राजनीतिको पाटोको रुपमा भएको हुन सक्छ तर त्यति बेला नै त्यो समूहमा रहेका केही ब्यक्तीहरुबारे कुरा उठाएको थिएँ | हेर्दा खाँटी राष्ट्रबादी जस्ता देखिने तर राष्ट्रलाई सधैं घात गर्ने केही व्यक्तिहरुको समेत चुरीफुरी देख्दा समर्थनमा एक पाइला पछि सारेको थिएँ |

अर्को कुरो , पार्टीको रुपमा चुनाव लड्न अघि एउटा भरपर्दो आधार बनाएर मात्र चुनाव लड्नु पर्थ्यो भन्ने मेरो सुझाव थियो | चुनाव लड्यो तर कहाँ कहाँबाट लड्यो , त्यसको सामान्य लेखाजोझा त्यै बेला गरेको थिएँ |
बैकल्पिक नेतृत्व दिने उद्देश्यले खडा भएको पार्टीले २-४ सय अझ दुइ चार हजार भोटमा सीमित मात्र भएन त्यसको असर दूरगामी रुपमा पर्न सक्थ्यो | खैर अपराधीहरुको पार्टीलाई बिबेकशीलको भोट कटाई ले असर गरेन |

मेरो सुझाव छ, बैकल्पिक शक्ति हुने हो भने पहिला संगठन बलियो बनाउनु पर्यो , अधार गाउँ गाउँ टोल टोल सम्म पुर्याउनु पर्यो | अरु भन्दा फरक हौँ भन्ने सम्प्रेषण दिन सक्नु पर्यो | मात्र संबिधान दे , भ्रस्ताचारिलाई कारुबाही गर , ग्यास सुलभ गर , एसिड हान्ने लाइ कार्यबाही गर जस्ता नारा लगाउंदै मा केही हुन्दैन | यिनीहरुले गर्छ भन्ने बिश्वास दिलाउने काम नै गर्नु पर्छ , अनि मात्र चुनावमा होम्मिनु पर्छ | सजिलै संगै AAP आपका पार्टी भएको हैन, राता रात ६७ /७० सिट जितेको हैन |

Last edited: 02-Mar-15 02:06 PM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters