[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 -- चौतारी - ९७ --

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 255425 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 02-01-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu ghar gae see ya guys

 
Posted on 02-01-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन पछिको पहिलो जदौ। म अझै जिम्दै छु। खाली चौतारीमा थकाई मार्न मात्रै नभ्या हो।

अनि गाम्ले हरुको के छ नि? हैन भौते दाई र बिर्खे दाई जहिले नि कुकुर र बिरालो जस्तो देख्छु म। के भा हो?


 
Posted on 02-01-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले नमस्ते, के छ हालखबर? धेरै दिन पछी देखियो नि त, यि दुई पातकी बुढा हरु उस्तै हुन खाली झगडा गर्न तम्सिन्छन यिनिहरु


 
Posted on 02-01-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


bye thulu, take care

 
Posted on 02-01-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त हेरी फ्लेईजिबल मान्छे परियो केरे -- बर्खाँ यै दिन मनाउनु पर्छ जन्मदिन भन्ने छैन --- पछिल्लो साल नी गोटा चारेक ताल मनाईयो खुलेरै जन्मदिन --भुलेर एक दुई हात अरु मनाईयो। जिन्नगीको भर छैन भन्छन -- बर्खा एउचोटी माई बर्थडे मनार हुन्थ्यो के त?

एउजना ठुलीको चै सारै मुया लाउछ र मात्तै नत्र जोगी भैसक्थें कि क्या जस्तो लाउछ सपनामा।

जिम्मालले नी ब्या अर्छन अरे भन्ने सुनियो -- कस्को भाग्गेमा पैरो जाने भो नी नारन ---


 
Posted on 02-01-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम् फ्री।
बडा मज्जाको गन्थन सुनिदै छ, भौते र जिम्माले को। कुरो त्यसो पो रैछ, फकाई फुलाई ( तीन पानी खुवाई, नुहाई) जिम्मालेले आफ्नी पोलियोग्रस्त भदैलाई भिडाई हाले छ। कलियुग घोर कलियुग, तीर्थ घुम्ने बेला नि किन झुठ बोल्या हुन् बुडाले। भगवान जानुन्। भगवान को नाम लिंदा सम्झें, ए रिट्ठे बलवान् छाप
 
Posted on 02-01-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ र दीप ज्यु लाई तारेमाम

रिठ्ठे, उही अगी उता भन्या जस्तो गुरु चेलाको झटारो हाना हान परेर हो, आजकाल अलिक हराएको।

""जिम्मालले नी ब्या अर्छन अरे भन्ने सुनियो -- कस्को भाग्गेमा पैरो जाने भो नी नारन --- ""

कुरा एस्तो पर्‍यो नि नारान।


 
Posted on 02-01-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको गरीमा खतरामा रहेको सुचना:

 

चौतारी मन्त्रिपरीषद्को बैठक आज पनि आकस्मिक रुपमा बस्न बाध्य भयो! चौतारीका केहि सदस्यहरुलाई चौतारीका नियमित पर्दा पछाडिका केहि पाठकहरुले केहि समय यता गरेका इमेल तथा सल्लाह बमोजिम काम गर्नु पर्ने कुरालाई लिएर चौतारी मन्त्रिपरीषद्को बैठक बस्नु परेको हो। चौतारीमा खट्केका केहि बुँदाहरु-

१) बिगत केहि अंक देखि चौतारी हाम्रो ग्रुपको सन्चो बिसन्चो मात्र सोध्ने थलो जस्तो देखिन आएको छ!

२) चौतारीकै कतिपय सदस्यहरुमा चौतारीमा लेख्ने बाहेकका अरुके खासै चौतारी पढ्दैनन भन्ने कुरा शायद कतै भित्रि अन्तरमनमा हुन पर्छ, जसले गर्दा गफ आफ्नै वरिपरि घुम्छ। जुन नितान्त असत्य हो!

३) चौतारीमा भएका केहि सद्स्यहरु एक आपसमा साँच्चिकै परिचित छन्, तर उक्त परीचय चौतारीमा लेख्ने बेलामा सधैँ देखाउँदा, अपरिचीत साथिहरु तथा पर्दा पछाडीको पाठकहरुलाई चौतारी पढ्न मनोरंजक नहुने र पट्टयारलाग्दो हुन्छ।

यस्तै कुराहरुलाई मध्यनजर राख्दै, चौतारी मन्त्रिपरीषद्ले निम्न निर्णयहरु गरेको छ। उक्त निर्णय मान्नै पर्ने कुनै पनि किसिमको दवाव छैन, तर चौतारीको गरीमा उस्तै रहिरहोस र चौतारी पहिले जस्तै मनोरंजक भइरहोस भन्ने अलिकता पनि मनमा लाग्नेले उक्त निर्णयमाथि बिचार गर्छ नै भन्ने हाम्रो बिश्वास छ!

निर्णयहरु-

१) चौतारीका फाउन्डर इन्जिनयर श्री नमेकान्त नगरकोटी तथा चौतारीका अहिलेका इन्जिनियर द्वय श्री चित्रबहादुर चित्रकार र श्री हरिहर हाडा ज्यूहरु, तपाइँहरु चौतारीको आधार हुनहुन्छ, त्यसैले तपाइँहरुले चौतारी बनाएर मात्र कर्तव्य सकिँदैन, पोस्ट पनि गर्नु पर्यो, र पोस्टमा खाना खाए नखाएको, जाडो भए नभएको, निद्रा लागे नलागेको कुरा मात्र  हैन यसो केहि कुरा झुटो नै सहि थप्नु पर्यो र अझ मनोरंजक बनाउनु पर्यो, अवश्य हजूर फुर्सत भएको र चौतारीमा आउन मिलेको बेलामा मात्र!

२) श्री पुन्टेन्द्र विक्रम परीयार, तपाइँ पनि चौतारीलाई गुडाउने हस्ति हुनुहुन्छ, तपाइँले पनि सुत्ने जाने कि नजाने मात्र हैन, बरु सुतेर के सपना देखेको अलि केहि कुरा लेखे रमाइलो हुन्थ्यो!

३) सबैले पोस्ट गर्दा कम्तिमा पनि ५ लाइन लेख्नै पर्ने भन्ने कुरा मनमा राखे कुरा नहुँदा पनि कुरा बनाउनु पर्ने हुन्छ र प्राय जसो बनाएका कुराहरु रमाइला पनि हुन्छन्।

४) गित, भिडियो तथा फोटोहरु टाँस्दा सकेसम्म त्यसको बारेमा केहि लेखे पढ्ने र हेर्नेलाई मजा आउने थियो!

अन्तयमा-- पोस्ट नगर्दा उक्त सदस्य छैन वा भ्याएन भन्ने सोचिन्छ तर पोस्ट गर्दा छ भन्ने हुन्छ र रमाइलो आशा गरिन्छ। त्यसैले बरु छोटो र कम पोस्ट गरेर तिखो र रमाइलो कुरा लेखौँ ( जस्तै दीपले गर्दै आएका छन्।)

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

 

 


 
Posted on 02-01-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्माल बा को कुरा मलाई चित्त बुझ्यो, मेरो सत प्रतिशत सहमति

जिम्माल बा को कुरा मलाई चित्त बुझ्यो, मेरो सत प्रतिशत सहमति

जिम्माल बा को कुरा मलाई चित्त बुझ्यो, मेरो सत प्रतिशत सहमति

जिम्माल बा को कुरा मलाई चित्त बुझ्यो, मेरो सत प्रतिशत सहमति

जिम्माल बा को कुरा मलाई चित्त बुझ्यो, मेरो सत प्रतिशत सहमति




(पाँच लाइन पुग्यो बल्ल)






 
Posted on 02-01-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै लाई मध्यान्ने जदौ |

साह्रै नै भनाभन परेछ याँ त
ए भउते घराँ भाकी बाँसकि मुना जस्ति लाइ छाडेर बाइर चुच्चो जोड्न क्यार्न जान्छौ हँ
भनाभन त ठिकै छ हाता पाइ चै सुरु नगर है भउते भन्द्या छ्


 
Posted on 02-01-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लाइन न.१) त्यो बुदाहरुमा एउटा  अझ थप्न पर्‍यो जिम्माल बा
लाइन न.२)- पोस्ट गर्दा कुनै पनि परिस्थितीमा अरु कसैले लेखेको
लाइन न.३) कपी गरेर पेस्ट गर्न नपाइने, त्यस्तो गरिएको थाहा पाए
लाइन न. ४) प्रचलित कानून बमोजिम कार्वाही गर्ने
लाइन न. ५) ब्यबस्था गरिनु पर्दछ !





 
Posted on 02-01-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लाइन न.१) त्यो बुदाहरुमा एउटा  अझ थप्न पर्‍यो जिम्माल बा
लाइन न.२)- पोस्ट गर्दा कुनै पनि परिस्थितीमा अरु कसैले लेखेको
लाइन न.३) कपी गरेर पेस्ट गर्न नपाइने, त्यस्तो गरिएको थाहा पाए
लाइन न. ४) प्रचलित कानून बमोजिम कार्वाही गर्ने
लाइन न. ५) ब्यबस्था गरिनु पर्दछ !


 
Posted on 02-01-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्त बुझे पनि पित्त पग्ले पनि ४-५ लाइन त लेख्न सकिन्न हो गाँठे। रिट्ठ्या स्टाइलमा भए अर्को कुरो।
 कि त  ५ लाइन भनेर पाँच धर्का तान्नु पर्‍यो। होइन भने वाक्यको संखा तोक्नु पर्‍यो। प्राबिधिक गडबडी ले प्रशारण रोकिन गए जस्तो हुन्छ फेरि।
तै पनि जिम्म्माले भनेको, मान्नै पर्‍यो। बुढा दुर्बासा जस्ता छन् रे अचेल। बेला न कुबेला बजि: नयला भने जस्तओ रिसाइ हाल्छ रे।खै अब के लेखुं
 
Posted on 02-01-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए लहरे, जिम्माल बा ले सेरियास्ली चाइन्जो कुरो गर्या हो, हास्छौ तिमी? बssssssss





 
Posted on 02-01-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाइन १)

लाइन २)

लाइन ३)

लाइन ४)

लाइन ५)


 
Posted on 02-01-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! यि ठिटाहरु, रमाइलो हुन्छ भनेर भन्या नि!

खै दीप, अब बे अरेसि  त आफ्नै चाइन्जो भाग्गेमा पैरो जाने होला नि, कि कसो सुन्तले???

छाप्द छाप्दै-

" साथै नाम मात्र आएर पोस्ट देखिएन भने, उक्त सदस्यको शारिरीक, मानसिक, बौद्धिक, वा सामाजीक स्वास्थमा केहि गडबडि आयो कि भनेर सम्पूर्ण चौतारीबासि चिन्तित हुन पुग्छन् र त्यसै अनुसारको सेवा गर्न खोज्छन्।"

अहिले कसैको त्यसतो नाम मात्र देखिने पोस्ट आएको छ?? हँ हँ? मैले आँखा तेति देखिन आएको छ??? भनम भनम गाम्ले हो?


 
Posted on 02-01-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 
Posted on 02-01-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोह्रै आना सही कुरा गर्नु भो सम्धी ज्यु ले
आगो ताप्नु मुढाको कुरा सुन्नु जिम्माल बुढाको भन्ने था छैन तिमार्लाई 
ए गाउले हो बुढा कुरालाई नउडावो है भन्द्या छ् जाती हुन्न
को हुनु नि ए उरन्ठ्यौउला भउते र लहरे हुन, बुढा लाई पार जिस्काका होलान

सार्है मुनाशिव कुरा गर्नु भो सम्धी ज्यु ले

लु मैले नि पुर्याए पाँच लाइन त


 
Posted on 02-01-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो गौले हो उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ निक्कै थकियो यार आझ त के हुँदै छ हौ चौतारीमा?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters