[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 245040 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-22-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आब्बुइ हरी र प्रीती ता छुटेछ है
नमस्ते गरेँ ल ।
 
Posted on 12-22-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मोइले नि आन्द्रै देखि नमस्ते फिर्कायो ल ह्यारिस सोमलाई!

आबो सान्स आज बेलुकि देखि बबाल विकेन्ड जाँदैछ हौ मेरो त।
टक्क लाएर क्लबमा जाने हो अनि जाँडमा दह्रो पौडि खेल्ने प्लान छन्त नि हौ। फिरि हाम्रो हाँडिगाउँको सब केटाहरु फ्रि रैछन्त यो विकेन्डमा डेड्लि मस्ति होला जस्तो छन्त नि हौ। फिरि लङ्ग विकेन्ड भएर छप्किहरु पनि भक्कु आउँछ भन्दै थियो कुम्स पाट कता मोरेछ अहिले? अनि सालिको दोस्तको प्लान चाहिँ के छ नि हौ? :)
 
Posted on 12-22-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, प्रीति, यामे, हरि सब लाइ।
बिहानै म:म्: खाने भने जाम सँगै, गौशाला तिर्, बुटी नि किन्नु छ ।
 
Posted on 12-22-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
आँsssच... प्रिती .सब जनालाइ बोल्न आउदो रैछन्त हौ। मोलाए मात्रै बबाल नआउने रैछ्।:(
नमस्ते गरे ल
 
Posted on 12-22-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस लाइ नी नमस्ते गरेँ ल ।
आँच यो राहुलले पनि झुर गर्ने के खाली त्यो गौशाला को म:म को नाम लेर ।
यस्तो भोक लाग्या बेलामा बबालै हुने के फेरि त्यो म:म को कुराले ।
 
Posted on 12-22-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मोइले नि आन्द्रै देखि नमस्ते फिर्कायो सब जनालाइ ।
 
Posted on 12-22-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्त राहुल ब्रो त्यो बुटी ता यसो यता पनि पास गरौ ल । अस्ती ल्याको कि सकिएर लास्टै झुर भैराछ । आफु जानै पाको छैन ।
 
Posted on 12-22-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, आज त बुटी नि छ, मनाउने हो कि advanced मै शिव् रातृ, जय शम्भू।
 
Posted on 12-22-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsssss!
राहुल दाजू पनि बुटि लगाईदिने!!! मो त सेन्टिफ्ल्याट बयो हौ बात सुनेर!

याम्स ब्रो बोरु हाम्राहुँदि आऊ मस्ति गरौँला!

गुड मोर्निङ मिस!
(मिस- गुड मोर्निङ, सिट डाउन)
थ्याङ्क्यू मिस!
(मिस- ल हिजो को होमवोर्क देखाऊ)
मोइले त घरमै छुटाएछ मिस!
(मिस- लु कुखुरा बन)
मोलाई त कुखुरा खान मात्र आउँछ मिस!
(मिस- मिस संग बढ्ता कुरा! गुर्र्रर... लु भ्यागुता बन)
मिस भ्यागुता भनेको के हो?
(मिस- भ्यागुता भनेको माछा जस्तो खुट्टा भएको)
खुट्टा भएको माछा कस्तो हुन्छ मिस?
( मिस- माछाको खुट्टा हुँदैन भ्यागुताको हुन्छ)
अनि माछाको के हुन्छ मिस?
( मिस- लु भैहाल्यो भोलि होमवर्क लिएर आऊनु!
हस, थ्याङ्कयू मिस!

खित्.... खित्.... खित्....:)
 
Posted on 12-22-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्द्रे लाइ नि तारेमाम अनि जय शम्भू ।
 
Posted on 12-22-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित्.... खित्.... खित्....:)
 
Posted on 12-22-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो ठुल्दाइ,हिजो त गाँजा ले लठ्ठ पारेर ढल्या रे भन्ने सुन्या थें, आज फेरी के को बुटी हौ? - तारेमाम

लु निश पाट्, सोमको दारुमा पौडी खेल्ने पिलान रे, मु पनि आउने भो है त तेतै ।

यामेले पनि बब्बाल पौडी खेल्ने भो दारुमा तेसो भए।

आफु चाँही जिम्माल मामा आउछु भन्या छन भेट्न लाइ यो बिदाँ, बुढालाई तमाखु बन्दोबस्त गर्न जानु छ।

नमे र मीस लाई मैले नि आन्द्रै देखि नमस्ते गरेँ है।
 
Posted on 12-22-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् जय नेपाल्, जय शम्भू ।
 
Posted on 12-22-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्म्माम्मा हरिप् प्लान् रैछन्त् हौ निशको त। आफु त त्यस्तो ठाममा जान डराउने डरपोकि पर्योन्त, सानैदेखि बौले अति कडा गर्ने हौ हाम्लाई त। उस्तै खाले साथीहरु ग्यादर् हुने भाको छ कि त्यस्मै मस्ति गर्ने हो हौ हामी त। :)

ठुल्दाई र मिस अनि नमे लाइ तारेमाम :)
 
Posted on 12-22-06 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shut up!
अझ थ्याङ्क्यू भन्छ।
( मनमनै-हास्दै हाउ स्मार्ट! )
 
Posted on 12-22-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम भूनेओ के हो प्रीति ?
ठूल्दाइलाई सोधेको भन्नु भे'न
 
Posted on 12-22-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीति नानी, आफु पनि गइन्न त्यस्तो ठाम मा । पानी देखि डरऔने मो त । आफु त जय शम्भू भन्दै कबिता लेखिन्छ, सबिताको, रमिता को, बबिता को, लालिताको, सरिताको -----
 
Posted on 12-22-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ह्यारिस ब्रो आउ ल सोम मोज हुन्छ!

भाउतेस सोम कता गोएछ? मो त भाउतेस लाई झारपात सुड्डा भन्ठानेको कि, भरै त सोम चिल्लोsss हेर्दै साह्रोsss पढन्ते जस्तो ह्यान्सिssss रैछन्त नि हौ! फिरि खोक्स पनि मिठो दिने के सोमले! हाम्रो ग्याङमा छिर्रयोन्तनि भाउतेस पनि!
 
Posted on 12-22-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम भनेको, नमस्ते नैहो, मिस्, हाम्रो भाषा म क्या ।
 
Posted on 12-22-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले सिकाउन छाडेर उल्टो क्वेस्चन हानिदिने फिरि!
तारेमाम भनेको नमस्ते हौ नेवारिमा!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters