हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
माइलीआँ घडि त छैन केरे हाताआँ --अइले भर्खर जो घाँस काटेर आकिम। घराआँ फेरि पानी छैन रे'च गाग्रीआँ तै भर फेरि पधेंराआँ जानलाइचु -क्यार्नु र --छोरिको जुनी ज्युदै माटो मुनि बेदना दिलै मा
वालिकुम सलाम!रिठ्ठे
लु हउरलै भनेर चाँड्चाडो यइ बोडिओ तलकारी बनाकिम -खै मिटो च कि चैन
हैन तिम्लाई मैले महमुद भने नि मन पर्च भनेसि सक्केनर? तिम्लाई बजिया पियुज र सिुज भन्च तिम्रै थुतुनो पिउच, तिम्रै घर पियुच खै लहरे नातिमेरो लौरो कता च ले त ले त बजियालाई टाउका टाउकाँ हान्चु माया गर्चु भन्च अइले पियुच र सियुच भन्दोरेच, ल दिपिका नानि मलाइ समाउ है मलाई रिस उठ्यो म त हान्न पचि पर्दिन म त छिट्टि पो चु त
हन के सारो रिसाम्चौ ए माइली पेसर को रोग छ कि के हो तिम्लाई ? हैन भने फोन मा मुया पिरेम को कुरा गरिरा' लहरे लाई बोलाई बोलाई किन लउरो मगाउथेउ नि !
यि बजै लाई भनेर झन त्यस्तो मिठो गीज राख्द्या यिनलाई त मुया अर्न न हुनी रैछन्त ! अरु कोइ न'पार' तिम्लाई मेहमुद मुन पराउनु परेको? कि तिम्रा पालाँ भुँडी देखेरै मन पराउथ्योउ मुन्छे लाई हँ?
ए माइली बजै त्यो बोडी को तरकारी तपाईं हजुरलाई होइन कि मिस दिदी ले म हजुर लाई ल्याइदिबक्सेको ! बरु त्यो पित्री हुन ला' बुडो लाई तेइ गुन्द्रुक मा डल्याइदेउ आज पनि
कुम्ले दाई लाई भेटेकै दिन दिन्छु है म लाल दन्त मन्जन :-)
माइली भाउजु त्यस्तो छैन है म हजुरको आँखा राम्रो भएको हो।
ठुल्दाइ सञ्चै?
मिस दि मलाई किन समात्ने भनेको?
ha ha ha balla bujhe maili bhauju le po samata bhannu bhaeko rahichha...hunchha bhauju ma hajurkai cheu mai chhu....kehi bhayo bhane samati halchhuni hai....
लौ शुभ रात्री है सबैलाई आजलाई। यो हप्ताइ यस्तै छ मेरो। पछी भेटौँला
भोग लाग्यो - वो बजै खाना पाक्यो खोइ हाल्देउ त - ल गाम्ले हो - भात घिचेर आउछु है - नत्र यि बजै ले मलाई बस्नै दिदैन - अनी लठ्ठी हातमै छ नि बजै - बुढी भएछी सुढ्ढी कहाँ जान्छ कुन्नी - हाने हुन्छ मजाले दुई चार - रिठ्ठ्या टाउकामा ल - ल खाएर आउछु है
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.