[Show all top banners]

Jawala
Replies to this thread:

More by Jawala
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Meetra

Nepali24
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepal Farkane Hoina ta ?

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 24010 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 10-27-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sathiharu,

Aba Nepal ma peace hudai chha, Nepal Farkane hoina ta ? Malai ta chhata pati bhai sako aba Nepal kasto program/ project liyera jane bhanera.

Can't wait to see beautiful/posporous Nepal.
 
Posted on 10-28-06 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahile alik bela bhako chaina.
 
Posted on 10-29-06 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त घर खेत गाइ भैइसी भेडा बाख्रा सबै तेतै छ त नेपाल नगै कहाँ जानु र!!
 
Posted on 10-29-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल फर्किने न फर्किने संग गिरिजा र नेपाली काँग्रेस के को संबन्ध छ? मैले बुझिन । अहिलेको नेपालको सन्दर्भमा भन्नु पर्दा, गिरिजा मात्र एक ब्यक्ती छन जस्लाइ सबैले मानेका छन । प्रचन्ड होस् या ज्ञाने होस्, दिल्ली दरबार होस् या बुश को सेतोघर सबैले मानेको जानेको गिरिजा । तैपनि सबैको तारो गिरिजा । कस्तो बिडमबना खै । नेपाल न सुधृएको कारण पनि तेही हो कि? यथार्थ लाई स्वीकार गर्न नसक्नु । कम्युनिस्ट भन्दैमा काँग्रेस् ले जे गरे नि बिरोध गर्नै पर्ने? गणतान्त्रीक मोर्चामा नेका बस्दैन भन्दैमा ने का राजाबादि हुने कहा को तर्क हो यो? यथार्थमा पटक पटक राजालाइ कांधमा बोकेको पार्टी भए पनि सबै भन्दा बढि राजाबाट् धोका पाएको यथार्थ् के गिरिजा ले बिर्से होलान्?
पढे लेखेको वा विद्वान गिरिजा पक्कै होइनन्, तेस्को अर्थ य होइन कि गिरिजा सँग कुनै अनुभव व ज्ञान नै छैन । ८४।८५ बसन्त देखेको मान्छे सङ्ग के जीवन् जगतको अनुभव कम् होला त? साथिहरु माफ् गर्नु होला म गिरिजाको भक्त होइन, न नेपालि कांग्रेस को निकट् को। यो सानो ब्रम्ह ले देखेको भोगेको मात्र लेखेको हुं। अस्तु!
 
Posted on 10-29-06 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति मिठो कुरा गर्नु भो साथीहरु ले । "नेपालमा शान्ति हुने भयो, अब नेपाल फर्केने होइन त? "

नेपालमा शान्ति भएन भनेर नेपाल नगएको भन्ने हरु मैले धेरै भेतेको छु। अब म पनि हेर्छु कति जन बिदेश पलायन भएका हरु नेपाल फर्किदा रहेछन ।

मेरो आफ्नो कुरा गर्दा, कहिले सम्ममा त म केही भन्न सक्दिन, तर भोली म नेपालमा लगानी गर्न सक्ने भए पछि, म नेपाल पक्का फर्कन्छु ।

जय नेपाल
यो कांग्रेस या कम्युनिष्ट को "जय नेपाल" न भएर एउटा नेपाली को "जय नेपाल" हो ।
 
Posted on 10-29-06 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय नेपाल
यो कांग्रेस या कम्युनिष्ट को "जय नेपाल" न भएर एउटा नेपाली को "जय नेपाल" हो
नेपाल को जय भन्न काँग्रेस् कम्युनिष्ट हुनु पर्दैन साथि हो । जय नेपाल ।
 
Posted on 10-29-06 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

5 barsa pachii jane ho nepal............ bihae garna.........
eheheh!!!!!!!!!!!

yaha keti payena bhane...... matra........... ehahahahaha
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters