[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 912]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 388752 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 07-21-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२३  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 123 editions.
 

 
Posted on 07-28-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बिष्टे जी,

 के भन्च रे अब चै आफै प्रौढसिक्छा  मा जनु पर्ला जस्तो छ । किनसोध्नु भओ र भन्चु? :)


 
Posted on 07-28-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ले फेरी बिहा गर्ने रे - बजै ले केटी खोजिराछे
जहाँ केटी माग्न गये नि केटा पढेलेखेको हुनु पर्छ भन्नि रे
बिस्टे लाई बोर हुनी रे - उहिले नपढेको हुनाले खुब दु:ख पायो यो बिस्टेले
अब त ज्यान गये नि पढेरै छार्छु भनेर कम्मर कसेको छ बुढाले
२ क्लास सम्म त पास गर्ने हो जसरी भेपनी भनेर भन्दै गाउँ दुल्दैछन् बुढा
तेसैले सोध्या होला मिस दिदी लाई - ल मिस दिदी दुई क्लास पास गराइदिनु पर्‍यो बिस्टे
लाई 
 
Posted on 07-28-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात अनी जदौ ! ठुल्दाइ लाई तारेमाम !  सान्नानी, माइली बजै, दिपु, लहरे, चिप्ले, मिस दिदी, बिस्टे दाई, नेत्रे, मदन्वा, रिट्ठे लगायत जम्मै गाम्ले लाई नमस्ते।
 
Posted on 07-28-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो सबैलाई !

रिट्ठे ले म:म बना'को हल्ला होइन, सल्लाह हो त्यो पनि म:म किङ सिरीमान राहुलभाइ रायमाझी सँगको ! 

ठुल्दाइ, कास म:म बाँकी भा' भे त मोज हुन्थ्यो नि आज पनि ! तर जे होस् ठुल्दाइको नाम लिदै बना' भएरै होला मिठो भयो !

बिस्टे सोम, सप्तान्त रमाईलै भयो भन्नु पर्छ तेत्तिको लाई ! म:म सम बनाइयो ! घुमफिर फिरघुम गरियो ! तेत्ती हो ! अनी आफ्नो?

लहरे दि बौचा, क्या हो राहा है मार्साप?

मिस दिदी, सलामवालेकुम अरिकुम !

नेत्रे, चिप्ले - क्यार्दै हो ब्रो हरु?

मदनवालाई कसैले जल्खै दिएन हौ?


 
Posted on 07-28-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता बेपता हो रिट्ठे सान
अनी नेप्चे के छ
तारेमाम् फेरी पनि एकचोटी
 
Posted on 07-28-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरोनी सोमबारे वाक्क दिक्क लाग्दो पहिलो राउन्ड को नमस्कार है जम्मै गाम्ले, गाम्ली हरुलाई ।।।

 
Posted on 07-28-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबै लाई !!
 
Posted on 07-28-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हर्के,परबते्, नेपालको छोरो,बिस्टे समदि रिठे ,मेरो नाति लहरे् नरटन सपै ले भात बजार आका हउ रमिता रैच क नि आज त चौपारिया त
 
Posted on 07-28-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो बजै त्यो लहेर भन्ने चाँही कुन नाती पर्‍यो
कस्तो चाडै खाको हो भात
हामी त एकछिन पछी जाने हो
अनी ग्वाम ग्वाम बजाउनु पर्छ
 
Posted on 07-28-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे मेरो नाति तिमि के त के खान्चौ का गमगम् तो तो पाउरोटाँ तो केके जाति हालेको  के भन्चन् तेसलाइ बुरकर तेइ खाकाउ

 

 

 

 


 
Posted on 07-28-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के खानु तेही हो - दिक्क लाग्दो
जहिलेनी तेही खानु पर्छ -
ल बजै म गये खान - एकछिन पछी भेटौँला
बस्दै गर्नु
 
Posted on 07-28-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्ला पार्टीहरु कता गएछन? सबैजाना हसुरेर फस फस सुत्या हो कि क्या हो?

यती भन्दै मेरो दोश्रो राउन्डको जदौ आफ्नै स्टाईलमा का साथै तारेमाम ठुल्दाइ स्टाईल मा ! खितितितितितितिती


 
Posted on 07-28-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस कस्ले के के सोच्दै होलान !

लहरे - ह्या मैले लेखे पछी कसैले त लेख्या छैन, ऐले आउँलान नि कोइ ! काम पनि त गर्नु पर्‍यो नि !

ठुल्दाइ - क्या गजब छ बा ! कोइ नि त रइन्छन ! ऐले पछी नै लेखौला ! तेतिन्जेल यती काम सकिहालुम माम खाइहालुम तारेमाम !

सान्नानी - कस्तो सुनसान रइछ ! होस् ऐले कोइ आएपछी लेखौला म नि !

दीपीका - खासै कोइ त छैन रइछ नि ! म पनि बरु यती काम सकिहालुम न त !

पिया - कस्तो सुनसान रइछ आज त लोल ! ऐले पछी 'नमस्ते' गर्न जाउला ! उता चिच्याउने बाकस तिरै भिडभाड होला बरु !


 
Posted on 07-28-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौ का साथमा तारेमाम।
माइली बजै, नेप्छे अनी हर्के प्लस पर्बतेलाई पहिलो राउण्ड को ४+२ ।

रिट्ठे फस फस सुत्यो भने त सेकेन सेकेन हुन्छ नि गाँठे। म त सुत्दिन । रात सिङो बाँकी छ। रात भरी हात हालाहाल होला, अनी अफिस मै घोसेमुन्टो?
 


 
Posted on 07-28-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या फेरी एक बथान आर ५ मुरी कुरा गर्न भ्यासके होलान भन्या त जस्तो छाडेर गा तेस्ताइ रछ।
सोमबार नराम्रो पेलान भेटिरा जस्तो छन सब्बै ले।
लहरे ले था पाउच जे होस् कुरा, तिमीलाई चै अचेल बारा खरी कन्ठै आउछ रे नि हैन ?
आफ्नु नि केही भएन रिट्ठे पाट प्रचन्ड गर्मी थियो,१०० हान्या थिए तेसैले केही गरिएन घर को घरै।
नेप्चे भाई के च् खबर?
मास्टर्नी नानी उत्तर लहरे ले दि हालो नि तेही भर हो केरे ल आउनुस् केरे सगै जाम्ल भर्ना हुन
हर्के किन त्यस्तो दिग्दारी भाको,२-४ कफी हान न अन चुस्ती फुर्ती आउछ।

पर्बते माट्साब के छ् गाम तिर को हालखबर?

Last edited: 28-Jul-08 01:30 PM

 
Posted on 07-28-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है दोस्रो राउन्ड, लौ खानु पर्ने भो, मुशा दुगुर्न थाल्यो भुँडीमा ।।।
 
Posted on 07-28-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के हवल्दार कता लम्क्यो, राती त राती दिउसै चम्क्यो? तारेमाम

बिस्टे पाटको हसुराइ भो?

पर्बते कता पल्क्यो अचेल? अघी ब्यान त भुसुक्कै एक्पटक त देख्या हो !

कुम्ले नि कता भास्सियो हिज आज?

माइली बजै खोइ त? बिचरी जिम्माल बा लाई कुचो उदाउदा उदाउदै हात पो दुख्यो कि? रि-सोच गर्नु पर्‍योन्त ठुल्दाइ !

ठुल्दाइले काजु भात खानु भो त टरकको?

बौचो कता गयो त फेरी?

Last edited: 28-Jul-08 01:49 PM

 
Posted on 07-28-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हर्के देखाइदेउ 'टिम हटन' को कमाल
 
Posted on 07-28-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काजु भात हैन आज मासु भात। सब का सब अल्छि हाईीईी हरु। हाईीईीइ गर्दै होलान तर २ अक्षर टाइप हान्न बाईीईी भन्दै छन।

हर्के पनि मुख देखाउदै टाप, महिला पार्टी नि कता मेला भर्न भेला हुन गएका हुन?

जिम्माले ले हिजो एक्मुष्ठ भेट्यो रे भन्ने सुनेको , आज आइस सेक्दै छन रे।


 
Posted on 07-28-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'तोतेबोलि सुधार आयोजना का प्रमूख आयुक्त' तथा चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम--गलज प्रतिष्ठानका प्रमुखतथा 'चौतारी हाजीरि जवाफ कार्यक्रम मुल समिती का अध्यक्ष' तथा 'चौतारी चिया पान ब्यबस्थापन समितीका अध्यक्ष तथा 'चौतारी आलोचना सहनशक्ती समिती' अध्यक्ष श्री बौचेन्द्र वीर बिख्रम स्वहाँ   हाजिर होssssssssssssss.....


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters