[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 344141 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-18-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


थ्याँक्स ग्वाछे।


 
Posted on 01-18-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय चौतारी मन्त्री परिषद,

                                                बिषय: स्वेछिक राजिनामा

 चौतारी मन्त्री परिषद ले मलाई रस रंग बिभाग सुम्पिनु भको म म धेरै आभारी छु।
तर आफ्नै तत्कालिन कार्यकलाप को भार बढी भाएकोले, उक्त पद को कृयाकलाप सम्भाल्न समय नहुने हुनु को साथ् साथै मत्री परिषद, अलपत्रकार संघ, र गाउले दाजु भाई  ले गरेको आलोचना ले गर्दा म उक्त पद बाट रजिनामा टक्र्याउद छु। आशा छ मत्रिपरिसद ले चाडै नै उक्त रिक्त पद मा उपयुक्त उम्मेद्वार छ्नौट गर्ने छ्


बिस्टे राम बिष्ट

Last edited: 18-Jan-08 10:53 AM

 
Posted on 01-18-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


I m bored guyssssssssssssssssss

 
Posted on 01-18-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोर् भए ठुली कथा लेख मोर् एन्ड् मोर्।

 
Posted on 01-18-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रायमाझी आयोग गठन:

हिजो मात्र नियुक्त गरिएका चौतारी रसरंग प्रधान श्री बिष्टेराम बिष्टले आफ्नो पदभार ग्रहण गर्न नपाउँदै राजीनामा दिनुमा पक्कै पनि कुनै धम्कि, डर, त्रास इत्यादी भएको हुन सक्ने कुरालाई मध्यनजर राख्दै, उक्त कुरा अनुशंधान गरेर ३ दिन भित्रमा प्रतिवेदन पेश गर्ने गरि 'श्री राहुलभाई रायमाझीको' अध्यक्षतामा 'रायमाझी आयोग' गठन गरिएको व्योहा यसै सुचना मार्फत अवगत गराउन चाहन्छौँ।

धन्यवाद्

चौतारी मन्त्रिपरिषद्


 
Posted on 01-18-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा कोही कोही मान्छेहरु मैले कथा लेख्यो भनेर दाधले भुतुक भएको छ। ठुलिले धरै नाम कमाइरे भनेर। भो उनिहरुलाई किन रिस उथाउने। वीक देजमा एउटा पार्त भन्दा नलेख्ने अनी विक एन्दमा चै ब्रेक


 
Posted on 01-18-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हाम्रि ठुलीले कथा लेख्यो भनेर को दाधले भुतुक्क भयो हँ? लेख लेख हुँदा हुँदा बिचरा बिर्खे बुढा नि आएछ तिम्रो कथामा!! कुरा नि के के आको हो ह्विलचेयरमा राख्ने रे अनि तरुनि देख्यो भने हेरेको हेरेइ गर्ने रे! लोल!

भोक लाग्योssss


 
Posted on 01-18-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! ठूली,मलाइ नि तेस्तै लागो, हाम्रा गामकाहरू त्यति तिम्रो कथामा छिरेका देख्दिनँ नि अचेल, कि चूपचाप पढेर मात्र भाग्ने हो?
 
Posted on 01-18-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहे म त कथाको थ्रेडमा मात्र हैन कथामै छिरेको हुर्रे!!!


 
Posted on 01-18-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा पख्नुस् न पर्दै जानुस् अब हजुरले त्यो पिलेन चर्दा गरेको करामत नि आउन्छ।
चित्रे

 
Posted on 01-18-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल भनेसि बिर्खे बुढोले पक्कै एयर होस्टेसलाई जिस्क्याएर उपद्रो गरेछन क्यार!


 
Posted on 01-18-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दाले के के गरे भनेर अहिले भन्न मिल्दैन। के गर्नु यो बिर्खे दा लाई म सँग नेपाल लगेर मैले पाएको दु:ख नि लेख्नु छ। शायद अर्को १-२ भाग मा आउछ होला खित खित खित


 
Posted on 01-18-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै ठुलि भइछु रे............LOL

हामी सबैकी प्यारी सानी बहिनीको बिहे गर्ने बेला भयछ, ल हेरु त हामी सबैको आँखा छलेर एक्लै एक्लै कोठामा कस्अरी मच्ची मच्ची नाचेकि





 
Posted on 01-18-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के दादु बल्ल आउनु भो। हजुरको अगी देखी याद अैराको थियो। अब दाई हरुले मेरो बिहे नगरदेको ले एस्तो गीत गाइराको


 
Posted on 01-18-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि त मलाई पनि आउछ नी तर हेर न आज्कल अली अली यस्तै प्अर्या छ, but I really like the way you danced ke, k ho yesto majale nachne timi.......la la aba chhittai timilai GHUMTO ODHAUNE manchhe aauchha k, chinta nagara LOL:-)

---------
Jimmal Budha, why done we extend one more KHIT KHIT MANTRALAYA for our THULI :-)

------
Chitre, k chha bro??

----------

Guys, its evening 6 here in North Europe, I will be away for next few hours as I am going to receive two friends in train station, they are from Keiv (Ukraine), they will stay in my tiny room for 2 days. I am plannin to show some of the happening clubs toninght as its weekend. Ok guys have fun in Chautari..... Anyone wanna join me?? Welcome guys

Thuli you keep dancing
 
Posted on 01-18-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


chhittai timilai GHUMTO ODHAUNE manchhe aauchha k, chinta nagara
झिल्के दा त्यो हजुरको २ जना साथी चै केटा कि केटी नि। त्यो नि सफा सँग भन्दिनुस् न।अब डान्स त गर्नै पर्‍यो नि। फेरी दाइहरुको बिहेमा रतिएुलिमा कस्ले नाचनी। तेही भनेर प्राक्तिस गरेइरको।


 
Posted on 01-18-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्नीङ चौतारी !

हाsssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssss ई !

याँsssssssssssss उँsssssssssssssssssssssssssssssssssssssssssss उस् sssssssssss क्याँ sssssssssss उईँsssssssssssssssssssssssssssss  (ओछ्यान मै शरीर तन्याक तुनुक पारेर तन्का'को के। )

के छ गाम्ले हो? जदौ है सप्पैलाई।


 
Posted on 01-18-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गुड मर्नीङ चौतारी bhaaute daa hamro ta sutne belaa huna lagi sakyo.

 
Posted on 01-18-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुलि, भौते दाई, झिल्के, बिर्खे दाई, चित्रे, रिठ्ठे, लहरे, ग्वाचे र समस्त बहिरवाट चिहाउने गाम्लेहारुलाई।

भौते दाई, गूड् मर्निङ

ग्वाचू को स्वोस्थानि कथा पनि पढियो, खुब् रमाइलो पो रहेछ त, पोहोरसाल आफुले त चौतारी देखेकै थेन।

भौते दाई र पुन्टे दाई को दामी गाछ जस्तो छ नि जुरेली पत्याउने उपाएहरु।

ठुलि लाई खित खित मन्त्रालय


 
Posted on 01-18-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छी केटी ! दिन-दहाडै सुत्नीबेला हुन लाग्यो रे।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters