[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 158063 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 02-20-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्ल फ्रेन्ड ले "हजुर को कान त सेउसी छ" भन्छे भन्न लाई । मलाईनी सेउसी जस्तै लाउच केरे, तेइ कान ले अर्दानै पियार गरेकिम भन्छे.
 
Posted on 02-20-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ । आफू पनि सिरे को भाई किरे भयियो । धन्यवाद है कलन्की ज्यू
 
Posted on 02-20-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्ता गाईखाने कान देखेर नि लप पर्छ अरे? ये होईन हौ, अन्धिलाई लप हान्यौ कि क्या हो?? अचेलका तरुनीहरुको नि आँखै फुट्या, हाम्रो यस्तो कल्कलाँउदो जय-भूँडि छँदा नि लप पर्या छैन, उसको चाहिने कान मात्रै देखेर लप पर्ने रे।।। हरे।।। घोर कलियुग।

त्यस्ता गाईखाने कान भाका लाई त "गाईकाने" राख्नु पर्ला नाम :P
 
Posted on 02-20-06 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाम्कानेको कान निमोठ्न सजिलो हुन्च भनेर होलिन् नि त!

कैलेथाने को मुटुको भ्वाङ् पुर्न परो अरे! किरे, त्यो टुकुचाऽट एक टडक हिलो मगाम् त! साबेल सिरेले काधाँ बोकेर कता लागो, कुन्नी? भरै सम्म त आउला नि!
 
Posted on 02-20-06 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे, औंला ठीक भएछिन् त्यो धोबिनीलाई पनि ठीक पार्नू। Get well soon है त।
 
Posted on 02-20-06 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूण्टे दाई धोबिनीमाथि जाई लाग्या कुरा त मैले बुझें।। गु पुस्ने हातको औंलानै छपक्क पारेसि त्यो धोबिनीमाथि को जाई लाग्दैन? तर चिप्ले नि जाई लाग्या देखेर चाँहि शंकै लाग्यो। पुरानो आगो बल्या जस्तो छ, चिप्ल्या छातीमा :P jk aha... चिप्ले ब्रो के छ हौ गामतिर को हाल? :D
 
Posted on 02-20-06 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउजुलाई अरुथोक जे गरे पनि औंला चाँही नबिगारिदिनुहोला, दाईले मैले सुराकी दिएको भन्ने थाहा पाए भने मलाई भौतिक कर्बाही गर्नेछन् भनेको, मान्नुभएन छ ।
जे होस् मलाई डर छैन । बुढेसकालमा पनि चित्त बुझाएर बस्न नसकेपछी, यत्ति सजाँय त भोग्नै पर्‍यो नि! बारम्बार चेतावनी दिएकै हो । आँफू त महिला अधिकारबादी परियो, आँफैले बाहेक अरुले अत्याचार गरेको त देख्नै सकिदैंन ।
 
Posted on 02-20-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नामै निरुत्साहप्रद, हैन भने त श्री५ को संगत गर्नु पर्ने जस्तो छ :-p कुपु भनेको त अगाडि पट्टिको कुरा होला भनेको त पछाडिको पो परेछ । च्व, च्व,सानैमा त्यो प्रष्ठ भएको भए त अलि ब्यापक प्रयोग गरिन्थ्यो होला! च्व, च्व... अनि अगाडिको लाई के नि ? ;-)

खोक् भनेको के त थाहा थियो, तर त्यसको हाम्रो तिर भन्ने पर्यायबाची आएन । हलो त हलो नै भयो, त्यो अर्को लाई चाँहि के भन्ने बिर्सिएछ । तर शब्द भण्डार पुन: बिस्तारै बढ्दै छ ।
 
Posted on 02-20-06 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

औटा औलो काटियो रे, बिचरा, अब यो पून्टे दाजु ले कसरी धोबिनी को पेटिकोट समात्ने हो कुन्नी, अनि ध्वनी दाई, अगाडिको लाई त कन्डो भन्चन क्यार
 
Posted on 02-20-06 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अव सप्पैलाई जो कखरा लेख्न सिकाउनी गूरु धने माड्साबलाई के भनम खै? तर यिनका कुरा सुन्दा चैं बैराक जो लाग्नि के गाँठे। हैत्तेरिका!

सही नाउँले बोलाउ याँ भनेर तेत्रो चिनापर्चि गराएँ अगिनै जो। अइले आएर फेरी श्री ५ रे। के हो गुरु? यत्राबेर न्वारना कुरा अर्दा कानाँ तेल हालेर बसेआ थिउ? कि कुकूरा पुच्छुर बार बर्स ढूँग्रा हालेनि तेस्ताओ तेस्तै हो? कि एक कानाट सुन्नि अर्काट फुस्स पार्नि हो गाँठे अर्काले भनेआ कुरा? सिरे भन के सिरे तेल्लाई। अनि अरुहुरलाई के भन्चन गामा, माथि गएर हेर।

अनि यो अगिपट्टी वा पछिपट्टीओ कुराँ सिरे केटो नराम्ररी झुक्को जस्तो लाओ गाँठे मलाई त।
 
Posted on 02-20-06 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि आएँ है गाम्ले हो चौतारीआँ | के जाती नाम राख्ने हो राख्दिनु परो ।

एउटो गीत गाम्न मुन लाथ्यो ...

जिन्दगी को के भर छ र
जिन्दगी को के भर छ र
आज वर भोलिको पर
आज वर भोलिको पर
ए माया नमार, ए माया नमार
नजौ मलाई एक्लो पारेर
नजौ मलाई एक्लो पारेर
 
Posted on 02-20-06 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्वारान गर्ने मूल पुरेत सिरे कता गयो कुन्नि? सिरे नआउन्जेल mR. lOnelY , तेरो नाम 'एक्ले' राख्दिएँ मैले। हुनत 'एकलकाँटे'राखे पनि हुने हो, तर अलिक लामो भो।
 
Posted on 02-20-06 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाममा मेला ला च भनेर सुनेर दौडि दौडि आको त हो रेच गाँठे। के बिधि मुन्चे हुन्।
लु न्वारन स्वारनओ कुरो चलिरारेच।अब सिरे कता लाओ कुन्नि तर एसो सरसर्ति हेर्दा सपैको न्वारन भैसकोकी झैँ मानिचु मुइले त।
मलाइ नि यो कलंकि त कैले हो अस्तो लाउच के रे। हुँदा हुँदा सपै 'क का कि कि' के हो एस्तो? पैला काका बुडा, अनि कैले, किरे, काने। लु जे भा नि ठिकै जो भओ के रे।

गोताएँले भने अस्तो मलाइ नि 'एक्लो' भन्न मन लाओ मजाओ सुनिन्च यो नाउँ।

पुन्टे दाजुओ अम्लो ठिनिक्कै भो रे भन्ने सुन्चु म के हो? धन्न औँला दिँदा डुँडुलो छिनेन राम्रै भो भन्नु परो। अब चाइन्जो धोबिनिले त धुने नै भए के रे जसरि भा' नि। ठाउँ कुठाउँ हात लाम्दै हिने कि पुन्टे दाईले अस्तो लाउच मुलाइ। अब पात्तिन छाड्चन कि त? जे होस छिटो ठिक होस अम्ला अनि अरु ठाममा कोट्ट्याम्न सक्ने हुन मेरो शुभकाउना च।

अनि काका बुडा कता गएर आ हो? फोटु त हाम्रो सरुओ अस्तो च नि? भौते कता हराओ भन्या त सरुले रुखाँ सुरेलि खेलेर बस्या हेरिरारेच। आम्च होला आजभोलिआँ।

लु अब धेरै गाम्ले भएम, खोया बिर्को खोल्नु परो र भाले काटेर 'तुच्च तुच्च' पार्नु परो। यो धने ले पिम्चनकि पिम्तैनन् कुन्नि? कैले त घ्याम्पै हो भन्ने सुन्या थेँ । लु त म गइँ लालेकाँ जर्किन भरि बिजुलि पानी लिन। तिमेरु भाले खुइलाम्दै अर।
 
Posted on 02-20-06 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदर्णीय काका,
ए गल्ती भएछ! माफी पाँउ । अब देखि सिरे नै भनि बोलाउनु पर्ला । खै गुरु त कता लागेछन् कुन्नी? तैपनि यसो पबित्र दुई चार अरु शब्द पनि जान्न पाईन्थ्यो कि भन्ने आशा ।

रातु भाई, ल तिमीलाई धन्यवाद । अब कहिलेकाँही तिमीलाई नै सम्बोधन गर्न काम लाग्ने भो । :-p
 
Posted on 02-20-06 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलल स-नम मलाया छाउनी
छिनमा रुनी स-नम
छिन छिनमै हँसाउनी

घुम्न जाऊँ
घुम्न जाऊँ
घुम्न धुलिखेल

तिम्रा लागि स-नम यो छाती सेन्टर जेल
तिम्रा लागि स-नम यो छाती सेन्टर जेल
... ... ...

 
Posted on 02-20-06 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एकथोक भन्छु है. "छ" जति जम्मैलाई च भनेसी हुन्छ भन्ने जिम्मालको सोचाइ गलत है.
मुन्छे = मुन्चे, यस्तो त हुन्न.
जाडो छ = जाडो च यस्तो नि हुँदैन साझाँ मत्रै हो.
 
Posted on 02-21-06 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा जदौ । बधाई छ दादा। आर्को गाममा पढेको थिएँ।
 
Posted on 02-21-06 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद गौतमजी! पुत्री लाभ गर्न नेपाल गा नि. पुत्र लाभ पछि अहिले पुत्री लाभ भो. हामी २, हाम्रा २ रे क्या!
 
Posted on 02-21-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कस्तो परेछ यता त नारन कत्ती को नुआरन गरेको क्यनाम ।गाम प त मुन्छे पन्नी निक्कै बडेचन केरे ।सप्पै बोका बडेचन्,बाख्री चै कता लागे कुन्नि।
 
Posted on 02-21-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, पुत्री लाभ भएकोमा बधाई छ है। अनि कहिले हो त हर्क बढाईं ख्वाउने? बिजुली पानी लिन जान्छु भन्या बिर्खे पनि कता हराको हो? कतै बिजुली पंधेरामै (भट्टिमै) ढलेको त हैन? अनि त्यो भाले खुउइलाउनुको सट्टा खसी नै ढाल्ने हो कि? आजभोलि त भाले खायो भने चरीरोग (bird flu)को डर हुन्छ भन्छन् ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters