[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 664]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 304917 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 03-07-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०५--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 105 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- फेब २५)

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली


 
Posted on 03-07-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे हो हो आईतवारर्नै घदि घुमाउने।


 
Posted on 03-07-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ चित्रे त्यो फोटो निकाली हाल है धेरैको नियत खराब भईसक्यो ह्या


 
Posted on 03-07-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन 'आईतवार घडी घुमाउने' भने भईहाल्यो नि ठुलि त्यो मुख चाँही किन ठुस्स ला'को नि
कुम्भकर्णहरु लाई जती सुते नि नपुग्ने के

 
Posted on 03-07-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् भाउते दा मलाइ ह्यान्सिलाइ देखेर तेस्तो हुन्च भनेर हजुरलाइ कसरि थाहा भो?


 
Posted on 03-07-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे कुम्भकर्न भनेको केता कि केति?


 
Posted on 03-07-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धेरै सुत्नु पर्ने केटा वा केटी जो सुकै पनि कुम्भकर्ण ठुलि


 
Posted on 03-07-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्ननी, साझामा ह्यान्सीको कथा लेख्दै खितखित खितखित गर्नुको अर्थ अरु के हो त?

रिठ्ठे, मैले फोटु कम्फुटरमा सेभ गरिसकेँ, अब हटाए हुन्छ।

हे थुल्ननी कुम्भकर्णीका ! तिम्रा बिहान तिन दोप्पर सम्म सुत्ने दिन अब गए।

भोक लाग्यो।


 
Posted on 03-07-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, चाउचाउ त फ्रि हो, शिपिङ चार्ज होइन । $ ४.५ शिपिङ चार्ज पठाइदिए, म चाउचाउ पठाम्ला!
 
Posted on 03-07-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे मैले सोधेको प्रश्न कुन्भकर्न भन्ने मान्चे केता कि केति?


भाउते दा ह्यान्सिलाइ हेरेर मात्र होइन अरुलाइ हेरेर नि खित् खित् खित् गर्चु। तेस्को अर्थ के हो भाउते दा?

Last edited: 07-Mar-08 11:42 AM

 
Posted on 03-07-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती धेरै मुन्छे हुन चौतारीआँ ।  हिजो चिलिम अली धेरै, तानिएछ आफ्नो त बल्ल होस् खुल्यो । के हुँदै छ ह्याँ ?
भउते किन यती साह्रो पात्तेको ? कैले पूण्टे दा को साली ताक्ने, कैले चौपारिको केटी । नियत नै ठीक नभेसी कस्को के लाग्च र?

 

;-)>


 
Posted on 03-07-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भोक लाग्यो ताअाअाअाअाअाअाअाअाअाअाअाआ


 
Posted on 03-07-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दा ह्यान्सिलाइ हेरेर मात्र होइन अरुलाइ हेरेर नि खित् खित् खित् गर्चु। तेस्को अर्थ के हो भाउते दा?

त्यसको अर्थ---- ह्यान्सी भन्दा नि ह्यान्सी अरु भेटे त्यसैलाई आफ्नो दिलको ह्यान्सी बनाउन सक्छु, मेरो मनको ढोका खुल्ला छ---- भन्ने हो थुल्ननी।

ईश्शोरे, हाम्रो पनि मनै त हो, कति बाँधिराख्नु।

चेली-जी, रिठ्ठेले शिपिङ चार्ज पठाएपछि चाउचाउ छेँ खुसुक्क मलाई पठाइदिनुस है।


 
Posted on 03-07-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! आज ब्यान ब्यानै देखि धेरैको नियत खराब हुन थालेछ जस्तो छ!

लौ! अब १ घण्टा घाटा हुने भो?

ठूली, अहिले सम्म वर्त बसिरा' तिमी? ल वर्त भंग गर अब!

एशु दाइ चैं बल्ल उठ्नुभा' रे!


 
Posted on 03-07-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नाइ नाइ नाइ भाउते दाइ मेरो मनको धोका त उबेलै बन्द गरेको थिए


 
Posted on 03-07-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी मा नयाँ नमस्कार

ठ्याक्कै दुई घण्टा लायो लौ यो फोटो ले गर्नु गर्‍यो
चित्रे त्यो हटाइ हाल त नत्र फेरी अर्को दुई घण्टा पछी मात्र आउछु म
(बरु त्यो ठमेल तिर खैरी ले होली खेलेको राख्नु पर्‍यो, कम्तिमा used to त हुन्छ, नेपाली केटी नदेखेको बर्सौ भैसकेछ कि क्य हो) 


 
Posted on 03-07-08 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते दाइ

 
Posted on 03-07-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, के गर्न २ घण्टा लागेको हो पर्बते?


 
Posted on 03-07-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते किन गलत अर्थ लाउछौ ए बज्जिया ?
फोटु मा हेरेको हेरै भएर नि
 
Posted on 03-07-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के अर्नु चित्रे बाउ, धेरै खासी चिनी पुनी तितो हुन्च भन्थे हो रे छ । धेरै चिलिम तानेर धन्नै चिलिम फर्क्या आफै । करिप करिप १२ घण्टासी होस् खुल्यो ।

;-)>

 


 
Posted on 03-07-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के का गलत अर्थ लाउँथेँ र पर्वते। मैले नि त्यै बुझेको थेँ। बिस्टे ससुराको १० सेकेण्ड मै सकिएछ, खोइ त्यै भन्नुभा'छ के रे माथि। मलाई नि १० मिनेट भन्दा लागेन। हजुरलाई चैँ २ घण्टा लागेछ, फोटु हेर्न।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters