[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 227311 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-15-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु खाम, मामा त पहिलेई झ्याप भए जस्तो छ, बोल्नै बिर्से रे।
बुढो भए अब सुद्धी पानि हराउन थाल्यो जस्तो छ। माईजुलाई टेन्सन :-)
 
Posted on 01-15-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीलाई त देख्दै नदेख्या, शुभ-प्रभात है!
---सपै बेशै होला के रे? घरमा सपैलाई सन्चै भुनेर सोधुम भने हिजै सपै बेलिबिस्तार ला'को कथा पडिहालियो। बरु तो के जाति अउँरेजि किताब किन्यौ त घर पठाम्नलाई?
 
Posted on 01-15-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे जिम्माल् बा अब किन्नु पर्ला ,हजुर लाइ आरामै छ? अनि आज माघे सक्रान्ति हो र जिम्माल बा?
 
Posted on 01-15-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि, आज माए सउँतारि परो!
जिम्माल्निले तरुल उसिनेकि छे खाने भा' आउ के रे हाम्रो तिर। घ्यू चाकु नि खाउलि!
हेर त हेर्दा हेर्दै कति ठुलि भा'कि तिमी! अस्ति जस्तो लाउछ यइ माए सउँरातिआँ चाकु खाँदा सपै मुखभरि चाकु ला'र ङिचच हाँसेको तिमी :)
 
Posted on 01-15-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेज्
व्हास्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्सप्?

तितौरीको कान्छी जस्तै मेरी नि छे एउटी बैनी, सारै पढैया त्यो पनि, अनि असाध्यै माया गर्छे मलाई, त्यसैलाई सम्झे मैले तिम्रो फोन वार्ता पढ्दा, अस्ति नेपाल जाँदा दिदि म पनि जान्छु उतै भन्थी। :)

गालब को स्वस्थानीको यो अध्याय पनि अति रमाइलो छ, जिम्माल बाले भन्या जस्तै, अहिले तत्कालै अरु नि पढ्न पाए हुने जस्तो लाग्ने भन्या :)

ठुल्नानि,चित्रे ,यामे ,ग्वाचे,हरि ,ज्वाइसाप ,राहुल्दाइ, तिरु अनि जिम्माल्बा सबै लाइ शुभप्रभात!
 
Posted on 01-15-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सान्नानि नि आइछिन!
भेँसिको बाछो लाई सन्चै छ सान्नानि? :P
 
Posted on 01-15-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D भैसीको बाछोलाई त सन्चै छ जिम्माल् बा तर गाईको पाडो चाहीँ अलि झोक्रीए झैँ मानिचु, चिसो लाओ कि के भओ खै। हउरको गाथमा आराम जिम्माल् बा?
 
Posted on 01-15-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो गालब! बल्ल पढि भ्याएँ स्वस्थानी कथा!! राम्रो लेखेछौ यो पल्टपनि। मोडर्न भएछ स्वस्थानी कथा, हा हा हा!!

अनि सबै गाम्लेहरुलाई जदौ!!

सबै सन्चै हुनुहुन्छ होला क्यारे!! मेरो नि फस् ट किलास छ!

तितौरीको फोन बार्तालाप फेरि पढ्या के। सन्ते फर्स्ट भएको कुरा कस्तो मज्जाले भनेकी कान्छीले। :D

:-)
 
Posted on 01-15-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D कुम्ले को निस्चय कति राम्रो हो!

सान्नानि गाइ को बच्चा बिरामि भयो रे ,तिम्ले गाइ पाल्या छ :O :D ;-)

********हेर त हेर्दा हेर्दै कति ठुलि भा'कि तिमी! अस्ति जस्तो लाउछ यइ माए सउँरातिआँ चाकु खाँदा सपै मुखभरि चाकु ला'र ङिचच हाँसेको तिमी :) ********
:D:D:D:D :D:D:D:D .......२८ दाँत !!
i miss घ्यू चाकु तिल् को लड्डु :(
 
Posted on 01-15-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे सान्नानि, गाईको पाडो झोक्राओ रे लोल!
खै बा मेरो गाथाँ आरामै होला के रे नि, सपै माए सउँराति भन्छन आफ्नो जाडोले हात गोडा कर्करि खाइरा'छ तै पनिन बेशै छ भन्नुपरो!

कुम्ले नि आएछ! क्यार्दै छौ कुम्ले?
कुम्लेको देहातमा रामविलार संग भएको गफ को एउटो टुक्रो


रामविलास-

"अरे ओ कुमलवा, का हालचाल छ तिम्रो? ऊ भैँसले कति शेर दुध दियो आज्? "

कुमलवा-

"दुध त सवा शेर दिएको थियो, एक्टा शेर बाल्टिको अगाडि डालेको त बाँकि शेर पिछाडि, बादमा फिरि आगाडि हेरेको सला सबै दुध गायब!!"
:)
 
Posted on 01-15-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले को निस्चय कता छ हँ? मैले त देखिन।

लौ तितौरीले के कुरा सोध्या, तेस्तो? हाम्का गाई त कत्ति कत्ति नि, देख्य छैन र तिम्ले? :O

"दुध त सवा शेर दिएको थियो, एक्टा शेर बाल्टिको अगाडि डालेको त बाँकि शेर पिछाडि, बादमा फिरि आगाडि हेरेको सला सबै दुध गायब!!"
:D:D:D:D
 
Posted on 01-15-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्खु गाम् मा छ सान्नानि !

"दुध त सवा शेर दिएको थियो, एक्टा शेर बाल्टिको अगाडि डालेको त बाँकि शेर पिछाडि, बादमा फिरि आगाडि हेरेको सला सबै दुध गायब!!" .........के भन्या यो बुझिन मैले :(
बुझाइ दिम् न हो साथि हो म पनि हास्छु अनि .
 
Posted on 01-15-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे तितौरी, बाल्टिन् को पिधपट्टि अर्को सानो घेरा हुन्छ नि, अब बुझयौ?
 
Posted on 01-15-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

okay, ani sher bhaneko ke ta ???
 
Posted on 01-15-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै भन्या हो कि हैन जिम्माल् बाले फेरि?
 
Posted on 01-15-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले पछाडि पट्टी भरेर पछी अगाडी भरेको भए थोरै खेर जान्थ्यो नि :D:D:D:D:D
 
Posted on 01-15-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Unit of measurement, tara kilo ho ki ke ho tha chhaina malai pani. ek kilo chaini baltinko mathi halechha ani baltin paltaera sawa kilo chahi tyo sano gherama halera feri paltaera herechha ke kumlele. :D:D:D
 
Posted on 01-15-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL balla bujhe hahahahahhahahaha..........smart kumle!!! :D
 
Posted on 01-15-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा त्यहि भनेको हो सान्नानि! :)

हा हा हा भान्जा पहिले पछाडि पट्टि भनेर अनि अगाडि भर्दा थोरै खेर जान्थ्यो रे? कुमलवाले अनि फेरि पहिला भरेको दुध हेर्थ्यो होला कुरा उहि :):)
 
Posted on 01-15-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त हरीले नि पुरा नबुझ्या रे'छ। खित् खित् खित्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters