[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 287788 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
निशान्त
Posted on 06-27-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै जिस्कन हुँदैन हौ मान्स!
फिरि ट्याबेको झटारो दिलमा लाग्यो भने 'डबल ट्रबल' हुन्छ हौ!

ढुक.. चुक... ढुक.. चुक.. ढुक ...चुक..

झटारो लाग्यो दिलैमा दमकल बोलाइदेऊ
आन्टि एक्लै भइन रे अंकल बोलाइदेऊ

ढुक.. चुक... ढुक.. चुक.. ढुक ...चुक..


 
Posted on 06-27-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब मेरो टिरेन को सिट्टि बज्यो। तारेमाम्।
 
Posted on 06-27-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैनिकालेर गुलेलि खेल्दैछन्त मो । आबो सोम फिरी बबाल लजाएको छन्त । दुबै हातले मुख छोपेर चुपो लागेर बसिराछन्त
 
Posted on 06-27-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, म त साईड लागें, बाबै! दाँत नभा'को मुखले क्यारी चुनाउमा भाडण दिनि हो? भाँचेको खुट्टाले क्यारी पोडियम चढ्ने हो?

लु, जो जो लाई हान्न मन छ, हान्दै गर, म त जे गर्ने हो, चुनाउ सकेसि गरम्ला!
 
निशान्त
Posted on 06-27-07 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आबो सोम फिरी बबाल लजाएको छन्त । दुबै हातले मुख छोपेर चुपो लागेर बसिराछन्त"

लोल! आबो तिमिले कुनामा बसेर कसैले नदेख्ने गरेर स्ट्रेट साइड हानेपछि लजाइहाल्छ नि हौ!
 
Posted on 06-27-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भाँचिएको खुट्टो अघी सारे sympathy भोट मिल्लाकी पून्टे दाई।
 
Posted on 06-27-07 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मकर: आफु चुपो लागेर बस्नि अरुलै भीडाउने हो त ? कस्तो मजाको

निसान्त: लु आबो जिस्किदैन । ट्याबेले धेरै बोलेको मनपर्दैन्त मोलाइ फिरि



भउते: नरिसामहै अब केहि नभनेर बस्ने मात्र गर्छु
राहुलदाइ: तारेमम
 
निशान्त
Posted on 06-27-07 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!
आम्मामामाssss पुन्ट्स सुड्डा पोनि यहि रैछ, जमानामा कोसैले सुड्डाको एssक एsssक गरेर बाल निकाल्दै हरिssssप गुलेलि खेलेको जस्तो लाग्योन्त खित्... खित्... खित्...
 
Posted on 06-27-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL मकरेले नि ग-या हो कुरो त। तर शान्ती, लोकतन्त्र र मानव अधिकारको अधिवक्ता बन्नि चुनाउमा फिरि यस्ता बेईमानी लडाकुलाई भोट दिन्नम् भन्देलान् भन्ने पिर परो के!

निसे बज्जे! कपाललाई मट्याङ्ग्रा बना'र गुलेली हान्नी चईं तिमी जस्तै पानी आन्द्रेहरु मत्रै होलान्! गुलेली हान्नि बकवास गर्छ अझ! के ढाल्या थ्यो कपालको मट्याङ्ग्राले, कुन्नि? बरु गुलेलीको रबर फर्केर आफ्ने आँखा झन्डै फुट्या भे होला!
 
Posted on 06-27-07 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
निशान्त
Posted on 06-27-07 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो होल साझा चौतारिमा मेरो साइड लिने कोहि माइ के लाल छैन??? सब मेरो अगेन्स्ट मा!!
 
Posted on 06-27-07 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विचरा निस
 
Posted on 06-27-07 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को बिचरा नि? जंगली भूतलाई जंगल तिरै लखेट्न पर्छ। मानव समुदायमा काम छैन तेस्को!

खित खित खित खित
 
Posted on 06-27-07 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ निशे!! कोल्ले निहु खोज्यो हँ!! तेस्को आँखाको गोटि खेल्छ हो मो!!
ए पुन्टे सुद्दा पो रै छन्त नि हो!! अब बालै नभाले निहु खोज्या त बालै भो नि हो सोम!!
अरु कसैले निहु खो्ज्यो भने चाइनि म छ्यामाकोमा छ होइ!! खुकुरिले तेस्को घुच्चुक चप्पै काट्दिन्छु म!
 
Posted on 06-27-07 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दि कोछेउमा 'मो सुद्रियोन्त ' भन्छ। अरुसलाइ चक्कुले छपकाउछु भन्छ

पोनटेदाइ तााइले जित्नु भो
 
निशान्त
Posted on 06-27-07 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो भयो? मो जङ्गलि भूत रे! :O

बिना न्द्रमाको रात जस्तो निस भनेको हो मान्स??
 
Posted on 06-27-07 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

चोतारि गावँके सब लोगन को हमि मदनवा परनाम करेछु।
अथि हलेथपोस्टवामे बहुते काम वाम भइदियो हुजुर त हमि चौतारिमे आवनेको पाएन, त उसके लागि हमि छमे मागेछु सब गावँलेको संग। सबै रमैलो करलिनुभएछ पर हमि रमैलो भएको छेन हुजुर, हमि जबतक लरकि पावँदेन तबतक हमि रमैलो हुन्देन हुजुर।

जे राम जि कि।
 
Posted on 06-27-07 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यार, केटकेटी हो! रमईलो गर्दै गर। मेरो खप्पाराँ त बढेमानको चट्टारो आईलाग्या छ। भोलि भेटम्ला।

निसेलाई mmmmmmmmmmmmmmmuahhhhhhhhh! लु जा!
 
निशान्त
Posted on 06-27-07 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छि यो पुन्टे दाजु त के साह्रो छिल्लिएको हौ!
एक्लो केटा देख्यो कि त जिस्क्याउँछ!
तिम्रो घरमा दाजुभाई छैन??? अहिले मामुलाई भनिदिन्छु पुन्टे दाजुले मलाई के के भनेको भनेर

लोल!
 
Posted on 06-27-07 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम !! के देख्नु परो यो आँखाले!! भउतेलाइ म्वाइ खान नपुगेर निशे नि ताक्न थालेछन्!!
रोटिफल रोटिफल भो!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters