[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 265867 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-30-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....भन्दाहुम गाँठे तिम्लाई ------>अरेओ कुरो मजाले बुझिन्।

Thuldaai thulnani matra gyani ma chaai na gyaani ho
 
Posted on 07-30-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे ठुल्दाई, खै हुन त किन हो थाहा छैन तर तपाइँले 'बिर्खै दाई' 'बिर्खै गुरु' 'बिर्खै दादु' इत्यादी भन्दा हेरि भुँडिमा कता कता गाँठो परेओ जस्तो हुन्छ र कस्तो कस्तो हुन्छ गाँठे। हे हे हे
 
Posted on 07-30-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru le aafule aafu laai thuli bhandaa gyani re khit khit khit
 
Posted on 07-30-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्रो घइरके अगारिमे अमरुदवाके बोट
फैसवा मात्र कालो हम्रो छेन दिलमे खोट

जे राम जि कि।
 
Posted on 07-30-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madanwaa je sita ji ki
 
Posted on 07-30-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपर दलिनवामे गोँथ्ली बस्दा
निचे उसके मेला खस्दा
हमि उठ्यो सरपट रिसले जागि
वो गुँर भत्कावनेको लागि

लैखनाथवा जो कबिता भनेछ बहुत बढियाँ भनेछ।
 
Posted on 07-30-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बड्कि, कैसन हालचाल छ हुजुरको?
खेँ.. खेँ ..खेँ.., उ जो छ हमि बहुते मिस करिलिएको छ हुजुरके किसवाको। :P
हुजुर हम्रो लाइफमे पहलि लरकि छ जो हमको किस करेछ खेँ.. खेँ.. खेँ...
 
Posted on 07-30-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्वा मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्। अनि मदन्वा तिम्रो हाल चाल कस्तो च।
 
Posted on 07-30-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-30-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बड्कि, हम्रो हालचाल जो छ अभि ३ मिनट पहले से बहुत बढियाँ भइलिएको छ
 
Posted on 07-30-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ.. खेँ.. खेँ...!
 
Posted on 07-30-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपटाउन गल-जी, म्याडनेस-जी र तिरा-जीलाई मेरो नमस्ते। आरामै हुनुहुन्छ सबैजना?
चौतारी हेरिराख्ने अरु सबैजनालाई नि मेरो जदौ छ है।
 
Posted on 07-30-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहुत बरषके कवाँरेको आज किस्मत जागेछ
खेँ खेँ खेँ मदनवा आज फिर से किस पाएछ
बुह्रो भएको एहसास सला सब के सब भागेछ
अरे बाप रे मदनवा आज फिर से किस पाएछ

अरे माइ बाप आज तो तितोरी भि आएछ
सब के साथ बतियानेको हमि मोका पाएछ

जे राम जि कि।
 
Posted on 07-30-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे भउते भैया हुजुरको बिमारि कब से भयो
टैम्परैचर और बुखार उखार कहिले से आयो
सुधरनेके नाटकवामे हुजुरके आँरिजिनालिटि हरायो
भन्छ सबै गावँलेहरु भउते बेकारमे करायो

जे राम जि कि।
 
Posted on 07-30-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मदनवा आज त तिमी बहुते सायरी का सायरी भन्देछौ ।
त के छ तिम्रो खबरवा
 
Posted on 07-30-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मदन्वा के बात करिलिन्च। तोहार हाल चाल् अभि ३ मिनेत पहले से बदिया च रे किन को लद्कि फसाइ लियो कि के हो तिम्ले मदन्वा।

मेरो ज्ञानी भाउते दा
 
Posted on 07-30-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजि, बिर्खे माइला, र दादाको मीली भगतमा साहिला, पून्टे, काका, गोताएँ, सिरे, भौते उर्फ भौते काजि लगायत नमे, झिल्के, लाहुरे जेठा, र कुम्ले मास्टर्नी कहाँ गई सन्नानी, ठुली, तितौरी, निरे, रुइना एबम पुस्प परी समेत् सङ सर सल्लाह गरी लाले, बेसिथाने नेपाली र सान्कान्छा समेत् भई इस्वर् साक्षि राखी ज्योतिशको सल्लाहमा चित्रे, धने, डल्ली फुपु, चिप्ले, मिस्टे, ग्वाँचे, भट्टे र गाले लाइ समाबेश गरी भैगो भन्दै गरेको लूतेलाइ पनि साथ लिई शेर्पिनि, चमेली, राम्किस्ने, नेप्चे, सेरु, यामे, काहिँला, चरीनङ्रेको सहमतीमा बबे, इन्द्रेणी, माने, कैले, हरी, राँगे, जग्गे र मरन्च्यासेलाइ समेत साथ लगाइ राते, निशे, ज्योत्सना, राहुल्दाइ, सुनीमा, नेप्छि, दिले, हरीश सबै मिली पेट गडबड छ आज भन्दै गरेको चने उर्फ चना तरकारीलाइ पनि अघि पछि लगाइ भेडे, निले, चिन्डे, पान्डे, फ्यान्टे, रेसम्, राम्चन्द्रे र ज्वाइँ अनि हरे, खैरे, गुन्द्रुके, माइली, सब्बु, रिठ्ठे, अन्तरे लगाएतका भै आलो पालो गरी दिन रात केई नभनी यो चौतारीको समरक्षण र सम्बर्धनमा पुर्याएको योगदानको प्रसम्सा स्वरुपको यो साझा कदर पत्र प्रदान गरीएको छ।

इति इस्वि सम्बत २००७ जुलाई महिनाको ३० तारीख, रोज २ शुभम्।
 
Posted on 07-30-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे रिठे दाजू,

बात यो छ कि हम्रो तबियत जो छ सला बाग बाग भइलिएको छ आज्। हँ? त सुखै खेइतमे जो छ बर्षात भएको छ। हँ? त बन्जर जमिन पे जो छ फसल उगेको छ। हँ? त ठन्डि महिनमे जो छ त धुप खिलेको छ।
और शायरी जो छ उ त सला हम्रो रग रगवा मे छ। खेँ... खेँ... खेँ....हम्रो धाइमा भन्छ सला हमि जन्मिने टेममे भि शायरीके सटाइलमे रोएको थिएँ!
हुजुर सुनाउनुहोस कथि हालखबर छ हुजुरके?
 
Posted on 07-30-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन क्याहो यस्तो? हेरि यो साउन महिनाओ दिनाँ पनि चैत बैसाखको हुन्डरीले कितापओ पान्ना पल्टाए जस्तो अरेर हाउँरो चौतारीओ पान्ना फ-र-र-र पल्टिने भन्या। यो बुढो आखाँ बल परो! अलि थोरै लेखन हौ!

सान्नानी क्यार्दै छौ? तिउँरा हजुरबाले तल्लो ठुली खेतओ मालपोत तिरे कि तिरेनन् यसपाली? मालपोताँ गा बेला हाउँरो पात्ले खेतओ पैसो नि तिर्दे हुन्तो। गाममा बाढी आओ भन्तो भान्जोले, के हो? खेताँ धान आफैँ रोपेउ कि त्यै काइँलोलाई अधिया दियौ? तो भैँसी बेच्ने कुरो के भो? ब्यापारीलाई नबेच्नु सहराँ लगेर मो:मो: बनाउदारान। छोरी कत्री भइ? कत्तिओ हाँस्छे? हजुरबा अस्तै देखिन्छे भन्तो भान्जोले, हो र?

हरिशरणम्!
 
Posted on 07-30-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुमलवा! :)

अरे बड्कि उ जो छ हमि खुस भएको पोस्ट करनेको ३ मिनट पहले कथि भइलिएको थियो याद वाद करेनौ तिमि??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters