हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
आदर्णीय दाजु भाई दिदी बहिनी सबै मा यो नेपाली मान्छेको प्रभातकालिन नमस्कार, आज धेरै दिन पछी साझामा आउँदा खुशी लगेको छ तर आज चौतारी बस्दैन कि क्य हो? मलाई त १५ बर्ष अगाडि पदेको मोहनको कथा याद आयो, जो सधैं स्कुल ढिलो पुग्थ्यो, एक दिन टाईममा पुगेको त स्कुल बिदा पो रहेछ
आज शनिबार भोली आइतबार, चौतारीमा नि बिदा। झुक्किएर अलमलिएर आउने हरु हुन्छन बस त्यती हो। शाहरो गर्मी छ, चौतारीमा शितल हुन्छ कि भनी चिलिम तान्न आएको, बेट भयो, खुशी लाग्यो। तारेमाम भन्ने मौका मिल्यो। तारेमाम।
लौ ठुल्दाइ सँग भेट वयो, एकदम खुशी लाग्यो, नमस्कार गरे है ठुल्दाइ, अरु कोइ हुनुहुन्छ वने पनि नमस्कार अफिसबाट चौतारीमा आउन मिल्दैन, तेसैले आज मिलेको थियो, आज कोइ प न आउने दिन पो परेछ, तै'पनी तपाईं सँग भेट वो,
यता आज गर्मी हुँदै छ, १० नि बजेको छैन, दिउसो हुन्छ वनेको छ, हेरु के हुन्छ
१)झिल्के भनेर चिनिने पुराना चौतारीका औतारी श्री झिल्केनाथ झाँगडको पुरानो नाम के थियो? उनको नाम कसरी परीवर्तन भयो? (२००५-२००६ का चौतारी बाट)
- झिल्के दाइको पुरानो आइते नाम थियो। उहाले आँफैले आज देखी मलाई झिल्के भनेर बोलाउनु भनेर ओदर गरेपची हाम्ले नमान्ने त कुरै भएर नि। (He is real jhilke. I love u jhilke dai muahhhhhhhh and i really really miss u)
२)श्री लहरेकान्त लाकौलको पुरा नाम र पद लेख्नुहोस! (२००७-२००८ का चौतारी बाट)
- Naam-श्री लहश्री लहरेकान्त लाकौल
pad - rasrang pradhan
३)चित्र बहादुर चित्रकारको चौतारीको पहिलो काल्पनीक प्रेमीकाको नाम भन्नुहोस। उनको पुरानो प्रेमिका र उनलाई लिएर चौतारीमा के के भएका थिए खुलस्त पार्नुहोस? (२००५ का चौतारी बाट)
- चित्रेको प्रेमिकाको नाम मैना हो। उबेला चित्र र मैनालाई लिएर जिस्काइन्थ्यो।
४)चौतारीको सुरुवात कसरि भएको थियो र चौतारीका प्रथम इन्जिनियर को थिए? (२००५ का चौतारी बाट)
- भौते दा साझा बाट हराउनु उहाको खोजी गर्न चौतारी हाम्रा पहिलो इन्जिनिएर नेम न्यौपानेले चौतारीको सुरुवात गरेको हो।
५)चौतारी स्कुलमा प्रौढ शिक्षामा कतिजना बिद्ध्यार्थीहरु थिए? ति सबैका नामहरु उल्लेख गर्नुहोस। (२००६- २००७ बाट)
- चौतारीको स्कुलमा भौते दाई, चित्रे, सानानी, म (ठुली), तिरु, गालब, ग्वछे, बिर्खे दाई, बबे दाई, नेम, गोतामे दाई, झिल्के दाई, दादा, सान्कान्छा, चिप्ले, मिस्ते, । अब कती जना भयो आँफै गन्नुस्।
६)चौतारी स्कुलका रोल नम्बर २,३, ४ र ५ का बिद्ध्यार्थिहरुको परिचय दिइ केहि लेख्नुहोस।
- yaad chaina. o roll chai mero lovely bob daiko thiyo. mero chai 6 thiyo khit khit khit.
७)मुकुन्डो जात्रा कहिले (साल र महिना भने पुग्छ) कसरी र किन भयो चर्चा गर्नुहोस।
- मुखुन्दो जत्रा २००६ मा चएको थियो। हाम्रो चौतारीमा एउटा गुण्डा निस भन्ने मान्छे आउनु भेको थियो। तेस पछी हाम्रो गाउमा गुन्ते, जर्ज भुस अनी खै को को आएको थियो। हो तिनिहरु पकै चौतारीकै पुरामो साथीहरु हो भएर गेस गरेको थियो। तेसैलाई पछी गएर हामीहरुले मुकुन्दो जत्रा भनेर नाम दिएका थियौ।
८)महर्षी श्रि गालबेन्द्र गिरीको स्वस्थानी वाचनमा कुन कुन औतारीहरु समावेश भएका थिए सम्झे सम्म नाम लेख्नुहोस
९)कुनै चौतारीका औतारीको नक्कल गर्दै ७ हरफ लेख्नुहोस।
- बिर्खे दाई हरफ भनेको के हो ताअाअाअाअाआ
१०)पुन्टेन्द्र प्यारा परियार, भगुतभाई भन्डारी र राहुलभाई रायमाझिको परिचय दिनुहोस।
- poonte dai -धोबिनिको पोइ
- rahul dai - MO:MO चा साउजी
- bhaute dai- जुरेलिको हुननसकेको पोइ
११)चौतारीमा कुनै समय अत्यन्तै कृयाशील रहेका तर अचानक मुगलान भासिएका ३ जना औतारीहरुको बारेमा केहि लेख्नुहोस।
- गालब, गोतामे दाई, ग्वछे, भौते दाई, बबे दाई, चित्रे, दादा, मिस्ते, चिप्लेदीप ज्यु, झिल्के दाई, सान्कान्छा,राम्चन्द्रे , (३ जना भन्नु भएको थियो मैले त ३ भन्दा धैरै को नाम लेखे लु मलाई बोनस पोइत दिनुस्)
१२)चौतारी सर्वभक्षी भोजनालयको मेनुमा रहेको कुनै ५ परीकार र त्यसको मूल्य लेख्नुहोस।
- नाइ नाइ नाइ अहिले खाने कुराको याद नगरने फेरी भोक लाग्छ अनी फेरी म मोती हुन्छु :(
१३)चौतारी तारारम्पम र कफि विद कुम्ले मा आएकाकुनै ५ जना अतिथीहरुको नाम उल्लेख गर्नुहोस।
- birkhe dai, madanwaa, thuli, bhaute dai, tiru
१४)चौतारीमा कृयाशील रहँदा आफूलाई तितो लागेको क्षण भन्नुहोस, र किन लाग्यो त्यो पनि खुलाउनुहोस।
- chaina khit khit khit
१५)चौतारीमा प्रथम पटक पाइला टेक्ने महीला औतारी को थिइन्? उनको बारेमा लेख्नुहोस।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.