[Show all top banners]

amitraja
Replies to this thread:

More by amitraja
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

NitiSa
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 Just a Thought : अंेरिका को चक्कर घनचक्कर

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 24221 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-31-07 1:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just a Thought : अमेरिका को चक्कर घनचक्कर

आज पनि document बनाउन गैअन , बिहानै देखी झ्याप कतै जानै मन छैन। visa interview को date पनि अैसक्यो। भोली देखी त seriously लाग्नु पर्छ। बाउ ले document बनाउन दिएको पैसा पनि सकिन लगिसक्यो। कसो बाउ को ड्राइभर ले दिएको पेट्रोल को कुपन छ नत्र बिजोग हुन्थ्यो। श्याम काका को छोरा लाई अंेरिका को visa लागे देखी बाउ ले tension गराईसक्यो, डाहाड ले हो कि के ले हो दिन रात मलाई अंेरिका जा जा भनेर करा करै मात्र गर्छ, आमा पनि तेस्तै। हिजो बिहान मात्र मलाई सम्झाउँदै हुनुहुन्थ्यो।

“सबै अंेरिका जन थाले त मात्र कती नेपाल बस छस्, अब नेपाल म काम पैने तेस्ताइ हो बाबु , ऐ तेरो BBS को result कहिले हुन्छ रे?”
“ ट्राइ गर्दै छु नी कती किच किच गरिरा भने को,  जै ले पनि तै एुटा कुरा, दिक्क लागिसक्यो” : एती भनेर  बल्ल आमा सङ मुक्ति पाइयो।

Exam à¤•ो कुरा सुन्न साथ मुटु ढ्वाक् ढ्वाक् गर्न थाल्यो। आफु ले दुईटा एक्जाम drop देको कसै ल थ छैन। बाल  त हो नि कुन सa पदेर ठुलो मान्छे हुनु पर्य छ र बाउ ले घुस खa को सम्पत्ति एक्लो छोरा ले त पौ छनी। फेरी बी मिस्तके विस लाग्यो वने त उशा मै पढ्ने त हो नि नेपाल को डिग्री कस्लाई के काम।  आफु लाई अंेरिका जान मन छैन बाउ को पैसा मa मोज गर्न छोडेर US मा dishwasher बन्न को जान्छ। लागे पनि मोज नै हुन्छ फ्री लाईफ अनी relax गर्नु पर्छ एसो बौ लाई कहिले कही $ पथाउ लa नि। म पनि “छोरa पौने कहिले bhoto सिउने अहिले”  vaaने जही पैसा कमौ ने कहिले कहिले के सोछे को होलa। झ्याप् भये पछि यस्तै हो चाहिने भन्दा न चाहिने कुरा धेरै सोचिन छ

राती राजा दाई ले पार्टी मा बोलाको छ बरु तयार हुन थाल्नु पर्‍यो फ्री म जाड टन्न खान पैछ। यो शनिबार त केटा हरु सँग हुन्तिङ जानु पर्ला माल पनि सकिन लाग्यो। भरै पार्टी मा केटा हरु सँग प्लान बनाउ नु पर्‍यो। तयार भयेर म बाहिर निस्के अगाडि को पसले दाई सँग चुरोट किनेर सल्काउदैइ बाईक नीर पुगे। पेट्रोल् चेक गर्न टन्की खोले र हेर्दै थिए पछाडि बाट चरी ले प्याट पित्यो।

चरी: “मुला चुरोट हाथ मा लिएर पेट्रोल तन्क खोल ने हो आगो लाग्दै न”

“ये हो त म पनि कस्तो सुद्धि, यो अंेरिक को चक्कर् ले साब् डामाडोल् गरिसक्यो, दिमाग् ले काम् गर्दैन”

चरी: “ तेरो दिमाग् छ र काम गर्न लै”

 â€œ ल भाषण दिनु पर्दैन, नेता को छोरा भन्दै मा जस्लाई पनि भाषन् दिने त, आज राजा दाई को पार्टी म जाने होइन” मैले सोधे

चरी: “फ्यामिली पार्टी रे जाड खान पैदाइ न के जानु”

 à¤…ौछु भनिसक्यो जाने कि न जाने क्य बिजोग, पहिले थाहा पौनु पर्ने, राजा दाई रिसाउ छ अब जानै पर्‍यो। बहिरै बाट एसो एक दुए पेग लगायेर जानु पर्‍यो। राजा दाई को बाउ पनि बार्ह मासे हो marriage को खाल त भाई हाल छ। आफु Taas भने पछी crazy पारीयो, फेरी राजा दाई को बहिनी चाव्क छ side पनि हान्न पैछ तास पनि खेलन पैने।

Contd.......... Enjoy

Last edited: 01-Jan-08 01:21 PM

 
Posted on 01-12-08 3:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   Document को  साबै  काम  सकियो।  पर्सी  इन्टर्भ्यू  छ  आफुलाई  त  tenson भैसक्यो  के गर्ने होला बाल  भयत  होनी  दिये  दिन्छ  न  दिये  दिदैन  Visa  बाउ  को  पेवा  भये  पो  ल  हाथ  नपारे  दुखेसो  पोख्नु।   नलागे झनै  ठीक  बाउ  को  पैसा  उडाउने हो मोज  गर्ने  हो।    मन  मा त  खुल्दुली  भई  हाल  छ  नि।       
Tenson  ले  र  रात  सुत्नै  सकिन।  बिहान  उठेर  मन्दिर  गइयो।  मान्छे  को  जात  स्वर्थी  नै  हुँदो  रहेछ  कत्तिका बर्ष  मा पूजा   गर्न  मन्दिर  गइयो।  एस.एल.सी  को  result  निस्केको  दिन  पछी बल्ल आज।    हामीहरु  मन्दिर  कि  त  केटी  line  हान्न जाने हो कि जोगि भेट्न।पूजा  गर्ने  मन्दिर  मा  पूजा  बाहेक  आरु  सबै  काम  गिरिय  छ।  मन्दिर  को  ढोका  मै  टोल   को  प्रथ्यात  जोडी  भेटियो।  रामे र नेप्ति, आफुले स्चूल् पढ्डा देखि ई  दुई  को  लभ  परेको  अझै  बिहे  भको  छैन।  हुन  पनि  रामे  ले  सिन्दूर  बाहेक  हाल्नु पार्ने  सबै  कुर  हालिसक्यो।      
 फेरी  नचहिने  कुरा  सोच्न  मन  लाग्छ  मन्दिरमा  पनि।  मेरो  brain त  साईन्टिस्ट  लाई  रेसेअर्च  गर्न दिए  भने  साईन्टिस्ट  नै  थिस्  हुन्छ।  मन्दिरमा  एसो  पूजा  गरेर  घर  तिर  लागे।  Document review गरेर  इन्टर्भ्यू  को  question practice गर्ने  थाले।  अगाडि  फूटबल राखेर  इन्टर्भ्यू  को  question practice  गार्दौइ  थिए  मेरी  बहिनी  ले  लुकेर  हेरिछ।  आमा  लाई  दाई  त  पागल  हुनु  भयो  भनेर  कुरा  लाई  छ।  आमा  रोएर  हैरान।  टेन्सोन  माथि  झन्झट   भनेको  एही  नै  हो। भोली इन्टर्भ्यू छ बिहानै उठ्नु पर्छ आज चाँडै सुत्नु पर्‍यो। बिहान  उठेर  इन्टर्भ्यू  को  लागि  तयार  भाईयो।  आज सुर्य पश्चिम बाट उदायो जस्तो छ,   बाउ  ले  पनि हसिलो मुहार  पारेर  बेस्ट  अफ  लक  भन्दै  थिए।  आमा  ले  दही  केरा अन्डा दिनु  भो  साइत  को  लागि।  आफुलाई  इन्टर्भ्यू  होइन  war  मा जान  लागे  को  झै  लाग्यो। 

Visa इन्टर्भ्यू  को  line मा    “WHY SYNDROME”  ले  बबाल। एक  एक  छिनमा  एउटा  आउछ  के  के  सोध्या  हो  के  के।  “तँपाईले  कतीको  बैंक  balance  देखा को  हो?”  “कुन  institute?”  “कुन  state  कुन  युनिभर्सिटी?”  अफु  लाई  रिस  उठीसक्यो  A.K 47 पाए  सबै  लाई  लिने  लागएर  भुट्थे  होला।  तर  के  कर्ने,  जती  रिस  उठे  पनि  हसेर  जवाफ  दिनै  पर्‍यो।  3 घण्टा  पछी  बल्ल  बल्ल  आफ्नो  पालो  आयो।  Counselor  मोरी  ले  के  के  सोधी  थाहा  भएन  एकै  चोटि  “Sorry your visa is denied”    मात्र  सुने।  रिस  ले  खुट्टा  थर्‍ र काम्यो।  “but why?”  भ्यगुतो  ले    झै  आँख  तरे।  “Good luck next time"  भनी  मोरिले।  लक  न  सक फक  भनौ  जस्तो  लागेको  थियो  तर  के  गार्नु,  भारी  मुटु  लेएर  फर्के।  बाहिर  निस्किद  सबै  ले  थाहा  पये  क्यारे  केही  सोधेनन।  
 Visa Reject  आमा  लाई  के  भन्ने  बाउ  ले  लात  हान्छ,  टोल मा पनि बेईजत।  एत्रो   पैसा  खर्छ  गर्नु  भन्दा  त  तेही  पैसा  ले  business गर्नु  पर्ने।  Toefl  पढ्नु  सट्टा B.B.S को  Exaam  देको  भये  हुन्थियो।  बाहिर आएर सुर्य चुरोट सल्काए। हेत्तेरिका AMERICA  को  चक्कर   ले  घनचक्कर नै बनायो।

 

 


 

Last edited: 12-Jan-08 10:31 AM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters