[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १९२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 147173 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 06-17-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

*  चौतारी १९२   *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 192 editions.

Last edited: 17-Jun-10 10:31 AM

 
Posted on 06-18-10 8:26 AM     [Snapshot: 375]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे भकुण्डोमय जदौ ।


तारेमाम पुरे, खुशी।


जलेर मर्नेहरु मरुन,
खरानी भएर झरुन ,


आफु नि केही नगर्ने
अरुले गरेको नि नसहने



डाहा हैन आहा भन्न सिकुन
जलेर मर्नेहरु....................


 
Posted on 06-18-10 8:44 AM     [Snapshot: 385]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste chautari!!!
 
Posted on 06-18-10 8:45 AM     [Snapshot: 380]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुज मर्निङ साथी हो !


पुरे, खुशी, ठुल्दाइ र नितिशा लाई हप्पी फ्राइडे हिजो राम्रो राम्रो गीत राखिछिन नितिशा ले !


निला आशमा सो गया.........


सबैको शुक्रबार को कास्टिङ राम्रै भइरा होला !


क्वेश्चन लाई मेरो क्वेश्चन ???


नेपालमा हुँदा वा बिदेश आइसकेपछी अरु केही नगरे पनि टोक्ला चियाको साटो रेड लेबल वा अरु कुनै ब्रान्डको इन्डियन चिया त खाइया होला नि? भारतीय बस्तुहरुको बहिस्कार गर्न सुरु त्यही बाट गर्ने हो कि त?


संगीतको कुनै भाषा हुँदैन मित्र !


 


 
Posted on 06-18-10 8:46 AM     [Snapshot: 387]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चेली !


जर्मन ले नि गती छाड्यो हौ आज त ! पेनाल्टी नि उल्टी गरेर फाल्यो


 
Posted on 06-18-10 8:52 AM     [Snapshot: 392]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo pali World Cup North Korea le jitchha jasto chha!!

 
Posted on 06-18-10 8:56 AM     [Snapshot: 394]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या अस्ती अष्ट्रेलिया सँग धुरन्दार खेल प्रस्तुत गरेको जर्मनी नि आज खै कता मुनी गयो !


 
Posted on 06-18-10 9:00 AM     [Snapshot: 391]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<संगीतको कुनै भाषा हुँदैन मित्र !>>>

रिट्ठेले भय भर्को आनाको सहि कुरो गर्‍यो, सार्है घत् लायो।

खुशीचा हो भन्या त्यो जिम्मालबाले देको ब्लेडले दार्ही नि काट्न थालेछु। अब चाँही केइ होला जस्तो छ। पुरे केटो भन्ने हैन अब छोरो जवान भै सक्यो, सबै लाई चेतना भया।


ठुल्दाइ क्या मिठो लेख्नु हुन्छ भन्या, मलाई नि त्यस्तो लेख्न सिकाइ दिन पर्‍यो क्या।


प्रणाम चेलीचा। फेरी उस्लाई 'चा' भनेको मन नपर्नी होला, आन्टी भन भन्थ्यो अस्ती सम्म त


लु आइसक्या र आउन बाँकी जम्मैलाई एकमुस्त प्रणाम टक्राउँदछु।


जर्मन नि आउट हुन पर्छ अनी मज्जा आउँछ। टप १६ मा अली नयाँ नयाँ टिम हुन परो क्या अब त, कि कसो त

 
Posted on 06-18-10 9:08 AM     [Snapshot: 401]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली, रिट्ठे ।


खेलमा यस्तो " खेल " हुन्छ कहिले काही । दुबै टिम मन परेको थिएन ।


नाजी पाजीको कर्तुत ईतिहासमा पढेको मात्र, तर सर्बियनको नर संहार आफ्नो जीवनकाल मै देखियो । हजारौं अल्बानियन मूलका आफ्नै जनता माथि क्रूर नर संहार गरेको हिजै मात्र हो।
खेलमा भूगोल र राजनीति मिसाउन मिल्दैन भन्छन तर त्यो नर संहार को द्रिश्य मानसपलटबाट जानै मान्दैन मैले के गर्ने ??


 
Posted on 06-18-10 9:12 AM     [Snapshot: 403]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" आन्टी भन भन्थ्यो अस्ती सम्म
त" kalle ? kaha ? kaslai  ?

आन्टी त तिम्रो छोराछोरीले भने मात्र हो पुरे "चा" ...


 
Posted on 06-18-10 9:15 AM     [Snapshot: 407]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Goallllllllllllllllllllllllllll !!!


बडा सुन्दर गोल।


 
Posted on 06-18-10 9:20 AM     [Snapshot: 408]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पुरे अस्ती भर्खर रामेले "छोरो घुम्न हिड्यो अब" भन्दा व्हा कत्रो कान्ड मच्च्या थियो ! अब फेरी तिमी "छोरो जवान भो" भन्दैछौ होस् गर है बाओ भन्द्या छ मैले त !


 


 
Posted on 06-18-10 9:28 AM     [Snapshot: 413]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि रिट्ठे , याद गर पुरे । 


मैले याद गरे नि आफ्नै भाई लाई के र्‍याग गर्नु भनेर ब्याक भएको थिएं ।


 
Posted on 06-18-10 9:55 AM     [Snapshot: 431]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हरु


आज त आड्डा मै प्रोजेक्टर लार हेरिरा हो गेम हाम्पनी


कुइरेहरु करा को करैछ थियो - दुई गोल खाएपछी चुप चाप छ


खाना को ब्यवस्था नी छ हाम काँ त -
 


 
Posted on 06-18-10 9:58 AM     [Snapshot: 436]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>मैले याद गरे नि आफ्नै भाई लाई के र्‍याग गर्नु भनेर ब्याक भएको थिएं । <<


हो हो ठुल्दाइ ले चाँही अहिले सोह्र आना सहि कुरा गर्‍यो


आफ्नो भाई लाई त के र्‍याक गराइ भो र हैन


हामी पो सौतेनी आमा पत्ती को त - हाम्लाई त जती र्‍याक  गरेनी हुन्छ कि कसो ठुल्दाइ


पक्षपात गर्न त ठुल्दाइ बाट सिकोस्


 
Posted on 06-18-10 10:03 AM     [Snapshot: 441]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सौतेनी आमा पत्ती bhanya chhin k ni ???

सौतेनी आमा le deko blade bhanya ho lahare ? पत्ती bhanya ta blade po ho ta!!


 
Posted on 06-18-10 10:04 AM     [Snapshot: 436]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबस्यै पुग्ने छन नयाँ टिम हरु, नयाँ जागर र उत्साह बोकेर आएका छन अनी प्रगती पनि देखिदै छ तेस दिशा तिर, २ गोल खाइ सक्यो अमेरिकाले .


 
Posted on 06-18-10 10:20 AM     [Snapshot: 468]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, प्रणाम, तारेमाम, जधौ, शास्त्रीकाल, गूड् मर्निङ ........... ल छानी छानी लिनु .....

हिजो बेलुका ठुल्दाइ सँग भएको २ घण्टाको गफ को सार एक्छिन मा राख्ने नै छु .......
ल अब फूटबल हेर्न थाले ....
 
Posted on 06-18-10 10:24 AM     [Snapshot: 473]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, स्याङ्जाली, रामे।


हैन लहरे, लहरेलाई कल्ले र्‍याग गर्‍यो? म ठीक गरिदिन्छु । 


लहरे नि आफ्नै दाई हो नि राहुलभाइ को , मखुला ??


२ घण्टा गफकोको सार लेख्न ४ घण्टा लगाउने होला फेरी रामे ले । छोरो जो साथमा छ ।


 
Posted on 06-18-10 10:41 AM     [Snapshot: 489]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOALLLLLLLLLLLLLLLLLLLLLLL
 
Posted on 06-18-10 10:46 AM     [Snapshot: 471]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमजोरी लाई औल्याउदा
तिमीहरुलाई गाली गरेको नठान
संगीतको पनि भाषा हुन्छ
संगीत सुन्ने पनि एक बातावरण हुन्छ
चौतारीमा गुन्द्री बिछाएर झ्याउरे नै सुन्छन
अनी लोक गीत नै सुन्छन


हाम्रा गाममा यस्तै हुन्छन
चौतारीमा सबैले लोक गीत नै सुन्छन 


मैले सानो कुरा लेख्दा,
किन तिम्रा कानमा घण्ट बजेको हो?  
किन तिम्रा कन्सिरीका रौ तातेको हो? 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters