[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 168725 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-23-06 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-23-06 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-23-06 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हुर मलाई धेरै गाली गरे अनि मैले फेरी बनाएको छु यो धेरै गाली न अर्नु के । बोका पुनी भुने के के भुने भुन मन पुरी भुन्ने रहेछन ल त गाम्ले हुर म लाहुर तिर लागे अबु केही समय पुछी आउने छु । सबै लाइ मेरो नमस्कार
दुखी सानो कान्छा
 
Posted on 03-23-06 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भा'छ के भ'छ
भित्र भित्रै कान्छि मन मेरो रोइ रा'छ


मैले त धेरै गलि खाए यो चौतरा मा दादा , काका , चिप्ले सबै ले मरोस भनेर भुने अबु त के अर्नु के अर्नु भयो

खाउ त भने कुवा को पानि नखाउ भने के भन्ने गित त सुनेको थिए । त्यस्तै भयो ।

रामाइलो गर्दै गर्नुस त...........................
 
Posted on 03-23-06 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OHo...chautari ma ke ke bhako ho..la geet gaudai garam. maya pirem jhagada sappai thok garam. kuta kut chhai nagarm hai.
 
Posted on 03-23-06 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर कान्छा तँ चित्त नदुखा त! तेरो कामै तेस्तै भे'सी गाम्लेहुरले आफ्नै सम्झेर हकारेका मात्तै हुन्। आफ्नो नदेख्या भे' तँलाई अहिलेसम्म डाँडा कटाईसक्थे। उहिले एउटा सिउदेलले चौतारीमा आएर निहुँ खोजेको के थ्यो, दम्तरीहुरले रामधुलाई गरेर लखेटेका थिए। त्यसपछि सिउदेल त मुगलानै पसेछ। यो चौतारी यस्तै हो केटा, मया लागे बेस्किनीको मया गर्छन्, मया नलागे फुट्या' आँखाले पनि हेर्दैनन्।
अबदेखि चौतारी बिगार्ने काम गर्दिन भनेर काका र जिम्मालसंग माफ माग् त, सप्पै ठीक भईहाल्छ। हाम्रा गामका पाका-बयोवृद्ध भनेका तीनै हुन्।
 
Posted on 03-23-06 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जिम्माल, जति नि तरुनी पाइन्छन भनेर मयाँ पिरेम बसेकीलाई चट्टै छोड्न कहाँ सकिन्छ त नि। मुइले त त्यै जुरेलीलाई नै नछोड्नी। पानी मुनि गए नि छोड्दिन, राम राम् ल। हेरम कति लुकाएर राख्न सउदा रे'छन पुन्टेदाइले। उता बाटुली भाउजु हुँदै हुनुहुन्छ, फेरि धोबिनी पनि पुन्टेदाइकै। साली पनि उनैले राख्नी भनेर पाखुरा मिच्छन। मेखे सक्रातीमा हाटमा स्वास्नी-पसल खोलेर बस्नि रचन कि कुन्नि। :-)

काका सअँ त पानी बारेर बसम जस्तो भै'च। अस्तिनै एउटी झ्याउँकिरी खोज्देउन त, तिम्रै भतिज हुँ के रे, भनेको। कहाँ कहाँका छँडुलीका हनुमान कट्टु ला'का फुटा देखाए। जिउ पनि ३ बिस हिउँद-बर्खा खा'को चिलाउनेको दलिन जस्तै पसाङ्गिएको, त्यसमाथि गोमन साँप झै बटारिएर खिचेका फुटा देखाए के रे। त्याँसि काका सअँ केटीका कुरा अर्न छाडेँ मैले त। अब हजुर र नेपे दाजीले मिलेर नै खोजिदिने हो भुने त सोँच्नै परो। फेरि जुरेलीलाई के अर्नी हो? धोखा दिनु पनि भे'न। :p

डल्ली भान्जीलाई माइजु खोज्दै छु, चिन्ता नअर। यो पाली दशैँ मा भान्जीहरुलाई भाँडा माझ्न नपारम भुने को , खै के हुन्छ।

अनि यी पुछार-घरे नेपालका छोरा लाई त मैले तादि नै गायत्री मन्तर सुनाको हो के रे, त्यसैले मलाई गुरु, गुरु भन्छन। :-) हिजा'ज मन्तर सम्झ्याछन कि बिर्से कुन्नि। हुन त आफैले बिर्सिसकेँ। नानाभाँति खाँदै हिन्नु पर्छ, मन्तर सन्तर बिर्सेकै जाती। :-)

स्यान्कान्छाले बजारा'ट ल्याको भेँडियो देखाएछ के रे, भर्खर बना'को चौतारी कसो भत्केन छ। माटो राम्रो सँअ जमेकै छैन। चौतारो नि माउबादीले नारा लेखेको ढुँङ्गाले बनाएछ के रे, रातै छ।

:-)
-भउते
 
Posted on 03-23-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्न चित्त दुखाम्छौ ए साने (sano kancha) तिम्ले यत्रो चौतारो बनायौ दुख अरेर सपैले माया मानेका छन नि। भर्खर बनाओ चौतारोमा चइनि भेडियोले बल्ल तल्ल माटो लिपेओ ठाम भत्काओ भुनेर अलि अलि करा हुन गाम्लेअरु तेस्तो केई हइन मुग्लान सुग्लान पस्ने काम नअर। खाम भने नि खोया बिर्के पानी हो नखाम भने नि खोया बिर्के पानी हो बरु एउ गिलाँस मुलाइ नि भर एत्रैसिती आज तुच्च तुच्च पार्नु परो।

हो हिते (hit keta) ले कति फोटु टाँसेओ हो? एउटा फोटुमा त काका बुडा बङ्गारा देखाम्दै हाँसिरा रेचन नि!

भाउते तो लप सप अर्ने भए पुन्टे दाईको आँखा नलाएको केटि खोज है भन्देओ छु! जता पुन्टे दाईले आँखा लाए तेता कुराकानि गडबड छ होश अर है! :)
 
Posted on 03-24-06 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dadagiri Bro ko gau (jugle) jaane baato..
Nagdada, Syangja.

 
Posted on 03-24-06 4:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हुर मलाइ सबै ले गलि गरे भनेर म त लाहुरे हुन जान खोजेको थिये अबु जानु मुन छैन काका बुढा मालै माफ गर मैले जानेर भत्कम्न खोजेको त होइन । राम्रो नै बनाम भनेर लागेको थिए यो चौपरि लाइ ।
बिर्खे जिम्माल, भाउते र गोतामे दाइ सानो कान्छा तलाइ माय अरेक छन भने पछि मत्र आउन मुन लाओ । माया मारेको त कहा हो र डाडा मा बसेर चौपरि लाइ हेरेको थिए।
ल अहिले खर् काटन लागे म खर भिर तिर डाम्ना भोकहा होलान । चौपरि मा बसेर कुरो अर्न त धेरै मुन् थियो । अहिले लागे पुनि फेरि आम्दै अर्चु नि ।
 
Posted on 03-24-06 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल धेरै पिलपिल नअर त्याँ। गालाँ पट्याङ खालास फेरि! खुरुक्क लाएर एउटो काइदाओ भुसा भोर काकालाई! त्याँट एउटो नाम्लो चाइयोछ मलै, तो बाट्दे मेरा घराँ गएर!
 
Posted on 03-24-06 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम्लो बाट्दैछ सानो कान्छो-

 
Posted on 03-24-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्र काका बुढा ले त मेरो राम्रो फुटो ल्पकाएछन । राम्रो अरेउ मेरो फुटो नदेखेको धेरै भयेको थियो । अनि कुरो के भने नि काका तिमि ले त मलाइ धेरै गालि अरेको अरेइ अर्छौ मुइले पुनि कुन दिन तिम्रो पोल खुस्काइदिन्छु । आज तमाखु मा गांजा हालेर तान बुढा । हेर्नुस त बुढा ले गांजा तानेका बिउरेका बुढा ।

 
Posted on 03-24-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! चौतारा मा पनि मुन्चे आउन छाडे क्यानाम् आज भोलि त। काका गान्जा तान्न थाले, कान्छो नाम्लो बनौन थाल्यो अरु चै कत लागे कुन्नि।आज सुक्रबार् लौ लगे आफु पनि शेर्पिनि को भट्टि तिर।
 
Posted on 03-24-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त काका बुढा ले धेरै नै गाँजा तानेर आँगन मा लडेका रहेछन। म घाँस काटेर फिर्किदा यसो हेरेको त बुढा को मुख मा त कमिला लागेको रहेछ। मैले बुढा गयेछन कि भनेर यसो छामेको त सास फेर्दै रहेछन । काकि डराएर बसेकि जो रहिछन डराम्नु पर्दैन भनेर म घर तिर लागे केरे । अब के के अर्छन काका हेर्दै जाम काका को बानि सबै लाइ थाहा भयेको कुरा हो । भोलि काका कँहा गाँजा तानेको थिए भनेर काकि लाइ पनि कुटछन् अनि मलाइ पनि गालि अर्छन। ल त आज लाइ बिदा
- सानो कान्छो

 
Posted on 03-24-06 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चौतारोमा त आज् कोहि नि देखिन्न। सबैलाइ सुकबार् लागेछ। साने हि हिडेछ खोइ अघिसम्मत काकालाइ जिस्काउदै थियो बुडा-बुडिहरुलाइ जिस्काउनु हुँदैन त भनेको त हो तर पट्क्कै मान्दैन । ल म नि हिडे त्यसो भए आउदै गरम्ला।
 
Posted on 03-24-06 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नाम, शिरेले लेख्न थालेको कथा काँ सम्मुन् पुराए को'नि? भउते गुरु ले भनेर् लेख्न बसेको शिर्षक नै फुरेन। आफूलाई मन परेओ "उखेल्न नसक्या जगल्टा" "भाँच्न नसक्या करङ", "तात्न नसक्या कन्सिरी", "हान्न नसक्या चड्कन्" सबै शिरे जवैँ लै दिएचन्। म चैं अलमल्लमा पो परें। लौ गाम्ले हुर् तिमेरु नै छानाओ के नाउ राखुं मेरो उप्न्यास को "फुस्काउन नसकेको बङ्गारा" मात्तै बाँकि रओ मेरो भागां । आज शुक बार गुरुलै सोधेर सक्चु भनेओ, झन् बुढा त देखै परेनन् । कता मरेचन र हो । त्यै जुनेलि लाई भगौने मन्तर सिक्दै होलान्। पख न तिमि लाइ मैले जान्या छु। बुढालै जाडो भओ होला भनेर धरान'ट कति दु:ख अरेर मगाको पोरक को सुप बनार राखेको खान बोलाम्ला भनेर आज मुखै देखाएनन् । पुन्टे दाइ को घर पछाडि झ्याङ् मा ढुकेरे बस्या होलान्। कैले रात होला र जुनेलिलाइ झिङे हान्न जाम्ला भनेउ होला। हेरौंला मु पुनि कत्तिको हिक्मत भाको छौ कि हुतिहारा हौ। भोलि सम्मन् मा जो देखा जाला।

:-)>

ईश्वर
 
Posted on 03-24-06 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कान्छा,
धेरै पोल नखोल काकाको। विचरा बुढा अब मुखै देखौन छोड्छन् फेरी। मान्छे बुढो भे' छि अलिअलि निहु त खोजिहाल्छ त, तँलै था' छँदै छ नी।
कता ग'र बिरक्तिराछन् कि लाठो ठिक पार्दै होलान्?

 
Posted on 03-24-06 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छाभाईले निकै घुर्कि देखाउने रहेछन । कान्छोलाइ सबले माया गर्छ भनेर होला
नजाउ भो लाहुर त राम्रो हुन्न बाबु!!बरु त्यहि नाम्लो बाटी बस।


उपन्यास के बारेमा लेखेको हो ईश्वरजी?खै यो शिर्षक कस्तो हुन्छ??:)

"उखेल्न नसक्या टुप्पि"



:):)
 
Posted on 03-25-06 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिनी काका पनि कता खोजी रा होलन तेही बोको लाई लौ यहाँ छ तिम्रो बोको
बिचरा बाख्रा लिएर गएका बुढा चौतारी मा भुसुक्कै निदाअचन लौ बुढा यता छ है समालेर राख तिम्रो बोको लाई
अर्को साल दशै लाई भनेर पालेका हौला
धन्नै बुढा को दसैं नै चिलिम भएको
लौ राम्रो सँग पालेर राख
हामी पनि आम्ला मासु खान

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters