[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 344695 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-04-08 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो जवानीको गीत सम्झेँ होइ म त।

जवानीमा तानेको गाँजा -गाँजा

अहिले मलाई लाइरा'छ हो नमजा।

 


 
Posted on 02-04-08 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, भोलि सम्म चलाम्नुपर्ला चुनाप चैं।

मिस दिदी र भौतेकाजीको गीत रमाइलो लाग्यो।

लु यो मेरो तर्फबाट नेवारी गीत 'ह्यांगु निभा:' अर्थात 'रातो घाम'

 

 


 
Posted on 02-04-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

देवरजी

हउर चै निकै अगाडि हुनुहुदो रे'च । गित चै कस्तो नि फेरि उम्मेद्वारको  :) हिहिहि  त्यस्तो अनुशासन तोड्ने लै कसरी बनाम्नु त बाबै त्यो के जाती राष्ट्रपति


 
Posted on 02-04-08 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैं बुलोक हिल जुत्ता...

दिल मेरो चोरी लग्यो...


 
Posted on 02-04-08 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाँसी हाँसी जलिरहें, खुशीसँगै बलिरहेछु, आगो सल्काई छातीभरि रूखो हाँसो देखाइरहेछु.....

 


 
Posted on 02-04-08 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आजको अन्तिम कोशेली...

अय्यो नि गजब दाइ.....

निद्रा नि लाग्यो, गुट नोइट!


 
Posted on 02-05-08 6:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाम्लेहरुलाइ दर्सन् गरे है ताअाअाअाअा
खै त आज् अन्तरे दा?


 
Posted on 02-05-08 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गाम्लेहरु सबका सब कुम्भ कर्न भन्दा कम चैन जस्तो च।


 
Posted on 02-05-08 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गाम्लेहरु कोहि अैनन म लागे तरकारि बेचन।


 
Posted on 02-05-08 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाआ?
मंगलबारे, मंगलमय जदौ!

तिमीलाई म के भनुं
फूल भनुं कि जुन भनुं,
उपमा धेरै म के देउं,
तिमीलाई मन कि मायालु भनुं।

( What shall I call you? shall I call you flower or shall I call u moon? )

सार्क अडियो भिजुयल प्रोग्राममा दिइएको अंग्रेजी रुपान्तरण सहित)  
 


 
Posted on 02-05-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज पनि बर्थ डे मनाम मनाम लाग्दै छ ---चिसो चिसो छ --पाइप लार तोङ्वा तान्दै मनाम्न हुन्थ्यो केरे जन्म दिन -- त्यो पाईप समाईदिने एउटी ततच्वाँ पनि भए त  ---

ल साथिहरु, यस्तो बबाल गर्दिनी? आफ्नो त नामै रैन्छ हेरी रास्ट्र्पतिको लिस्टाँ -- केही छैन एउटी तरुनी उमेदवार भए देखुन उसैलाई जितार हेरी अनि आफु चै उस्को मन जितेर रास्ट्रपत्नीको पति रास्ट्रपति हुम्ला केरे भन्या तस्को चुलाँ पनि पानी खन्याईसक्या रेछ --- आजको रासीफलमा मेरो पक्कै क्षय लेख्या हुनु पर्छ।

ल जे जे भए पनि स्वस्ति गरें -- कुनै नयाँ ततच्वाँको पदार्पण भएछ यता भने खबर पाम केरे-- त्यतिन्जेललाई ठुलीलाई मीठो सम्झना दिएर बिदा हुन्छु।

जय शम्भो।


 
Posted on 02-05-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

मंगलबारे जदौ सबैलाइ!
 
Posted on 02-05-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मंगलबारे, मंगलमय जदौ!





बिन्ती छ मेरो ए मेरी मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ
तिम्रा हृदयका सारा भावनाहरु
त्यही चिट्ठी मै कोरी पठाइदेउ
त्यही चिट्ठी मै कोरी पठाइदेउ
चौतारी को डिलमा बसी
ए मेरी मायालु मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ


 
Posted on 02-05-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम ठुलि, ठुल्दाइ, चित्रे, ग्वाँचे, दीप
ठुलि आएर तरकारी बेच्न पनि लागिसकिछे
ठुल्दाइ अनी चिया पिउनु भो? कि भुजा ज्युनार गर्ने बेला भईसक्यो?


 
Posted on 02-05-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो तिर त आज बिजय जुलुस निकाल्न लागिरछन
आफुलाई पनि बिचै बाट जागिर हापेर जुलुसमा जान मन त लाग्या हो नि
तेसै पनि जुलुस मा न'गा धेरै भईसक्यो
तर उहिले उहिले स्कुल युनिफर्ममा सिनेमा हेर्न गा' जस्तो हुन्छ कि भनेर छिरिन म त


 
Posted on 02-05-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाउँले लाई गूड् मर्निङ।
 
Posted on 02-05-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आज नि सुस्त छ चौतारी। प्राइमरी मा भोट हाल्न गए कि नोट छाप्न?
 
 
Posted on 02-05-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सम्पूर्ण गाउँलेहरूलाई ! खै मेरो नाम त कसैलाई थाहा रहेनछ, मेरो नाम चौतारीमा टासेको रहेन छ।  म त चओुतरी नआए भाई गयो नि अब
 
Posted on 02-05-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए हो रइछ त चित्रेले हाम्रो फेवेको नाम नै राख्न बिर्सेंछ, चित्रे लौ फेवेको नाम नि टास्नु पर्‍यो है माथिको लिस्टाँ
ठुल्दाइ, नोट छाप्न र भोट् हाल्न दुवैमा बिजी होलान जस्तो छ हाम्राहरु आज
फेवे अब भुल चुक लिने दिने कैले काही भईहाल्छ नि, बरु के छ हालखबर? धेरै दिन पछी देखा परीयो


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters