[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 314891 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-08-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११४


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 114 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 08-May-08 08:04 PM
Last edited: 08-May-08 08:05 PM

 
Posted on 05-08-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

धेरै घण्टा पछी, चौतारी याद आयो

धेरै घण्टा पछी, चौतारी याद आयो

मायालुलाई सम्झदै थिएं, उनी आएन।


त्यतिबेला फेरी चौतारी याद आयो।

नेत्रे थप्देको क्या, अधुरो अपुरो भयो तिम्रो शायरी । कि खुरुक्क चोर्नु पर्छ लहरे ले जस्तै डायरि बाट सायरी।


 
Posted on 05-08-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे को चस्मा फुटाउनु पर्‍यो कि के हो,
जो पनि आउने निहुँ नै खोज्ने,
धन्ने रिया छ र पो नत्र म एक्लाई हुन्थे
 
Posted on 05-08-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल! रिया 'भाईरस जस्तो' रे? लोल
तमाङ जी के छ प्रभु? कता हरा' हो? चेली गन वने? लौ नमस्ते भने

 
Posted on 05-08-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग
सुश्री रिया रायमाझी - पदभार दिन बाँकी भएे न् नी

 
Posted on 05-08-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबे वोइ सैरेइल लङडा, तेरेको मै छे के छे डाल दुंगा अगर अभिच के अभी मेरा नाम वो उपर के लिस्टमे नही डाला तो।  

आफ्नो नाम त पुरानै लिस्टमा थियो। अपडेटेड लिस्टमा जम्मै को नाम आएछ।  पुरानो लिस्टमा छुटेका तर अपडेटेड लिस्टमा परेकाहरु ले पार्टी दिनु पर्‍यो अब।

रिया जी,
हिजो कन्सर्ट मा गीत गाउने रिट्ठे हैन, म पो हुँ।  रिट्ठे ले त ड्रम मात्र बजाको हो। 

 

 


 
Posted on 05-08-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिया, सर्बप्रथम चौतारीमा स्वागत अभिबादन।
अब कुरा आयो लङडा लाई गाली गरेको, गालीके भूत तालीसे नही मान्ते क्या।

रबीलाई पनि स्वागत अभिबादन।

अरु पुराना पातकिहरुलाई पुरानै स्टाईलको सलाम।


 
Posted on 05-08-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन वने Bhanya k ho taaaaaaaaaaaaaaaaaaaaaaaa?

Rawbee ji, kina hasnu bha? Tyaha hasne kura k chha ra??

Ritthe dai, maile ni namaste bhane hai, k chha hajur ko hal khabar?

lahare, aaramai? kina risako testari?


 
Posted on 05-08-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सोची सम्झी राखेको
दुई जाना रायमाझी भो चौतारीमा
रिट्ठे राज रायमाझी
रिया रायमाझी
 
Posted on 05-08-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा   रिया को थर लहरेले रायमाझी राख्देर रिट्ठे लाई पो तोड परेछ त।  रिट्ठे ब्रो, तिमी नै बरु रायमाझी बाट राजीनामा देर राजबंसी बन्ने कि? 
 
Posted on 05-08-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी बुढा पार्टिलाई कसैले नि नदेख्ने भए। हाम्रो नजर बिग्र्या होइन कि अचेल का चेला चेली हरुको ? रि-सोच गर्नु पर्ला जस्तो छ।

 

तारेमाम है, रिया, चेली।


 
Posted on 05-08-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha, lahare le kina testo gareko?? dubai jaha rayamajhi re!! 
 
Posted on 05-08-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नरिसाउदा सम्म वास्तै नगरने राइछ अनी
अनी रबिलाई चाँही किन त्यसरी हासेको भन्ने अनी आफु किन हासेको त त्यसरी
यो नेत्रे को कुच कर्ना पदेगा, सोच्ना पदेगा  


 
Posted on 05-08-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Taremam thuldai. Aaja khub mo mo khana mna chha malai! recipe dinus na hajurko!!
 
Posted on 05-08-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद Norton जी।। अनी चेली जी को पद दामी छ् तेसै ले हाँस् उथ्यो।  गन वने भनेको कहाँ जाने भनेको

 
Posted on 05-08-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हो चेली नानी धेरै दिन पछी आयिये छनी त है, सबै कुशल मंगल नै होलानी हैन, कि हैन?
लौ गफ दिदै गरौ है म चै यस्हो गएर यस्हो आई हाल्छु है त।


 
Posted on 05-08-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एकजना नेवार आर्को थपेछ चौतारीमा
वो रबिचा छु ख: पासा
 
Posted on 05-08-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा नाम नअटेकोमा लहरेलाई धेरैले गालि गरे! त यसबाट फेरि एउटा नयाँ चौतारी उखानको जन्म भएको छ

" गाली खानु लहरेले जस्तो" " जिम्मालले लिस्टो बनायो लहरेलाई टेन्सन" "

 

ल त नयाँ आउने रियालाई चौतारीमा  स्वागत छ रियाको नाउँ के राख्ने भनेर एउटा तीन सदस्सिय नामावली सुझान समिती गठन गरिएको छ! उक्त समितीको अध्यक्ष श्री रिठाराम रायमाझि र सदस्यहरुमा क्रमश: सुश्री दीपीका पादुकोणे माफ गर्नुहोला, सुश्री दीपीका देवी दवाडी र श्रीमती चेलीमाया चामलिङ्ग रहनुभएको छ! उक्त समितीलाई अहिलेको १ घन्टा भित्र नाम सुझाव गर्नुहुन अनुरोध गरिन्छ!

चौतारी मन्त्रिपरीषद्


 
Posted on 05-08-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा नेप्छे ब्रो, हेरन लहरेले कुरा सपार्नुको साटो कुरा बिगार्छ खाली ! अब मेरो थर चाँही रायमाझीबाट राठोड राख्द्यायो है गाम्ले हो !
चेली नानी, मेरो त राम्रो छ ! तिउरो कस्तो छ् खबर? गन वने भनेको कहाँ बेपत्ता भनेको क्या त ! होइन भने होइन भन्नु ठुल्दाइ, हो भने बाल छैन !
रबी ब्रो, एउटा चुट्किला सुनाउन यार ! अस्ती कून हो धागोमा देख्या थे तिम्ले जोक्स बोलेको !
कसै कसै को दामी पोयम नि गएछ माथि
रिया मैचा किन चुप-चाप हो? नरिसाम है जिस्क्या मात्र हो !

 
Posted on 05-08-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओे सेरिअल पास,जित दक्को थिक जु, छ न  नेवार ख ला?
 
Posted on 05-08-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन वने भनेको कता बेपता रे - रिट्ठे पनि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters