चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
रिट्ठे शान अनी चित्रे बुरो thanks a lot yar......ma ta Makkha चौतारी १०० को लागि राहुलदाइले कविता, नेपे दाइले चौतारीको लागि एउटा गजल त लेखे कती राम्रो हुन्थ्यो होला है अनी हाम्रो भौते र जिम्माल त दोहोरी खेल्ने होला नि तर चौतारीकै बारेमा नि फेरी हे हे हे
वेल्कम ब्याक झिल्के ब्रो, बा बा तीन सर विश्व भर्मण गरेर अैसक्यो तिमी हामी भने जाँ को ति अन बेली बिस्तार ले लेख्नु परो काँ काँ पुगियो के के गरियो आदी इत्यदी, अनी कती दिने भर्मण हो नि यो अनी आउन साथ थकाई नि नमारी चौतारी आउन भयाएछौ लु लु आउ तातो चिया खाउ । हो हो १०० अंक रमाइलो बनाउनु पर्छ आफु त वीकेन्ड मा बाहिर जान लगिया छ् केही लेख्न पाउन्न जस्तो छ् तर सोमबार त अैपुग्छु अनी तेथी नै बेला एसो कुराकानी गरम्ला
बिस्टे ब्रो, धन्यवाद यार, के को विश्व भरमन भन्नु यार भन्नको लागि मात्रा तिन्टा गाम हो तर काठमाडौं भक्तपुर र ललित्पुर घुमे जस्तो त हो नि, भरमन ५ दिने हो, साह्रै नै धेरै कुरा सिकियो यस्पाली। नयाँ ठाउँ, नयाँ कल्चर, रहन शाहअन, यो संसार पनि कस्तो अचम्म है। यस् बारेमा मैले २-३ दिन पछी लेक्छु , अनी ब्रो पनि जान लाग्या विकेण्ड्मा ? ल ल मोज छ
re bauwa bahun baniya gaana sunayechhau.. haamile ta fresh sunna payiyena.. balla aayera padhiyo.. sabai ghar tira hoki k ho? kohi chhaina.. lu ma paani lagchhu kaam chha beluka lahare geeti saanjh ma bhetaula aahile lai jaye chautari..
पहिले पहिले म उन्लाई तपाईं भन्थें उनी पनि मलाई तपाईं नै भन्थिन, पछी पछी म उन्लाई तिमी भन्न थालें उनी मलाई तपाईं नै भन्थिन आज्कल म उन्लाई तं भन्छु, उनी मलाई हजुर भन्छिन।
के छ ओ गाम्ले हरु को खबर ? सन्ध्याकालिन नमस्ते है दिन भरी नि खुब रमाइलो अरेचन आफ्नु त कत्ती फुर्सत भएन साहु को काम ले पेल्यो लौ झिल्के ब्रो साच्चै झिल्के भएर आएछ (स्याङ्जाली न परो)
भौते काजी ले रोदी सुरु अरी सकेको? हाम्रा पालाको गीत गायो गाठे आफुलाई अहिले नै बाजाँ जाम जस्तो भओ
haina parbate dai yaaha aahile download nai hunna kya tyo nepali ma lekhne unicode.. aahile gharma haina aajha raat bhori bashnu chha hau yaaha khai k garne garne nachnu parchhaki k ho eklai..
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.