[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५३~~

[Please view other pages to see the rest of the postings. Total posts: 670]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 244884 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 04-30-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

p align="left">~~चौतारी-५३~~



नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५३ --





 




चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 


**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 







Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 52 editions.

Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland
 




लौ बसुम यही चौतारीमा



 



 
Posted on 05-04-07 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो लाल् चाय भन्ने कस्तो नि भुन्टे दाई?
 
Posted on 05-04-07 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"रेड लेबेल्" होइन नी। मेरो माने लाल् चाय्=त्यो सरकारी आपीस् मा पीउने राष्टीय पेय पदार्थ् वा झोल् भनुम्। आफु परीयो भुपु कर्मचारी तेसैले पुराना दीन् सम्झी पीया। पुराना दीन् सम्झी हीजो त ढीन्डो र मस्याउरा पनी खा को-- अंरीका मा ढीन्डो क्या स्वादीलो!
 
Posted on 05-04-07 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो, मध्यरातको जदौ।
दुर्गे, कसरी बयान गरु धकायोको सागको? अन्नपूर्ण आधार शिविर जाँदा मात्रै थाहा पाएको हो यसको बारेमा। दाल भातसँग तेसको साग खाइयाथ्यो, मिठो भाथ्यो। त्यो क्षेत्रमा धेरै चोटि गएँ तर आधार शिविर नजिकको क्षेत्र बाहेक अन्यत्र त्यो साग देखेको छैन। लौ, हजुरलाई चढाएको छु त्यो साग, पकाइ र चखाइ कष्ट गरी comment कष्ट गर्नु होला।
मास्टरनी, मसँग के निउरो माग्या? माग्नुस् न आफ्नो विद्यार्थीहरुसँग, तिरुलाई मिठाइ चोर्न लाए जस्तै। नभए दुर्गे मातासँग पानि मागे होला, तर एक रुपैयाँ भन्दा अलि बढी चढाउनुस्।
भुन्टेको कुरामा नलाग्नु है कोही पनि। Hawaii बस्ने मान्छे, भुइकट्टर र sea weed बाहेक अरु बिरुवा चिन्दैन होला अनि घाँस खुवाउन लागेको आरोप लाउँछ।
रामाचन्द्रे, धन्यवाद बोटनिस्ट्को दर्जा देकोमा। figure बनाउनुको गार्होले ISc देखिन् biologyको मुख हेर्या थिन तैपनि घाँसमा पी एच् डि कमाइेछ
ठुल्दाइ, मैले बजार भाउ सम्झिने पनि त्यही ४०-४२ सालदेखिको हो। त्यही बेला र अहिलेमा नै कतिको अन्तर छ। ३० रुपैयाँ किलोमा खसीको मासु र २ रुपैयाँमा पाउरोटी किनेको, अनि ५० पैसा बस भाडा तिरेको सम्झिन्छु। भर्खरै नेपाल गएको बेला खसिको मासु ३५० अनि बस भाडा ९ रुपैयाँ पुगेको रहिछ।

नेप्चिको चाँही राती राती मात्रै फुर्सद् हुन्छ कि कसो?

लौ सुत्न गएँ अब त। जम्मा ३ वटा बियरले झुम्म पार्ने भएछ। जवान चाँदा सिक्स् प्याक खाँदा नि पुग्दैनथ्यो। लौ शुभरात्री सबैलाई।
 
Posted on 05-05-07 1:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चीप्ले, जम्मा तीन वटा फु च्छे बियर ले पनी के लाग्छ होला र ? पत्याउने कुरा गर्नु न। हे हे

जहा सम्म् घास्-झार्पात्को कुरा हो, पढ्न त एक् जमाना मा बायोलजी नै पढ्या हो। तेसै ले त्यो घान्स्-झार् चीन्या जान्या जस्तै लागेर गाम्ले हरु लाइ सचेत् मात्र गर्या हो। गारो पीरो नमान्नु है साथि। हे हे
 
Posted on 05-05-07 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यरात् को ज दौ!

ल यो गीत चीप्ले को लागि समर्पीत् है। कतै तीन बोत्तल् ले चीप्ले को यही हाल् त भएन्? हे हे...

- https://www.youtube.com/watch?v=ulZYHD76oAg&mode=related&search=
 
Posted on 05-05-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ह्या त घांस पात को कुरो हुदै रैछ। मलाइ नि अलि अलि घांस पातको नाम आउछ , सिरु घांस, खर घांस, गन्ने घांस,दुबो घांस, कराउते घांस, बन घांस, डाले घांस ....अरु त भुले घर भैसीलाइ फुन गरेर सुध्नु पर्ला अरु के के हो भनेर ?
हिजु शुक्रबार यसो हल्ला खल्ला गरु भनेको चौतारीमा त्यो माकुरे मान्छेको फिलीम हेर्दा हेर्दा निद्राले चिलिम पारेछ । नेप्ची र भुन्टे पो हल्ला खल्ला गर्दै रछन । अनि चिप्ले बैदाम फारमको घासबारीम के गर्दै हो ?
 
Posted on 05-05-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, शनिबारे जदौ, बिर्खे माइलाको।
लौ मेरो प्रश्नको जवाफ दिने कोइ निस्केनन् कि क्या हो? पुन: एक पटक् चानस् दिन्छु।

laau bhannus gaamle haru haamro jamaanaa ra ahile ko jamaanaa ( 2042-43 saal dekhi) ahile samma bajaar bhaau na baDheko bastu ke ho? juna gaau** shahara , saano Thulo dukaana jataatatai paainchha. bhanne laaii titaurija ko puShTakaari achaara 2 shishi puraskaar.
 
Posted on 05-05-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो प्रश्नको जवाफ दिने कोइ निस्केनन् कि क्या हो? पुन: एक पटक् चानस् दिन्छु।

लाउ भन्नुस् गाम्ले हरु हाम्रो जमाना र अहिले को जमाना ( २०४२-४३ साल् देखि) अहिले सम्म बजार् भाउ न बढेको बस्तु के हो? जुन गाउँ शहर , सानो ठुलो दुकान जताततै पाइन्छ। भन्ने लाई तितौरिज को पुष्टकारि अचार २ शिशि पुरस्कार्।
 
Posted on 05-05-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, शनिबारे जदौ, बिर्खे माइलाको।

ए गाम्ले हो ................. गाम्ले हो
कता गएछन् सबै

हन राहुल दा ले के प्रस्न गरको
आफुलाइ त मरिकाटे आएन हो
तितौरिज को पुष्टकारि अचार २ शिशि पुरस्कार्।
आफुलाइ पुरस्कार लिन मन लागेर कस्तो छ
लौन कसैलाइ आउछ भने सुटुक्क भननिदेउ मलाइ


--------------------------------------------------------------------------------
 
Posted on 05-05-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेमाता ले पास गर्नु भयो अब यो प्रशन अर्को गाम्लेलाई जान्छ।
 
Posted on 05-05-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हो । किन यस्तो सुनसान हो गाँठे ।

राहुलदाइ हन कुन जिनिस् को कुरा गरेको हो हजुरले । मैले नि पास गरें ।
 
Posted on 05-05-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम चन्द्रे ले पास् गर्‍यो ल बा, कोइ त होला नि यो प्रश्नको जवाफ दिने?
 
Posted on 05-05-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नी त रम्च्न्द्र्, कस्तो सन्नाटा छाय्को।

राहुल् भाई को कोइसन् एकदम समय सान्दर्भिक छ। हाम्रा अर्थ मन्त्री, गवर्नर्, मन्त्री हरु ले कहिले आँफै सपीङ् गर्नु पर्या भा पो मुद्रा स्फ्रीती को राप् था पौउन्, कसो?
 
Posted on 05-05-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नुन् देखि सुन् सम्म सप्पै च्र्को छ। एउतो कुरो मात्र बढ्या भा पो जबाफ् सजिलो।
 
Posted on 05-05-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनिबारे जदौ नेप्चे को।

चौतारी त सुनसान रैछ।
पक्कै पनि सप्तान्त लागेको होला।
 
Posted on 05-05-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन भुण्टे जी,
भाउ न बढेको एक् वस्तु छ
२०४२-४३ साल् देखि एकै भाउ मा बजारमा उपलब्ध छ, त्यो के हो भनेर् सोधेको।
 
Posted on 05-05-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनिबारे जदौ sappailaai !
rahuldaa ko question मैले नि पास गरें ! uttar bhandinus na ta rahuldaai :)
 
Posted on 05-05-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहह
धेरै ले पास गरेको ले म फेल् गर्दिन्छु, यस्को उत्तर् हो कि दक्षिण दिएर।
२०४२-४३ साल् देखि भाउ न बढेको वस्तु भनेको "सलाई" अर्थात् match box हो।२०४२-०४३ साल् देखि रु १ मा पाइने एक् बट्टा सलाई अहिले नि रु एक मै पाइन्छ। फरक् चाहि उहिले १०० काँती हुन्थ्यो भने अहिले १५ -२०। तर भाउ चाहि बढेको छैन ।
 
Posted on 05-05-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्यसो भन्ने हो भने त सेप्टीपिन नि हो .... जमानामा सुकोमा ठूलो सेप्टीपिन आउँथ्यो, आजकल मसिनो चाँहि आउँछ नि
 
Posted on 05-05-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha... that means 500% to 600% inflation....
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters