मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।
भुलचुक लिने दिने है, गलत इन्फर्मेसन गको मा नराम्रो सङग झुकिएछु नि मोरो बकाइनो सङग । मैलेता बकाइनो लाइ बाएकान भन्ने पो सोचेछु त। मिस धन्यबात है तपाइलाइ सच्याइदिनुभएको मा
बकाइनो ता हो रहेछ औषधीको रुपमा भने प्रयोग गर्न मिल्नेकुरो पत्ता लागो है । यसको बैज्ञानिक नाम मेलिया एजाराक्ता रहेछ र यसको बोक्रा र बिउ को जुस बनाएर खाँदा मा जुका पर्दा र आँउ पर्दा निको हुने (for anthelmintic) कुरो थाहा पाइयो है ।
ग्वाँचे सरी है गलत इन्फरमेसन गको मा । अब तात्ताहो गुन्द्रुक को झोल र ढिडो नै खाने है ।
गलत इन्फर्मेसनले कार्टुन पो बनियो त! मिस् मुलाको त साँचिकै अचार बनाउन मिल्छ है (सोध्दैमा के जान्छ र!) ? यामे बनाउ अब बकाइनोको अचार जसरि भए नि, बाख्राकै लागि भे नि!!
wikepedia मा हाम्रो चौतारी देखिन त मैले किन त्यो च्याँसे नमेलै सप्पैले धन्यवाद दिरको । मलै त रिस पो उठ्या'छ । बेला बेला उट्पट्यांग बोलेर दिक्क लाइसक्यो मलैत 'मेडि....रे'!!! मेडि??? यो के भनेको नमे च्याँसे (देख्या छैन कहिले नि। तर अन्दाज अरेको च्याँसे नै हुनपर्छ) रिसानिमाफ है नमेजी तर लेख्दा र बोल्दा मिनिंगलेस कुरा हरुलै ख्याल गरिदिन पर्च है ---मेरो कुरो बुझ।नु भयो होला नि :) :)
मैले बकाइको त जुस नि खाएकि छैन त । तर निमको जुस चै धेरै पटक गाउमा गएर साथिहरुसअ मनपरि घाम मा हिड्दा ज्वरो आएको बेला खाएकि । उफ्!!! तितो न तितो खानै नसकिने हुन्छ मैले त चिनि राखेर खाएकि :D
निम टाउको दु्ख्दा ज्वरो आउदा, दाँत अनि गिजा दुख्दा औषधिको रुपमा सिधै प्रयोग गर्न मिल्छ। तर अरु बैज्ञानिक नाम तथा अरुधेरै जानकारिको लागि मलै पनि google सर्च गर्न पर्च :)
ग्वाँचे मुलाको अचार साच्चिकै बनाउन मिल्छ नि । त्यो नि बनाएर ताजा नै खान लै र दुइचार महिना पछिसम्म खान मिल्ने गरि पनि । अनि प्रिति तिमिलाई आलु र मुलाको अचार बनाउने तरिका पछि भनुम्ला है
सबै लाइ धन्यवाद छ । सानानी ani ग्बचेँ लाइ फेरी एक चोटि धन्यवाद त्यो ग्रीटीङको लागि ।
चित्रे धन्यवाद । सती राम्रो कबिता लेखेको । साह्रै राम्रो लाग्यो । के गर्नु मलाई नि एउटा तिम्रो लागि काबिता लेख्ने मन त थिएए तर दिप ज्यो ले आहिले सम्म कबिता लेख्ने फरमुला दिनुभाक छैन । Sorry chitre :(
aarigaatou gojaaimasu dada. ==> japan ma ta gojaai ko massu pani paudo rayecha, battai jastai huncha hola gojaai.
Yame tyo gau ko web page ko thulo katha chha. Kathmandu ma arvali haru bhela bhayechan. Ani k k garne plan banayechan. Arva mahotsab yestai yestai..ani euta webpage pani rakhne kuro bhayecha. Malai ek jana sathi le bhanyo. La ta nai thikai chha bhanera maile 10000 MB ko 200Gb bandwidth bhako euta site kine 2 barsa ko lagi. Suru ma ta nam ma nai k rakhne bhayo. Uniharule diyeko nam kunai pani available thiyena. suruma www.arvabijay.com rakhe. tara ali lamo ra apthyaro bhayera arvaonline.com rakhne sur gare. arva nam ta french, swedish k k hudo rayecha, bhetiyana. arva.org pani gaisakeko rayecha. Uta nepalma journalist,engineer,laureate khoi ko ko ho milera committee gathan bhayecha. Tyo bhako 6 months jati bhayo tara suru ma maile j rakheko thiye tehi nai chha aja samma. Tehi sajha ko chautari thread ma gif image rakhne thau bhako chha aile. Aba tyo space aru kura ma nai rakhne sur garekko chhu. tara tyo arva site chhai mathi lagla jasto chhaina.
लु अब चै नमे लै मेरो नि मुरी मुरी धन्यवाद !!( खै रिसाएको पो छन कि ?) :D :P ************************************************************************ साझा चौतारी From Wikipedia Jump to: navigation, search साझा चौतारी साझा डटकममा भेला हुने नेपालीहरुको एक लोकपृय फोरम हो। २००५ को बिचतिर नमे, भउते, सिरे, दादा लगायतका उत्साही युवाहरुले सुरु गरेको यो थ्रेड अहिले ३६ औं भागसम्म आइपुगेको छ। नेपाली भाषाको माध्याममा भालाकुसारी हुने यस फोरममा पूर्वदेखि पश्चिम नेपालका भेगमा बोलिने ढाँचामा गफ गरिन्छ। यही नै चौतारीको एक रौनक हो भन्नुमा अत्युक्ति नहोला। हाल पूर्व जापुन (Japan) देखि लिएर पश्चिम औंरिका (United States)सम्मका गाम्लेहरु थकाइ मार्न यहाँ भेला हुने गर्छन्।
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.