[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 674846 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 04-01-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<खुशी लाई सारै रिस उठेर अर्को धागो मा रिस पोखेर आइ चाइना ! अनी माम हाम भईसक्यो खुशी, पुरे, हर्के, ठुल्दाइको? >>


चाइना मा खुशी कि रिट्ठे ?


एक्स्ट्रा जदौ चाँही आज अनसेजुल ब्यान ब्यानै अड्डा आउनु परेकोले हो।



लट्टो त के लोटा पनि हाम्रो नसीब मा छैन रिट्ठे।



फेरी मिटिङ छ।


 
Posted on 04-01-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो हाइ वाइ गाई साइ


अहँ उहुँ हेsssss



के छ रे दिउँ तिमीलाई मैले कोशेली भनेर
ल्याएको मैले दुई थोपा आसुँ पोखियो अल्झेरsssss



कुशी के छ - अरु लाई त अगिनै भनेको हो नि


हर्के दाई लाई पनि तारेमाम्


 
Posted on 04-01-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को नशिव मा लोटा नभएनी - बेल्ना, डाडु, पन्यू, कुचो - त्यती धेरै छ - अझ नपुगेको


जती भएनी नपुग्ने कस्तो होला ठुल्दै


 
Posted on 04-01-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आए म हुसुरेर, के छ गामले हो? सप्पै झक्कास त होला नि है

 
Posted on 04-01-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ तारेमाम हाम्म पछीको आफ्नै स्टाईलमा !


हैन बौचा ले काँ देखेर आयो सिरिमती ले सिरिमान लाई बेल्ना डाड्यु पन्योउ ले पिट्या ! तेइ रट्या रटै छ ! मलाई त अरु भन्दा नि केली ले सिक्लिन भनेर नि ! बौचा लाई आँफै गाह्रो हुन्छ पछी !


ठुल्दाइ आज देखी पढाउने काम जिम्मा? ल ल बधाई छ !


चिप्ले कता बेपता? खराटे मार्दैछ कि क्या हो?


बिस्टे त चिया को कप बोक्दै आउनु पर्नी हो अहिले सम्म त !


 
Posted on 04-01-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता मरे सप्पै कामचोरहरु?


अब १० मिनेट भित्र आयो भने आयो, नभये रिट्ठे गयो !


 
Posted on 04-01-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री सर्वभक्षी भोजनालय


चौतारी गाउँ, चौतारी


मेनु-


१) कुखुरा फ्राइड पाङ्ग्रा आन्द्रामा उनेको (मसलादार आन्द्रे सस र खुर्सानी संग) - प्रति प्लेट- रु. २०


२) कुखुराको सिउर - प्रति गोटा- रु. १०


३) सुंगुरको थुतुनो फ्राई - प्रति गोटा- रु. २०


४) सुंगुरको मुतुनो फ्राई- प्रति प्लेट- रु. २५


५) साङ्लाको सुप स्विट एन्ड सावर- प्रति बाउल- रु. १५


६)घरेलु साङ्ग्लाको सुप स्पाइसि - प्रति बाउल- रु. ३५


७) क्रिस्पी कमिला (कालो)- प्रति प्लेट- रु. १५


८) क्रिस्पी कमिला (रातो)- प्रति प्लेट- रु. २५


९) रांगाको तन्दुरी पुछ्छर (सिंगै)- प्रति गोटा - रु. १००


१०) रांगाको तन्दुरी पुछ्छर - प्रति प्लेट. - रु २५


११) रांगाको थुतुनो- प्रति प्लेट - रु. २०


१२) रांगाको मुतुनो (फ्राइड वा सुप)- प्रति प्लेट - रु. ३५


१३) मिक्स्ड आन्द्रा डेलिकेसि (खसि, सुङ्गुर, रांगा, कुखुरा र बिरालोको आन्दरा मिक्स्ड) - प्रति प्लेट- रु. ५०


१५) होल ओभन रोस्टेड मुसा (बिकासे सेतो)- प्रति गोटा- रु. ३५


१६) होल ओभन रोस्टेड मुसा( लोकल कालो)- प्रति गोटा- रु. ५०


१७) सर्वभक्षि स्पेशल होल ओभन रोस्टेड कालो छुचुन्द्रो- प्रति गोटा. - रु ७०


१८) चिप्लेकिरा ग्रेभि विथ निलो झिंगा- प्रति बाउल - रु. ७०


१९) फार्म रेज्ड बर्खे भ्यागुता थाइ फ्राइड - प्रति गोटा- रु. २०


२०) वाइल्ड कट बर्खे भ्यागुता थाई फ्राइड (सिजनमा मात्र उपलब्ध) - प्रति गोटा- रु. ५०


२१) चेपागाँडा नुडल्स झोल - प्रति बाउल- रु. ३५


२२) चेपागाँडा नुडल्स फ्राइड - प्रति प्लेट- रु. ५०


२३) मिलिपिड फ्राइड- प्रति प्लेट- रु. २५


२४) सेन्ट्रिपिड फ्राइड- प्रति प्लेड- रु. २५


२५) लाईभ क्याटरपिलर विथ सोया सस (कोरियन स्टाइल)- प्रति प्लेट - रु. ५०


२६) सर्वभक्षी स्पेशल डिप फ्राइड लिच(फिल्ड विथ बफेलो ब्लड) (चाइनिज स्टाइल)- प्रति प्लेट - रु.८०


२७) डबल कुक्ड होल छेपारो- प्रति प्लेट - रु १५०


२८) फर्मेन्टेड सावर्ड छेपारो केम्ची - प्रति प्लेट - रु २५


२९) स्यालको रक्सी (तिनपाने)- प्रति ग्लास - रु १५


३०) स्यालको रक्सी (दुइपाने) - प्रति ग्लास - रु २०


३१)फिस फ्लेवर्ड  फरमेन्टेड लेउ- प्रति प्लेट- रु १०


३२) भँगेराको मुटु फ्राइड- प्रति प्लेट- रु ५००


३३) भ्यागुतो मान्चुरियन- प्रति प्लेट- रु. २५


३४) स्विट एन्ड सावर गाईको गहुँत- प्रति गिलाँस- रु ५


३५) स्प्रिङ रोल(स्टिम्ड) (भ्यागुतोको मिन्स्ड मिट तथा तितेपाती, सुंगुरको कानले बेरेको)- प्रति गोटा रु २०


(यी सबै डिसहरु, गोरुको लेग सुप संग सर्व गरिने छ!)


 ३६) जेरी (नूनको बाक्लो चास्नीमा डबाइएको) प्रति गोटा रु २


३७) लालमोहन (खुर्सानीको रातो लेदोमा डुबाइएको)- प्रति गोटा रु ३


३८) सर्वभक्षी स्पेशल गुँदपाक ( कुखुराको आन्द्रा भित्रका कुरा ब्वाइल गरेपछि निकालेर बनाएको)- प्रति प्लेट रु १०


आउनुहोस हामीलाई सेवा गर्ने मौका दिनुहोस!!


धन्यवाद्


नोट: घरको लागि प्याकिङको व्यवस्था छ!


 


 
Posted on 04-01-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ देखेको भन्नु अब रिट्ठेनी आन्टी ले रिट्ठे अंकल लाई हानेको देखेर नै सिकेको मैले


देखेर नै भनेको हो - नदेखी भन्ने चलन छैन मेरो


 
Posted on 04-01-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खाउ रिट्ठे चिया। अनी कत्रो घुर्की हो नि त्यो लौ लौ म आए आउनु ठुल्दाइ चिया पिउन,लहरे लाई त बाल दिईन्न नि। पुरे ले त चिया छाड्या भन्ने सुन्या थिए।

 
Posted on 04-01-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! सम्धीज्यू, ठुल्दाई, रिट्ठे, लहरे, परे, हर्के, केली नानि, खुसि नानी लगायत सपै औतारिहरुलाई!
 
Posted on 04-01-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ohho jimmal ba.. hirikkai parni bho.....
 
Posted on 04-01-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि त बिस्टे ब्यान भरी हल्ला खल्ला गरेर बस्छन दिउसो चाँही मुसो चरो देखिदैन अनी घुर्की लाउनु परेन त !


लहरे रिट्ठिनी ले मलाई बेल्ना हानोस भनेर रहर लागिसक्यो बरु अब त !


जिम्माल बा को भोजनालय हाहाहा
(पुरानै कपेर पेस्टेको होइन र बुढा)? 


 
Posted on 04-01-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error occured here because of server configuration. Any inconvenience is regretted - admin
 
Posted on 04-01-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सम्धी ज्यु ले होटल खोल्नु भा रछ मै उद्घाटन गर्दिन्छु नि त
मलाई #१ , ८ अनी १९ एक एक पिलेट टु गो प्याक गर्दिनुस् त।
 
Posted on 04-01-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाङ्ग्रेजीमा समाचार lol lol lol
 
Posted on 04-01-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>लहरे रिट्ठिनी ले मलाई बेल्ना हानोस भनेर रहर लागिसक्यो बरु अब त ! <<


ई-बेल्ना हुन्छ भने अहिले नै मिलाउन मिल्छ - नत्र त अस्ती भक्खर त खाको हो दिन - दुई महिना खादा नि पुगेन


 


जि बा लोल लोल फेरी नि लोल


बिस्टेले मलाई किन बाल नदेको भनेर थाहा पाए मैले - आउदिन म सन्च्बार - यत्ती सुन्न लाई होइन 


 
Posted on 04-01-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान ठीक ११ बजे आईपुग्ने ७ बजे हिन्यो भने त आईपुगीहाल्छ नि, नभए शुक्रबार राती आए नि हुन्छ।


आएन भने चै जान्या छ मैले। भन्द्या छ् है अहिले।


 
Posted on 04-01-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज को कार्यक्रम प्रोग्राम पनि समाप्ती संगै दि एण्ड भएको छ।


लोल बिर्खे बा लोल।



"सुनार को सय चोट लोहार को एक" भनेको यही हो। बुढाले फेरी मलाई "लोहार " भन्यो भनेर कम्प्लेन सहित को गुनासो गर्ला भन्ने डर।


 
Posted on 04-01-09 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ के छ ठुल्दै


कता बेपत्ता आज दिन भर


बसौ बसौ एकछिन


चिया खाने कि - खाने भए बसाल्छु


बरु बिस्टे ले के भनेको बुझेन मुइले त


 
Posted on 04-01-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ एत्ती चाडै हिड्या भन्या ? बाटो मा कतै कार्जेक्रम छ् कि कसो ?


भाउजु लाई अलर्ट गराइन्छ,ठुल्दाइ छिट्टो निस्केको।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters