[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 285944 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-15-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मङ्गलबारे जदौ! यो बिर्खे माईलाको!!

कोहि आउनी घुर्की नै देखाउनी, घुर्की नै देखाउनी
डलर मात्रै कतिहो छापनी

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :D
 
Posted on 05-15-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुर्की होईन, बोलेको साँचो हो, बोलेको साँचो हो
मेरो समय अर्कैलाई खाँचो भो

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :D
 
Posted on 05-15-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe dai ma ta hajurko gaunma aunako laagi susaar kasiraa chu. ani ali kinmel ni gardai chu. kehi kehi koselini lagdinai paryo. bhuraa bhuriharu aasgara basiraa bolaa.

poonte dadu ke cha taaaaaaaaaaaaa?
yaamu dharai dinmaa ayouni. kasto cha timlaai
 
Posted on 05-15-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul dai maile lunch khaisake. ani hajur le ni.
 
Posted on 05-15-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्लो शरिर कतिलाइ पुर्याउनी, कतिलाइ पुर्याउनी
बिचार छ कि झन तालु खुइल्याउनी ?

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :D
 
Posted on 05-15-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली मेरो सबै ठिक ठाक छ ।
तिमिलाइ बेसै होला क्यारे ?
साउका चापा चाप छ । थोरै ब्यस्त ।
 
Posted on 05-15-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खांचो-खाचो केइ मैले देखीन केइ मैले देखीन
घुर्कि लाउने बानी छुटेन

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :D

मान्छे हेर्दा छ तालु खुइलेको छ तालु खूइलेको
त्यो टक्लु को कस्लाइ पो खाचो भो?

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :D

जदौ म समिधाको
 
Posted on 05-15-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँकी भए पो, झन् अझ खुईलिन्थ्यो, झन् अझ खुईलिन्थ्यो
माया भए, व्यथा मेरो बुझ्दिन्थ्यो

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!

मान्वीले नि टक्लु भनि हेपेको, टक्लु भनि हेपेको
तिम्ले नभे'नि, (मेरो) महत्त्व अरुले देखेको

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :D
 
Posted on 05-15-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa aaj sabai gaamle laai ke bhaako ke bhaako
hamro poonte daai hapna thaale ko hepna thaale ko

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :D
 
Posted on 05-15-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मैले हेपेको हजुर लाइ हेपेको हजुरलाइ
साचो कुरो भन्देको सबैलाइ

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :D
 
Posted on 05-15-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा दोहोरि साह्रो भो
मुन्नि कि समिधा छुट्टयाउन गारो भो
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!

ठुलि तिमी आउँछौ कि भनेर
भिरको बाटो सम्म छ खनेर
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!

पुन्टे बुडा आएछन कसरि
व्यथा तिम्रो कसैले बुझ्दैनन यसरि
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!
 
Posted on 05-15-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खु दाइले भिरको बातो खनेर खाल्ता खुल्ति बनाए बनाए
लौन अब म कसरि हिद्ने होला हिल जुत्ता लार्, हिल जुत्ता लाएर लाएर

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!
 
Posted on 05-15-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ दोहरी फुरेको, दोहरी फुरेको
हामलाइ भने के लेखम के लेखम भएको

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!


मङ्गलबारे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 05-15-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिल जुत्ता खोलेर हिडौँलि
उस्तै परे बुई चढि घुमउली

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :)
 
Posted on 05-15-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन पर्यो छुट्टाउन जिम्।माल बा हजुरलै
बा (जिममाल) भनेनि दाइ भनेनि उहि हो दुबैलै
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!
 
Posted on 05-15-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मुन्नि!

छुट्ट्याम्नलाई मन लाओ बेसरि
नचिनेर काम चल्छ कसरि?
बा र दाईले कन्फुज भएछ
दुर्गेको नि सवारि भएछ
सिन्की अचार
भन ठुल्नानि के छ बिचार?

:)
 
Posted on 05-15-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्निलाइ आज के भाको के भाको
बा र दाइ नै चुत्याउन गारो भाको भाको
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई

बिर्खु दाइ बुइ भनेको के हो?
 
Posted on 05-15-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थानकोटाँ बस जाम भा जस्तो जाम भा को चौतारी बल्ल चल्न थालेछ। सप्पैलाई एकबाजी फेरी नमस्ते, तारेमाम, पर्नाम ठोकें है।

मुन्नी समिधा रे?!

लोल ठुली, बुइ भनेको के हो रे??
 
Posted on 05-15-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज् भोलि हरिलाइ के भाको के भाको
चौतरिलाइ बिर्सन पो थाले को थालेको
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई
 
Posted on 05-15-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त है.. थानकोटाँ बस जाम भा जस्तो जाम भा को चौतारी बल्ल चल्न थालेछ। सप्पैलाई नमस्ते, तारेमाम, पर्नाम ठोकें है।

मुन्नी समिधा रे?! :O
आबो निश पाट आउने होला समिधाको नाम सुनेर। :P

लोल ठुली, बुइ भनेको के हो रे ??
> डोको लाइ दाम्लोले बाधेर पछाडी ढाडमा बोक्छ नि। तेसै गरी डोकाको सट्टामा मान्छे बोक्नु लाइ बुइ भन्छ।

लु लु अरु पनि दोहोरी जाओस है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters