[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी १६३-

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 257365 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-03-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६३~



कलिजुगको बेलैमा  

जोशमा हुन्न होश
 
उनकै छोरी तरुनी
 
हामिलाई केको दोस!
 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 163 editions.
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:39 PM

 
Posted on 11-04-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो है, माल्पा स्वारी जेरी किन्दा सित्तै पाइने हलुवा नै मीठो । अझ घर मा पाहुना आउँदा जेरी स्वारि किन्न जान तँछाडमछाड् हुन्थ्यो, टाँसिएको हलुवा जो खान पाइन्थ्यो। जमाना त्यस्तो पनि थियो ।


अहिले हलुवा मा पनि बालुवा मिसाउछन रे । कलिजुग बिर्खे बा, कलिजुग ।


 
Posted on 11-04-09 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दिप पर्भु र रिट्ठे भक्त नि आईसकेछन।
स्वस्ति गरे है दुबै लाई।
"के के पुछेको हातले दिएको मलुवा नि मन पर्छ सित्तैमा पाये त तिमीलाई "
 
Posted on 11-04-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! दीप, सम्धीज्यू, रिट्ठे!


दीप त्यो चाँचरि गितले त हाम्रो मुटुनि कटक्क पार्छ गाँठे! मिलो भन्देखुन तिनपाने चिरिप्प पार्दै कथा भनौँला!


लोल रिट्ठे यो हलुवामा मलुवा कताबाट आयो?


ठिक भन्नुभो ठुल्दाई। फेरि बेग्लै हलुवा किन्दा मजा नआउने भन्या, सित्तैमा टाँस्देको कति मिठो लाग्ने। आजभोलि त्यो चलन छ होला कि छैन होला? काठमान्डुमा पुरानो तरिकाको हलुवाई पसल सबै हराए जस्तो छ। त्यो हलुवाईको चिल्लो औँलाले टाँस्सिएको स्वारी फुत्काएर निकालेको देख्दा मुखमा पानी आउँथ्यो! कठै ती दिन!


 
Posted on 11-04-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानीपख पँधेरीमा आज कति रमाईलो


अलि अलि चिसो छ अलि अलि घमाईलो


माष्टरनी दिदीले हेर त गाग्री थाप्न आएकी


चेली नानी उतापट्टि गले स्विटर लाएकी


दीपीका नानु उभ्भिएर झन्डै नाच्न लागेकी


केलि सानि छुनुमुनु ताली पिट्न लाएकी


Last edited: 04-Nov-09 09:04 AM

 
Posted on 11-04-09 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा बिस्टे ब्रो लाई मलुवा को याद ले सताये जस्तो छ ! के छ सर खबर? लहरे चा सँग भेट गर्ने मौका मिल्यो कि मिलेन?


हो नि ठुल्दाइ बालुवा मा अहिले त हलुवा मिसाउछन रे !


दीप ब्रो को तरुनिको फसाना अजब रैछ


 
Posted on 11-04-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु त त्यस्तै हो जिम्माल तिम्रो "दिपिका नानी" नाच्न त होइन त्यो फोटो खिच्ने मान्छे लाई "ओई खिच्छेस फोटो?" भन्न ला' जस्तो छ !
 
Posted on 11-04-09 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, बिस्टे, दीप ब्रो।



बुढै बुढा हरु भेला भा रैछन् , अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवस हो कि क्या हो ?


 
Posted on 11-04-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lu mero ni namaskar!!! maldai ko kabita dami gayo.. khoi chautari katha ta "dibba" ma banda bhaye jasto chha hai ? 
 
Posted on 11-04-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्बाल, ठुल्दाइ, दीप ब्रो, रिट्ठे, बिस्टे अनी चेली


के हो आज त सबका सब जम्मा भारैछ त


अचम्मै भो त


 
Posted on 11-04-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! लहरे, रिट्ठे र चेली नानी!


चेली नानी, थुतुने किताब काम बाट बन्द गरेकोले राम्रो समाचार हिजो थाहा पाएँ, बधाई छ! चौतारीको कथा बन्द हुन पुगेको कारण अस्त व्यस्त भएर हो, अब बिस्तारै मेलो मिल्दैछ!


ठूल्दाई अन्तराष्ट्रीय ज्येष्ठ नागरीक दिवसको सभापतीको हैसियतले सभापतीको आसन ग्रहण दाईले नै गर्ने कि?


 
Posted on 11-04-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तारेमाम जिम्बाल, ठुल्दाइ, दीप ब्रो, रिट्ठे, बिस्टे ,चेली अनी बौचा


के हो आज त सबका सब जम्मा भारैछ त


अचम्मै भो त



 


 
Posted on 11-04-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, बैरे , चेली ।


चेली लाई हिजै बधाई दिएको थिए - लाख , करोड। त्यतीले न पुगे अरब , खरब् बधाई ।


जिम्मान बा, म त सबै को भाई- राहुल भाई । बुढाहरुको सम्मेलन मा " बकुल्ला " हुन्छु फेरी ।


 
Posted on 11-04-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय भात! सबैलाई भोक लागेको बेलामा भाते जदौ!








पेटमा मुसा कुद्न थाल्यो!


 
Posted on 11-04-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् बैरे!


हाहाहा ठुल्दाई, भनिसकेपछि 'बकुल्ला हुन्छ' को सट्टामा 'काग हुन्छ' भन्या भए के हुन्थ्यो?


 
Posted on 11-04-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेट कहिलेइ सफा गरेनौ होला बुढा, मुसाले घर कोलनी बनायो ।


भोक लाग्यो बिर्खे बा ।


 
Posted on 11-04-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खैरे खैरे जस्तो देखिने बैरे र खहरे मा बगाउनु जस्तो लहरे लाई पनि मेरो जदौ !


उता धर्के धर्के कट्टु लाउने हर्केले कर्के नजरले रातो बर्के लाउने खर्के भञ्ज्याङको ठर्के हुलाकी कि लर्के जोवन टेकेकी नातिनीलाई झर्के थालमा भात खाइराखेको बखतमा झिमिक्क आँखा झिम्काएर लुरुक्क फर्के को समाचार छ !


 
Posted on 11-04-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ३ नम्बर को खाना को थालमा गुन्द्रुक को सादेको अचार जस्तो छ नि जिम्माल बा?


होइन भने त ठिकै छ ! हो भने रिट्ठे को बिचार  ठीक छैन है


 
Posted on 11-04-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लागेको बेला खान को फोटो राखेर मरेछ बुढा


ल जा त मैले पनि राख्दे




 
Posted on 11-04-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ई असतीहरुले (आच्या सम्धीले नि राख्या रइछन)  ब्यान ब्यान चौरासी ब्ञ्जन, म्:म:


को फोटो तेर्स्यार के गर्न खोज्या हुन हँ। आफुले या भात खान नपा २ दिन भईसक्यो।



ठीकठाक छ रिट्ठे सर। लहरे द ग्रेट सँग भेट्ने मौका मिल्या छैन उ सधैं बिजी रे लहरी सअँ।


अनी चेली लाई सब्ले बधाई माथि बधाई दिराछन, लौ मैले नि थपिदिये एक मुरी। आफुले त


थुतुनो किताप सिताप बन्द गर्देर केही अत्तो पत्तो पाउन्न। बरु के हो खुस खबरी चाइ,मैले


सोच्या कुरै त होला नि हो ?



हा हा ठुल्दाइ हो भन्या मेरो पेटा नि मुसा कोलोनी बनाइ सके।


 
Posted on 11-04-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुलाई त भोक लागेको छैन , बिहानै सातै बजे हिजोको बाशी भात भुटेर खाको हुनाले पेट टन्न छ , तेही भर ज जल्ले जुन सुकै खानाको फोटो राखेनी मलाई केही भन्नु छैन ।


जम्मैलाई झ्याप्पै नमस्ते गरे मैले पनि , जम्मै भन्नाले जम्मै रिठ्ठे लाई पनि नमस्ते भनेको है फेरी।


बज्जेले अस्ती टिम होर्टन को कफी खुवैन मैले भनेर भन्दै थियो , तिम्रै भुँडी मो मो भरेको थियो , मैले त खान जाउ भन्दै थिए अहिले मलाई दोश लगाउदो रैछ , "प्वाक्क मुख्मा हान्नु जस्तो" । 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters