[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 276782 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 



~ चौतारी १७७ ~









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 177 edition

नयाँ चौतारीमा नयाँ तारेमाम्।

Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM

 
Posted on 02-17-10 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहूऊूउुउुउ बल्ले बल्ले, याहूँ याहूँ मिल्यो ब्यारे मिल्यूSSSSSSSS ध्यानटरानSSSSSSSS भो नि त। काम सक्यो आजको लागि। बल्ले बल्ले, दिल गार्डन गार्डन भो।

हर्के माड्साप झ्याप्प ला'र प्रणाम

 
Posted on 02-17-10 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो खुशीचा क्या ठीक कुरो गर्छे भन्देखुन्। तेइ कैले काइँ मात्रै बाउँथ्या बाउँथ्या कुरो गर्छ र मात्तै। अनी म नि तेत्ती बेला यौटो कानले सुनेर आर्को कानले उडाइदिन्छु भनेर भन्न भएन क्यारे 
 
Posted on 02-17-10 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे खुसि नानी केर्केटी रे! यि केर्केटीहरु तेई त के के भन्छन के के नि। सुनेर उडाउनै पर्दैन नि सुन्या नसुन्यै गरो भन्देखुन।


आँल इज्ज वेल! आँल इज्ज वेल! आँल इज्ज वेल!


ए पुरे केटा आजको सपै काम सकिया हो? आफ्नो त घाम नसकि काम सकिन्न क्यार्नु।


 
Posted on 02-17-10 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को के काम  सकियो ? झ्याइ गर्ने काम अझै बाँकी छ केटो । केटो भन्दा भन्दै जेठो होला है होस् गर ।


हाम्रो त काम सके नि सक्याउन हुन्न, सकियो भने त डीग्री दिएर घोक्रेठ्याक लगाइ हाल्छ नि मखुला ??


 
Posted on 02-17-10 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सक्यो बाजे, सप्पै सक्यो आज त। हुन त सोमबार सकाउन पर्नी थ्यो, तर भन्छन नि, भाग्याँ भे छि, खै कुन्नी के भन्ने चाइँ, मंगलवार नयाँ काम आउनु थ्यो, टाउके नै बिमार पर्दियो, तेइ भेर मस्त टाइम देर सकाउन भ्याइयो। हुन त टाउके भा भे एत्ती धेरै टाईम नि लाग्थेन होला, तर पनि आँफै रेसोच गरेर भे पनि गरियो, अब भोली आएछी देखाउने, अनी देखाएछी फेरी टेस्टइङ भन्यो आधा दिन पायिन्छ। अनी भोली दिउँसो तिर मात्तै अर्को काम आउनी होला, दिउँसो काम आएछी पर्सी ब्यान नभै के काम सुरु गराइ भो र, मखुला??
 
Posted on 02-17-10 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के को हल्ला खल्ला हँ?

बिर्खेलाई कोल्ले के भनो? सुनेर उडाउने, सुन्या नसुन्या झैँ गर्ने ...के के जाती गर्नै पर्दैन! तो बुढाले कान सुन्ने नै भए पो त! कान छ र तेस्को? साइड भिउ मा त उसिन्या आलुआँ कालो जउँ रोपे जस्तो देखिन्छ के रे तेस्को खप्पर!

ल है केट्केटी हो! जत्ती जे भने नि हुन्छ तो कान बुचचे लाई!

कान नभ नि रस्सिला ओँठ भने छ के रे बुढा को! mmmmuuuahhhh!

आई लोप यु बिर्खु!
आल इज लँप! 
 
Posted on 02-17-10 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी पून्टे दाई धोती उचाल्दै आइपुगे। लु है म चाइँ लागें, पून्टे दाईले धोती उचाल्या बेलाँ अगाडि बस्न हुन्न रे।
 
Posted on 02-17-10 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुईक्क पापि मुरदार पात्या बुडो म सोजोको ओठमा आँखा लाऊने तिम्रा दाजुभाईलाई आँखा लगाऊ असत्ति बुडो बालाई भन्दिन्छु छ्या! :---O


 


 
Posted on 02-17-10 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha.... birkhe ba ko katro lamo nak, bahun jasto chha
 
Posted on 02-17-10 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dbl posting!
Last edited: 17-Feb-10 03:13 PM

 
Posted on 02-17-10 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पूण्टे दाई
सञ्चै ??
पुरे ले भनेको धोती उचाले बेला बस्नु हुन्न, टाप कस्नु पर्छ रे । के हो सत्य तथ्य ।


जिम्मालेको कान कम सुन्ने कुरा मा चाँही दम छ, कानै नभाको भन्ने कुरामा विश्वाश कम छ । मखुला बिर्खे बुढा ?


 
Posted on 02-17-10 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारम क्यारम भो 
 
Posted on 02-17-10 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""birkhe ba ko katro lamo nak, bahun jasto chha ""


हाहाहाहा लोल!
खास मैले पहिले च्याट गर्दा एम एस एन मा ":)" मात्र गर्ने गर्थेँ पछि एकजना मेरो केटाकेटि देखि कै  साथि छ के उसको फेसबुकमा कमेन्ट गर्दा पनि ":)" गरेँ, उसले के भन्यो भने "त्यत्रो लामो नाक हुँदा हुँदै नाक काट्छस? नाक काट्न हुँदैन नाक काट्नु भनेको इज्जत जानु हो, खुरुक्क नाक राख्" भनेर भन्यो,.....................हाँ खुसिया वो दिन था..... और आजका दिन है....... उस दिनसे मैने भि कसम खाया कि जब भि इस्माईलि रखुंगा नाकतो रखुंगा हि रखुंगा चाहे उसको ऊँटके गर्धन जैसि लम्बि क्यों ना करना पडे वो करुंगा क्योँकि इज्जत जो है वो बहुssssत बडा होना चाहिए हुहुहुहेहेहेहाहाहाहाह!



म त जुंगा पालौँ कि भनेर समेत सोचिराको छु, एक्चुअल्लि इम्पोर्टेन्ट कुरालाई अन्डरलाईन गरिन्छ नि पढ्दा,  त्यस्तै नाक भनेको इज्जत,  इज्जत इम्पोर्टेन्ट कुरा हो र ईज्जतलाई अन्डरलाईन गर्नु भनेको जुंगा पाल्नु हो! कसो ठूल्दाई? :------------)

आँल ईज्ज वेल!

Last edited: 17-Feb-10 03:20 PM

 
Posted on 02-17-10 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगाडिको नभे पछाडि को काली लाई जिस्काइ देउ रिट्ठे । काली दङ पर्छे, ट्याम पास हुन्छ ।
 
Posted on 02-17-10 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन रिट्ठे काजी, क्यार्न परो र? आउ बाट मारम केरे

म त गीत सुन्दै, अन्मार किताब चलाइरा
 
Posted on 02-17-10 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे क्यारम क्यारम भये मैले माथि पोस्ट गरेको पढेर त्यही अनुसार कार्य अगाडि बडाये हुन्छनी .......

लोल पून्टे बुढा ......... छ्या बिर्खेको रसिलो वोठ रे ........
रसिलो वोठ त थाहा भएन ........... तर कान चाँही रहेनछ .... आँखा पनि नदेख्नी भएछ कि जस्तो लागिरहेको छ ।

 
Posted on 02-17-10 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kyram kyram bhae kyarem khele hunchhani haina bajje............
 
Posted on 02-17-10 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आयो हर्के आयो

 
Posted on 02-17-10 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे! हाहाहा हर्के आयो रे! क्यारम क्यारम भओ भन्तो काम पाएछ!
 
Posted on 02-17-10 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahah birkhe ba junga palne re? budheskal ma aba aula ta junga? ani 5 chai mineta kati lekhna bhyako mane maile hajurlai ta
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters