[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 344714 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-20-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जिम्माल बा -शुभ यात्रा
आउँदै गर्नु चौतारीमा नेपाल बाटै भये नि



 
Posted on 02-20-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ! जिम्मालबा' ४ धाम जाने दिन आइसकेछ। लु राम्रो सअँ जानु। नलिखुट्टाको अलिक बिचार अर्नु। पोकामा खट्टे सुठौरा हलिक धेरै पोकोपारेर राख्नु। बाटोमा भोक लाग्ला।

शुभयात्रा ! आँटेको काम पुगोस्।

बरु एक जर्किन पेट्रोल यतैबाट झोलामा हालेर लानु। नत्र यारपोटाँ ट्याउसीलाई मुठी पाँचेक तेल दिन्छु, घर पुर्याइदे भने'सि बुरुक्क उफ्रेर सित्तैला लगिदिन्छ।

याहुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ !

अब त बुढा हिँडे, चौतारीलाई युवामय बनाइन्छ।


 
Posted on 02-20-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>अब त बुढा हिँडे, चौतारीलाई युवामय बनाइन्छ। <<<



 
Posted on 02-20-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


oieeeeeeeeee bhaaute kaaute sigaane daaaaaaaaaaaaiiiiiiiiiiii

 
Posted on 02-20-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oieeeeeeeeee thuli fuli sigaane buiiiiiiiiiiinnnnnnnnniiiiiiiiiiii

 
Posted on 02-20-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा
चौतारी युबामय हुने रे !!!!!!!!!!!!
त्यो युबा शब्दको सिमान्कन कहाँ सम्म? नेपाली कांग्रेसका युबा नेता पी एल सिंह भने जस्तै होला नि फेरी। झन्डै साठी पुग्दा नि युबा हुने। अनी एक बुढा चारधाम जांदै छ भन्दैमा अरु बुढाहरु परमधाम गए  भन्ने सम्झे   छ कि क्या हो? पुण्टे बुढा जिउंदै छ क्या रे।
   
  
   
 
 
Posted on 02-20-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


jee baa.. ramro sanga gayesh.. tirthama dherai jeri chai nakhayesh hai.. timi tyo jeri

bhanne bittikai burukka ufranchhau.. buda aafno khyal garesh.. sugar ra baath ko ausadhi time

time ma khanu.. timlai yaaha thulile samjhauthin ausahdhi khana, tyaha timilai kalle samjhaune ho..

kedarma ta jaado hunchha lu pohor saal tirthele belayet baata lera aayeko dolayi rakhdeko chhu bagma,

jaado bhaye bhane tehi odnu hai..

lau shuva yatra.. "sarangi retaula mauka mile feri bhetaula" time time ma phone garnu hai, sancho bisancho yasho

bhannu haamlaini..

 
Posted on 02-20-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारीमा पनि युवा र बुढाहरुको लिस्ट बनाउनु पर्ने बेला भएछ अब


 
Posted on 02-20-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भुल भयो प्रिया म सँग बोल्दिनौ
के भुल भयो प्रिया म सँग बोल्दिनौ
उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ
म सँग बोल्दिनौ
के भुल भयो प्रिया म सँग बोल्दिनौ

 

के छ हो।
ल जिम्बाल राम्रो सँग जानु, शुभ यात्रा। 
 


 
Posted on 02-20-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


bhaute daaaaaaaaaaaaaiiiiiiiiiiiiiiiiiiii ke cha haal khabarrrrrrrrrrrrrrrr

 
Posted on 02-20-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ९० सालको भूकम्पको यो फोटू हेरेर केही लेख्न मन लाग्यो, सबै भत्केको रहेछ त्यो बेला। यो पाटनको ठूलो घण्टाको
फोटू हो, दायाँतिरको कृष्ण मन्दिर शैलीको मन्दिरलाइ 'च्यासिङ् देवल' भनिन्छ जहाँ जुन कृष्णकै मन्दिर हो तर 
प्रसिद्ध कृष्ण मन्दिर चैं होइन। च्यासिङ् देवल समेत यसरी भत्केको रहेछ, उक्त ढुंगै ढुंगाको मन्दिर भत्केर कोही चिनेको 
मानिसको टाउको फुटेर भयावह तरिकाले मरेको भन्ने कुरा सुनेको थिएँ सानो हुँदा, अहिले त कसले भनेको पनि भुलिसकें, सायद
बाजे बज्यैले हुनुपर्छ।

ठूलो घण्टाको मुनि पट्टिका पसलहरू नि सबै भत्केछन्, अहिले पनि पसलहरू छन् त्यहाँ। पछाडि पट्टी 'मूल चोक' भित्रको
मन्दिर नि भत्केछ, झन् बायाँतिरको तलेजु भवानीको मन्दिर त पूरै भत्केर पाताल भएछ। त्यति ठूलो र अग्लो 
मन्दिर त निकै नराम्ररी भत्केछ। फेरी पुरै बनाएका रहेछन्।

उक्त महाभुकम्पमा नभत्केको भनेको प्रसिध्द कृष्ण मन्दिर मात्र थियो क्यारे। बनेको समयदेखि अहिलेसम्म एक पल्ट 
पनि भत्केको छैन। भनिन्छ, यस्तो बलियो हुनुको रहस्य हो, कृष्ण मन्दिर बनाउँदा ढुंगा जोड्न माटो प्रयोग गर्नुको
सट्टा चाकू र तील प्रयोग गरिएको थियो रे, यसैकारण ढुंगालाइ निकै कस्सेर समाएको छ।
२०४६ सालको दशैं तिर कृष्ण मन्दिरको देब्रेतिरको महादेव मन्दिर भत्केको थियो पुरै, कुनै भूकम्प बिना नै, केही 
मानिसको मृत्यु पनि भएको थियो। पछि फेरी बनाइयो मन्दिर। 

लु हेरम् ९० सालको महाभूकम्पको अवस्था।

 

यो चैं अहिलेको तस्वीर।


 
Posted on 02-20-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री थुल्ननी एक रुप छत्तिस बर्णकी फूलबारी हु्न। यीनका छत्तिस वर्ण निम्नानुसार छन्।  

कुली खुली गुली घुली ङुली चुली छुली जुली झुली ञुली टुली ठुली डुली ढुली णुली तुली थुली दुली धुली नुली पुली फुली बुली भुली मुली युली रुली लुली वुली शुली षुली सुली हुली क्षुली त्रुली ज्ञुली।

ओइ केटी, आज दोहोरी खेल्ने हैन?

राहुल दा' , बा' हरु पो पहिलो पुस्ताका बुढा, अब दा' हरु त दोश्रो पुस्ताका घोर्ले कोटकोटाउँदो बैशले मात्तिएका अनमत्त युवाहरुमा नै परे नि, कि कसो हो? अझ पुन्टेदा' त १६ बर्षे तन्नेरी नै भए नि। तरुनी देखेसी हामी १ हात् उफ्रिएम भने पुन्टेदा' ५ हात उफ्रिन्छन्।


 
Posted on 02-20-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ahile ko tasvir re!!!! Ahile kathmandu ma kalo tampoo chaldaina ta!!

 
Posted on 02-20-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली,

 सवागत छ है  । पहिलो पटक फस्ट्याम जम्का भटट भओ नि हउर सअ:)

देवरजी चित्रेभाइ पर्वत  रिठ्ठे लहेर हर्केबादुर दाइ राहुल्दाइ  सब लै नमस्ते!

 जिम्माल बा जदौ अरे है  लु हउरलै धेरै शुभ-कमना सहित जिम्माल्नि आमै लै मेरो संझना सुनाम्न नभुल्नु होला


 
Posted on 02-20-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! चेली, १०, १२ वर्ष अघिको तस्वीर होला त्यो, नेटबाट चोरेर राखेको। आफू नेपालबाट निस्केकै ७,८ वर्ष भैसक्यो,
अनि के थाहा होला त मलाइ काठमाडौंमा कालो, हरियो, नीलो ट्यामपू चल्दैन भनेर!

हा हा! भौतेले ठूलीको नाममा क देखि ज्ञ सम्म पढेछन्!

 
Posted on 02-20-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी, नमस्ते!

चौतारीको ईस्कूल बन्द गरेर कता गायप हो तपैं?
 
Posted on 02-20-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabad miss didi Swagat garnu bhako ma. Tara tyo Chautari ko chheu ma sabai ko naam tasya chhan mero matra chhina.
 
Posted on 02-20-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो मीस दीदी यो लहेर भन्या चाँही को होनी फेरी,
हामी पनि एही छौ मिस दिदी,
देखे पनि नदेखे जस्ताइ गेरे की क्या हो। 

( मनमनै: म्ह: फुला तता, छु दु, थौ: न्हिनेलिसे वल नी थन: ) 


 
Posted on 02-20-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी, यो लहरेले तपैंलाइ मनमनै अर्कै भाषामा के के भनेर गाली गर्दैछ!


 
Posted on 02-20-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि के भन्च रे  तिमुरलै पढ्न  मन लाए पो त पढाम्ने बाबै । मेरो के काम छैन कि भन्चुर --- तात्तो न छारो सअ भुराभुरी नभा इस्कूलमा माष्टर्नी भ'र जहिले नि  जहाको तै  (मजाक अरेकिम है)

अनिखेरि के छ त चि्त्रेभाई हालखबर ?निकै ब्यस्त भयौ त ? न सन्चो न बिसन्चो खै त केहि अत्तो पत्तो छैन ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters